×
शुक्रबार, असार १३, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

एसईईको नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत ग्रेडेड

तनहुँ बाढी पहिरोको उच्च जोखिममा

२०८२ साल असार ११ गते बुधबार, आजको राशिफल

उत्कृष्ट करदाताको सम्मान भरतपुर ३ का प्रेमकुमार श्रेष्ठलाई

काठमाडौँका नदीहरुमा जलसतह सतर्कता तह आसपासः तटीय क्षेत्रमा रहनेलाई सावधानी अपनाउन आग्रह

आज मिति २०८२ साल असार ९ गते सोमबार, यस्तो छ तपाईकोे राशिफल

एसिसी यु-१६ कप क्रिकेटः पहिलो खेलमा आज सिङ्गापुरसँग भिड्दै नेपाल

अमेरिकाले गर्‍यो इरानमा आक्रमण

आज मिति २०८२ साल असार ८ गते आइतबार, यस्तो छ तपाईकोे राशिफल

लोकप्रिय समाचार

  • १. आज मिति २०८२ साल असार ९ गते सोमबार, यस्तो छ तपाईकोे राशिफल

  • २. आज मिति २०८२ साल असार ८ गते आइतबार, यस्तो छ तपाईकोे राशिफल

  • ३. काठमाडौँका नदीहरुमा जलसतह सतर्कता तह आसपासः तटीय क्षेत्रमा रहनेलाई सावधानी अपनाउन आग्रह

  • ४. गैँडाकोटको सरस्वती निकेतनलाई ‘बेष्ट सेकेन्डरी स्कुल’ अवार्ड

  • ५. २०८२ साल असार ११ गते बुधबार, आजको राशिफल

  • ६. अमेरिकाले गर्‍यो इरानमा आक्रमण

  • ७. उत्कृष्ट करदाताको सम्मान भरतपुर ३ का प्रेमकुमार श्रेष्ठलाई

  • ८. एसिसी यु-१६ कप क्रिकेटः पहिलो खेलमा आज सिङ्गापुरसँग भिड्दै नेपाल

  • ९. एसईईको नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत ग्रेडेड

  • १०. तनहुँ बाढी पहिरोको उच्च जोखिममा

“टुप्पी’’ काटेको उजुरी प्रहरीमा


काठमाडौं : देशभर सबैको ध्यान चुनावी परिणाममा छ । जितेकाहरू हर्षबढाइँ गरिरहेका छन् । परिणाम नआइसकेका ठाउँमा कसले जित हार हुन्छ भन्ने चासो छ । तर, कटहरीका एक ब्राम्हणलाई भने आफ्नो टुप्पी थाहै नपाइ अर्कैले काटिदिएको पीडामा छन् ।

४० वर्षदेखि पाल्दै आएको ‘टुपी’ काटिदिएको भन्दै मोरङ कटहरी–४ घर भइ विराटनगर १२ बस्दै आएका ५२ वर्षीय मनोज शर्मा प्रहरीसँग गुहार माग्न पुगेका छन् । टाउकोदेखि कम्मरसम्म लामो आफ्नो ‘टुपी’ काटिदिने मान्छेलाई कारवाही गर्नुपर्ने उनको माग छ ।

शर्माको टुपी मोरङको कटहरी गाउँपालिका ४ का फिरोज मियाले काटिदिएको आरोप छ । मियाले १३ वैशाखमा राती साढे ७ बजे कटहरी ४ मा टुपीमा तानेर कैँचीले जबरजस्ती काटिदिएको शर्माको भनाइ छ ।

शर्मा विराटनगर बस्दै आएपनि उनको कटहरी ४ मा खेतीयोग्य जग्गा जमिन छ । उनी खेतीयोग्य जमिनको रेखदेख गर्न कटहरी जाने गर्छन् । सिँचाइ नहुने भएकोले खेतीयोग्य जमिनको लागि उनले पानी तान्ने मोटर खेतमै राखेका छन् । ‘एक दिन खेतमा राखेको मोटर चोरी भयो ।

