भित्रि वस्त्र खोलेर समाचार वाचन गर्ने न्युज एंकरहरु पनि छन् भन्ने कुरा विश्वास नलाग्न पन सक्छ । तर हामी यस्ता न्युज एंकरको बारेमा बताउँदै छौ जो हरेक दिन अगाएको भित्रि वस्त्र खोलेर मात्र समाचार पढ्न जाने गर्छन् ।
अल्बानियाँकी २४ वर्षिया समाचार वाचिका ग्रेटा होक्सा जो हरेक दिन स्तनहरू सामान्य कपडाले ढाकेर समाचार प्रस्तुत गरिरहेकी हुन्छिन् ।द मिररका अनुसार होक्सा फायर टेलिभिजनमा काम गर्छिन् ।
यो मिडियाले समाचारको प्रभावकारीताका लागि होक्सा जस्ता समाचार प्रस्तोता तयार पारेको छ ।
होक्सालाई पनि माथ खुवाउने अवस्थामा समाचार प्रस्तुत गर्छिन् २१ वर्षिया इन्की ब्राकाज । जसलाई प्ले’ब्वाई म्यागेजिनमा तस्बिर खिचाएपछि कम्पनीले निकालि दियो