चितवन । चितवनमा एमालेले बिजयको खाता खोलेको छ । कालिका नगरपालिका ११ नं वडाको वडा अध्यक्ष सहित एमाले प्यानलै बिजयी भएको हो । एमालेका अध्यक्षका उम्मेदवार कृष्णबहादुर प्रजाले ५१३ मत सहित बिजायी भएका हुन । बिजयी हुने महिला सदस्य सीता माया चेपाङले ५०९, खुल्ला सदस्य मिलन चेपाङले ५१७ र लोकबहादुर प्रजाले ४९७ मत ल्याएका थिए । यस अगाडनै दलित महिला सदस्य भने निर्विरोध निर्वाचित भै सकेकी छन ।