• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, बैशाख ०४, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

दुम्किबास–त्रिवेणी सडक निर्माणमा प्रधानमन्त्रीको चासो, ईआईए प्रक्रिया तत्काल अघि बढ्ने

हरिवंशको ‘पाँच पाण्डव’ तिहारमा आउने

धनकुटामा नाबालिका बलात्कारको आरोपमा ४२ वर्षीय पुरुष पक्राउ

बुटवल–नारायणगढ सडकः पूर्वी खण्डमा पुल र कल्भर्ट निर्माण

धनुषामा बुधबारदेखि बेपत्ता व्यक्ति बाँसघारीमा मृत फेला

रुकुमपूर्वमा सडक मिचेर मन्दिर परिसरमा संरचना बनाउन थालेपछि विवाद

फेसबुकले ल्यायो अठार वर्षपछि हराएको छोराको खबर, परिवार पुनर्मिलनको प्रतीक्षामा

पश्चिमी र स्थानीय वायुको प्रभावः केही स्थानमा वर्षा र हिमपात, तराईमा गर्मी

आज मिति २०८३ साल बैशाख ४ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

लोकप्रिय समाचार

  • १. गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २. पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

  • ३. रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक

  • ४. टाइम म्यागजिनको विश्वका सय प्रभावशालीमा प्रधानमन्त्री वालेन्द्र शाह पनि

  • ५. आज मिति २०८३ साल बैशाख ३ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६. धनकुटामा नाबालिका बलात्कारको आरोपमा ४२ वर्षीय पुरुष पक्राउ

  • ७. खरबुजा खेतीपछि बगर बन्यो आम्दानीको राम्रो स्रोत

  • ८. बुटवल–नारायणगढ सडकः पूर्वी खण्डमा पुल र कल्भर्ट निर्माण

  • ९. दुम्किबास–त्रिवेणी सडक निर्माणमा प्रधानमन्त्रीको चासो, ईआईए प्रक्रिया तत्काल अघि बढ्ने

  • १०. हरिवंशको ‘पाँच पाण्डव’ तिहारमा आउने

चीनमा कडा लकडान : ड्रोन र रोबोट कुकुरबाट गस्ती, जनता कडा विरोधमा उत्रिए

काठमाडौं : आफ्नै देशको राष्ट्रिय गानको एक लाइनलाई लिएर चीन सरकार भड्केको छ । चिनियाँ सरकारलाई यति रिस उठ्यो कि त्यो लाइनलाई इन्टरनेटमा प्रतिबन्ध लगाइयो ।

वास्तवमा, चीनमा जारी कडा लकडाउनले त्यहाँका बासिन्दाहरूको जीवनलाई अस्तव्यस्त बनाएको छ ।त्यही कारणले गर्दा अहिले त्यहाँका जनताले सरकारको शून्य कोभिड नीतिको व्यापक विरोध गरिरहेका छन् ।

स्थानीयहरूले रचनात्मक तरिकामा आफ्नो आवाज उठाउन चिनियाँ राष्ट्रिय गान ‘मार्च अफ द भोलन्टियर्स’ को लाइन प्रयोग गरिरहेका छन् । प्रहरीको नजरबाट जोगिन साङ्घाईको भित्तामा मानिसहरूले यी लाइनहरु लेखिरहेका छन् । कतै पोस्टर पनि देखिन्छन् ।

बढ्दो विरोधलाई ध्यानमा राख्दै सरकारले इन्टरनेटमा यो लाइनमाथि प्रतिबन्ध लगाएको हो । वास्तवमा, चिनियाँ मानिसहरूले उक्त लाइनलाई ह्यासट्याग बनाएर चिनियाँ सोशल मिडियामा तस्विर र भिडियोहरू पोस्ट गरिरहेका छन् ।

सामाजिक सञ्जालमा कोभिडका कारण ज्यान गुमाएका वा कडा लकडाउनका कारण उचित हेरचाह नपाएका मानिसहरूका कथाहरू पोस्ट भइरहेका छन् । चिनियाँ सामाजिक सञ्जाल प्लेटफर्म वीच्याट र वीबो ले त्यस्ता पोस्टहरू हटाएका हुन् ।

ट्विटर र अन्य अन्तर्राष्ट्रिय सामाजिक सञ्जाल प्लेटफर्महरूमा पोस्ट गरिएका भिडियोहरू मात्र संसारले हेर्न पाइरहेको छ । चीनमा लामो समयदेखि शून्य कोभिड नीति चलिरहेको छ ।

यसविरुद्ध आवाज उठाउनेलाई सरकारबाट धम्की मिल्छ । सहरका बासिन्दाहरूलाई चेतावनी दिन ड्रोनहरू प्रयोग गर्ने गरिएको छ ।

रोबोट कुकुरहरूले मानिसहरूलाई डराउन शहरका सडकहरूमा गस्ती गरिरहेका छन् । कडा लकडाउनका कारण चीनको सबैभन्दा ठूलो महानगर साङ्घाईमा लाखौं मानिस अझै पनि घरमै कैद छन् ।

  • कडा
  • चीनमा
  • लकडान
मङ्गलबार, बैशाख १३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

दुम्किबास–त्रिवेणी सडक निर्माणमा प्रधानमन्त्रीको चासो, ईआईए प्रक्रिया तत्काल अघि बढ्ने
हरिवंशको ‘पाँच पाण्डव’ तिहारमा आउने
धनकुटामा नाबालिका बलात्कारको आरोपमा ४२ वर्षीय पुरुष पक्राउ
बुटवल–नारायणगढ सडकः पूर्वी खण्डमा पुल र कल्भर्ट निर्माण
धनुषामा बुधबारदेखि बेपत्ता व्यक्ति बाँसघारीमा मृत फेला
रुकुमपूर्वमा सडक मिचेर मन्दिर परिसरमा संरचना बनाउन थालेपछि विवाद

लोकप्रिय

  • १.
    गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २.
    पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

  • ३.
    रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक

  • ४.
    टाइम म्यागजिनको विश्वका सय प्रभावशालीमा प्रधानमन्त्री वालेन्द्र शाह पनि

  • ५.
    आज मिति २०८३ साल बैशाख ३ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६.
    धनकुटामा नाबालिका बलात्कारको आरोपमा ४२ वर्षीय पुरुष पक्राउ

भर्खरै

  • १.
    दुम्किबास–त्रिवेणी सडक निर्माणमा प्रधानमन्त्रीको चासो, ईआईए प्रक्रिया तत्काल अघि बढ्ने

  • २.
    हरिवंशको ‘पाँच पाण्डव’ तिहारमा आउने

  • ३.
    धनकुटामा नाबालिका बलात्कारको आरोपमा ४२ वर्षीय पुरुष पक्राउ

  • ४.
    बुटवल–नारायणगढ सडकः पूर्वी खण्डमा पुल र कल्भर्ट निर्माण

  • ५.
    धनुषामा बुधबारदेखि बेपत्ता व्यक्ति बाँसघारीमा मृत फेला

  • ६.
    रुकुमपूर्वमा सडक मिचेर मन्दिर परिसरमा संरचना बनाउन थालेपछि विवाद

  • ७.
    फेसबुकले ल्यायो अठार वर्षपछि हराएको छोराको खबर, परिवार पुनर्मिलनको प्रतीक्षामा

  • ८.
    पश्चिमी र स्थानीय वायुको प्रभावः केही स्थानमा वर्षा र हिमपात, तराईमा गर्मी

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.