• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, भदौ ०८, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी

लोकप्रिय समाचार

  • १. १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २. गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३. बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४. गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

मुक्तिनाथ दर्शन गरेर फर्केको तीर्थयात्री सवार बस दुर्घटना, एकको मृत्यु, १२ गम्भीर घाइते

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र ४ कागबेनी मोडमा ना ५ ख २१४९ नम्बरको बस दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। बसमा सवार १२ यात्रु गम्भीर घाइते भएका छन्। बस बिहीबार दिउँसो ४ वजे दुर्घटना भएको थियो।

जिल्ला प्रहरी कार्यालयकाअनुसार बिहीबार मुक्तिनाथ मन्दिर दर्शन गरी जोमसोमतर्फ फर्किदै गरेको बसले कागबेनी जाँदै गरेको ग७प ५७२ नम्बरको स्कुटीलाई अचानक ठक्कर दिँदा बस अनियन्त्रित भई सडकबाट करिब ३० मिटर तल खसेको थियो। बसको ठक्करबाट वारागुङ मुक्तिक्षेत्र ४ कागबेनीका ४५ वर्षीय मिङ्मार गुरुङको घटनास्थलमै मृत्यु भएको हो।

विराटनगर महानगरपालिकादेखि मुक्तिनाथ दर्शनका लागि आएको तिर्थालु सवार बस कागबेनीको दोस्रो मोडमा दुर्घटना भएको प्रहरी निरीक्षक गोपीकृष्ण आचार्यले जानकारी दिए।

दुर्घटनामा ५८ वर्षीया कमला तिमिल्सिना, ६५ वर्षीय कुलबहादुर कुवर, ४० वर्षीया बिष्णुमाया न्यौपाने, ७३ वर्षीया दुर्गा नेपाल, ६८ वर्षीया इन्दिरा न्यौपाने, ४५ वर्षीया पार्वती तिमिल्सिना, ३५ वर्षीया सरस्वती नेपाल, ११ वर्षीया दिलसा पौडेल, ६५ वर्षीय गोकर्णबहादुर खनाल, ६० वर्षीया धर्मशीला खनाल, ६० वर्षीया उषा कोइराला र ३५ वर्षीया सुनिता तिमिल्सना गम्भीर घाइते भएका छन्। मुक्तिनाथ दर्शन गरी फर्किएको बसमा सवार ३५ जना यात्रुमध्ये १४ जना सामान्य घाइते भएका छन्।

तीर्थयात्री सवार उक्त बसले विराटनगर महानगरपालिका, बुढीगंगा गाउँपालिका र बेलबारी नगरपालिकाका ३५ यात्रु लिएर मुस्ताङ आएको थियो। बस दुर्घटनापछि प्रहरी चौकी कागबेनी र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो।

प्रहरी र स्थानीयको समन्वयमा दुर्घटनामा परी घाइते भएका यात्रुलाई मुस्ताङ जिल्ला अस्पतालमा पुर्‍याइएको छ। प्रहरीले घटनास्थलको चार किल्ला र दुर्घटना सम्बन्धी विवरण संकलन गरेको प्रहरी निरीक्षक आचार्यले जानकारी दिए। तीर्थयात्रु सवार बसका चालक ३२ वर्षीय सुदीप चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

दुर्घटना परी घाइते भएका तीर्थयात्रीको अवस्था बुझ्न प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा अस्पताल पुगेका थिए। प्रजिअ शर्माले दुर्घटनाबारे मन्त्रालयलाई जानकारी गराइएको र थप उपचारका लागि पोखरा लैजान परे आवश्यक पहल गर्ने बताए।

यसअघि कागबेनी मुक्तिनाथ सडकको कागबेनी मोडमा दुईपटक बस दुर्घटना भएको थियो। सो स्थान दुर्घटनाग्रस्त क्षेत्रको रुपमा लिइन्छ।

  • १२ गम्भीर घाइते
  • एकको मृत्यु
  • गरेर फर्केको
  • तीर्थयात्री सवार
  • बस दुर्घटना
  • मुक्तिनाथ दर्शन
शुक्रबार, बैशाख १६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त
गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह
१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ
गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…
जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते
नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

लोकप्रिय

  • १.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४.

  • ५.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

  • ६.
    मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

  • ७.
    आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८.
    नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.