पोखरा : स्याङ्जाको वालिङमा मतदाता बोकेको गाडी दुर्घ’टना हुँदा १४ जनाको मृत्यु भएको छ ।
३२ जना सवार गाडी दुर्घटनामा परेर मृत्यु भएका १० जनाको स’ना’खत भएको प्रहरीले जानकारी दिएको छ ।
सिक्रेदेखि वालिङतर्फ आउँदै गरेको ग २ च ३०२६ नम्बरको जीप आज बिहान साढे १० बजेतिर दुर्घटना भएको हो ।
सडकदेखि अन्दाजी पाँच सय मिटर तल जीप खसेको हो ।
हाल उ’द्धार कार्य जारी रहेको र घाइ’तेलाई पोखरा पठाइएको प्रमुख जिल्ला अधिकारी राजु पौडेलले जानकारी दिए । थप विवरण आउन बाकी छ ।