चोरी भएको मोटर फिरोज मियाले लिएर हिँडेको हामीले रंगेहात फेला पार्यौं,’ शर्माले भने, ‘हामीले चोरी गर्नेलाई कारवाहीको माग राख्दै प्रहरीमा उजुरी दिएका थियौं । उजुरी परेपछि फिरोजले हामीलाई प्रहरीमा दिएको निवेदन फिर्ता लिएर मिल्न दबाब दिँदै आएका थिए । त्यही उजुरी फिर्ता निलिएको भन्दै १३ वैशाखमा राती कटहरी घरमा बसेको मलाई सडकमा ल्याएर मेरो टुपी काटिदिएको छ ।’

अहिले उनी काटिएको टुप्पी हातमा बोकेर मोरङ प्रहरीमा कारबाहीको लागि आउने गरेका छन् । ‘प्रहरीमा उजुरी त लियो । तर, अहिलेसम्म टुपी काट्ने मान्छेलाई प्रहरीले पक्राउ गरेको छैन,’ बुधबार टुप्पी बोकेर मोरङ प्रहरी परिसर बाहिर भेटिएका शर्माले भने, ‘मेरो चार दशकदेखि पालेको टुपी काट्नेलाई कडा कारवाही हुनुपर्दछ ।’ आफू गुरुकुलमा अध्ययन गरेको ब्राम्हण भएकोले टुपी पाल्ने आफ्नो परम्परा रहेको उनले सुनाए ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी शान्तिराज कोइरालाले टुप्पी काटेको घटनाको विषयमा अनुसन्धान भइरहेको बताए । ‘हामीले उजुरी लिएर घटनाको अनुसन्धान गरिरहेका छौं,’ उनले भने, ‘अहिले यस विषयमा हामीले अनुसन्धान गरिरहेका छौं ।’

  • काटेको उजुरी
  • टुप्पी’
  • प्रहरीमा
बिहिबार, जेठ ०५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एसईईको नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत ग्रेडेड
तनहुँ बाढी पहिरोको उच्च जोखिममा
उत्कृष्ट करदाताको सम्मान भरतपुर ३ का प्रेमकुमार श्रेष्ठलाई
काठमाडौँका नदीहरुमा जलसतह सतर्कता तह आसपासः तटीय क्षेत्रमा रहनेलाई सावधानी अपनाउन आग्रह
एसिसी यु-१६ कप क्रिकेटः पहिलो खेलमा आज सिङ्गापुरसँग भिड्दै नेपाल
अमेरिकाले गर्‍यो इरानमा आक्रमण

लोकप्रिय

  • १.
    आज मिति २०८२ साल असार ९ गते सोमबार, यस्तो छ तपाईकोे राशिफल

  • २.
    आज मिति २०८२ साल असार ८ गते आइतबार, यस्तो छ तपाईकोे राशिफल

  • ३.
    काठमाडौँका नदीहरुमा जलसतह सतर्कता तह आसपासः तटीय क्षेत्रमा रहनेलाई सावधानी अपनाउन आग्रह

  • ४.
    गैँडाकोटको सरस्वती निकेतनलाई ‘बेष्ट सेकेन्डरी स्कुल’ अवार्ड

  • ५.
    २०८२ साल असार ११ गते बुधबार, आजको राशिफल

  • ६.
    अमेरिकाले गर्‍यो इरानमा आक्रमण

भर्खरै

  • १.
    एसईईको नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत ग्रेडेड

  • २.
    तनहुँ बाढी पहिरोको उच्च जोखिममा

  • ३.
    २०८२ साल असार ११ गते बुधबार, आजको राशिफल

  • ४.
    उत्कृष्ट करदाताको सम्मान भरतपुर ३ का प्रेमकुमार श्रेष्ठलाई

  • ५.
    काठमाडौँका नदीहरुमा जलसतह सतर्कता तह आसपासः तटीय क्षेत्रमा रहनेलाई सावधानी अपनाउन आग्रह

  • ६.
    आज मिति २०८२ साल असार ९ गते सोमबार, यस्तो छ तपाईकोे राशिफल

  • ७.
    एसिसी यु-१६ कप क्रिकेटः पहिलो खेलमा आज सिङ्गापुरसँग भिड्दै नेपाल

  • ८.
    अमेरिकाले गर्‍यो इरानमा आक्रमण

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.