• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, भदौ २९, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा

आज मिति २०८३ साल भदौ २९ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

गैंडाकोट नगर बाल सञ्जालको सप्ताहव्यापी बाल दिवस विशेष कार्यक्रम सम्पन्न

नेपाली नारीको महान् पर्व हरितालिका तीज सुरु, आज दर खाइँदै

आज मिति २०८३ साल भदौ २८ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

चितवन गोल्डकपमा आयोजक बिएफसीको सहज जित

एम्स एब्रोड एजुकेसनद्वारा नारायणी सामुदायिक वनलाई सम्मान

भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

लोकप्रिय समाचार

  • १. ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता

  • २. एम्स एब्रोड एजुकेसनद्वारा जापान जाने विद्यार्थीलाई शैक्षिक परामर्श, नगर खेलकुद विकास समिति सम्मानित

  • ३. आज मिति २०८३ साल भदौ २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४. आज मिति २०८३ साल भदौ २४ गते बुधबार , यस्तो छ आजको तपाईको राशिफल

  • ५. आज ‘जेनजी’ सहिद दिवस, देशैभरी सार्वजनिक बिदा

  • ६. भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

  • ७. गैंडाकोट नगर बाल सञ्जालको सप्ताहव्यापी बाल दिवस विशेष कार्यक्रम सम्पन्न

  • ८. आज मिति २०८३ साल भदौ २६ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

  • ९. आज मिति २०८३ साल भदौ २५ गते बिहिबार , यस्तो छ आजको तपाईको राशिफल

  • १०. एम्स एब्रोड एजुकेसनद्वारा नारायणी सामुदायिक वनलाई सम्मान

२८ वर्षीय भरत जाेशी बने मेयर, भन्छन्- “मैले काम गरे भाेलि अर्को युवाले पनि आँट गर्छ”


डडेल्धुराकाे पर्शुराम नगरपालिकामा मेयरमा कांग्रेसका २८ वर्षीय भरत जाेशी निर्वाचित भएका छन्।जाेशी बलिया प्रतिस्पर्धी माओवादीका शेरसिंह माललाई हराउँदै मेयरमा विजयी भएका हुन्।

जाेशीले ५ हजार ९ सय ४१ मत पाए भने मालले ५ हजार ८ सय ५ मत पाए।जाेशी माललाई १ सय ३६ मतले पछि पार्दै मेयरमा विजयी हुन सफल भए।
नगरपालिकाका १२ नम्बर वडाकाे मतणनाका क्रममा जाेशी र मालबीच निकै प्रतिस्पर्धा थियाे। यस्तै, उनीसँगै अघिल्लो चुनावमा नगरपालिका-७ नम्बर वडामा चुनाव जितेका एमालेका केशव बाेहरा पनि प्रतिस्पर्धामा थिए।

उनी भने २ हजार ६ सय ६ जति मत ल्याएर तेस्रो भएका छन् यस्तै नगर उपप्रमुखमा माओवादीकी विमला महताले ५ हजार ८ सय ८५ मत प्राप्त गर्दै विजयी भएकी छन्। उनका प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवारले ४ हजार ५९३ र एमालेका उम्मेदवारले ३ हजार २ सय ९६ मत प्राप्त गरेर पराजित हुन पुगे।

कतिपय स्थानीय तहमा सत्तारूढ गठबन्धनले तालमेल गरेर चुनावी लडे पनि यहाँ भने कांग्रेस, एमाले, माओवादीले एक्लाएक्लै चुनाव लडेका थिए। २०७४ काे चुनावमा कांग्रेसका भिमबहादुर साउँदले मेयरमा जितेका थिए।

जाेशीकाे जितसँगै यस पटक पनि पर्शुरामकाे प्रमुखमा कांग्रेसले नै नेतृत्व लिएकाे छ। कांग्रेसको १४ औं महाधिवेशनम नगरपालिकामा सभापति जितेका थिए।
वायुमण्डलीय भौतिक शास्त्रमा मास्टर्स गरेका जोशीले त्यसअघि वडा अध्यक्ष, नेपाली कांग्रेस गाविस सभापति र जिल्ला उपसभापति समेत भइसकेका धर्मानन्द भट्टलाई हराउँदै नगर सभापतिमा चुनाव जितेका थिए।

नगरसभापति बनेपछि उनले यस निर्वाचनमा मेयरका लागि चुनाव लड्न उम्मेदवारी दर्ता गराएका थिए।जोशी राजनीतिको पुरानो ढर्रालाई परिवर्तन गरेर युवाले देश हाँक्न सन्देश दिन राजनीतिमा प्रवेश गरेर स्थानीय तहकाे नेतृत्व लिएको बताउँछन्।

‘मैले पार्टीकाे नगरसभापति जितेपछि काम गरेर देखाउने हाे भनेकाे थिए, राजनीतिलाई फाेहाेरी खेलका रूपमा नभई, काम गरेर देखाएपछि राजनीतिलाई हेर्ने दृष्टिकोण फरक हुन्छ, युवाकाे मनमा गाउँ, समाज, राष्ट्रकाे जिम्मेवारी बहन गराउने इच्छाभाव जाग्छ। मैले काम गरे भाेलि अर्को युवाले पनि आँट गर्छ,’ उनले भने।

राजनीतिमा आउने भनेकाे पैसा कमाउन मात्रै हुन् भन्ने साेचलाई उनले काम गरेर परिवर्तन गर्ने बताए।काेराेनामा घर फर्केका उनले गाउँकाे सामाजिक र पूर्वाधार विकास गर्न महत्त्वपूर्ण एजेन्डामा पनि बनाएका छन्। गाउँमै एसएलसीसम्म पढेका उनले आइएससी पढ्न महेन्द्रनगर र बिएससी पढ्न काठमाडौं गए। बिएससी फिजिक्स त्रिचन्द्र कलेजबाट गरेपछि तीन वर्षे मास्टर्स चीनबाट गरे।

अध्ययनका लागि २०१६ देखि २०१९ सम्म उनी चीनमा थिए।स्कुले जीवनदेखि नै समाजसेवामा चासो देखाउने भरत जुनियर रेडक्रस सर्कल हुँदै सामाजिक क्षेत्रमा आए।

राजनीति गर्न भने उनले त्रिचन्द्र क्याम्पसमा सिकेका हुन्। २०६८ मा त्रिचन्द्रमा नेविसंघको सदस्य भए।आफ्नो नगरका जनताले दिएकाे जिम्मेवारीलाई हरदम पूरा गर्न लागि पर्ने उनकाे लक्ष्य छ। ‘मेयर बन्दा खुसी र डर दुबै छ, काम गरेर देखाउने हाे,’ उनले भने।

  • २८ वर्षीय
  • बने मेयर
  • भरत जाेशी
बिहिबार, जेठ ०५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैंडाकोट नगर बाल सञ्जालको सप्ताहव्यापी बाल दिवस विशेष कार्यक्रम सम्पन्न
एम्स एब्रोड एजुकेसनद्वारा नारायणी सामुदायिक वनलाई सम्मान
भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार
आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन
ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता
नुवाकोटको देवीघाट ५ दिन बन्यो एक्रो ब्रिज

लोकप्रिय

  • १.
    ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता

  • २.
    एम्स एब्रोड एजुकेसनद्वारा जापान जाने विद्यार्थीलाई शैक्षिक परामर्श, नगर खेलकुद विकास समिति सम्मानित

  • ३.
    आज मिति २०८३ साल भदौ २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    आज मिति २०८३ साल भदौ २४ गते बुधबार , यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आज ‘जेनजी’ सहिद दिवस, देशैभरी सार्वजनिक बिदा

  • ६.
    भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

भर्खरै

  • १.
    आज देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा

  • २.
    आज मिति २०८३ साल भदौ २९ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • ३.
    गैंडाकोट नगर बाल सञ्जालको सप्ताहव्यापी बाल दिवस विशेष कार्यक्रम सम्पन्न

  • ४.
    नेपाली नारीको महान् पर्व हरितालिका तीज सुरु, आज दर खाइँदै

  • ५.
    आज मिति २०८३ साल भदौ २८ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    चितवन गोल्डकपमा आयोजक बिएफसीको सहज जित

  • ७.
    एम्स एब्रोड एजुकेसनद्वारा नारायणी सामुदायिक वनलाई सम्मान

  • ८.
    भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.