• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, साउन २७, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्ने कार्य अघि बढ्यो,फिल्ड कार्यालयको उद्घाटन

आज मिति २०८२ साल साउन १७ गते शनिबार, यस्तो छ तपाईको राशिफल

अक्सफोर्ड कलेजको ऐतिहासिक निर्णय स् शिक्षासेवीप्रतिको श्रद्धा र भावी पुस्ताप्रतिको लगानी

ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

लोकप्रिय समाचार

  • १. OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

  • २. सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

  • ३. ‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

१२ कक्षा पढ्ने युवतीको डर लाग्दो धन्दा , दैनिक १०/१२ जना संग …

काठमाडौमा दुईवटा कोठा भाडामा लिएर १२ कक्षा पढ्ने युवतीको जब रहस्य खुल्यो घरबेटी र प्रहरी नै चकीतराजधानीको बसुन्धरामा गुल्मीकी एक युवतीलाई आफू डेरामा बस्दैं आएको घरबाट घरधनीले सोही दिन घर छाड्न उर्दि जारी गरे । एक कलेजमा कक्षा १२ मा अध्ययानरत ती युवतीलाई घरधनीले एकैदिनमा कोठा छाड्न भनेपछि उनी निक्कै तनावमा थिइन् । उनको अनुहारमा स्पष्ट देखिने तनावका कारण सुरुमा स्थानीय छिमेकीले समेत एक महिला विद्यार्थीलाई एक्कासि घर छाड्न भन्नु घरधनिको अन्यायपूर्ण व्यवहार भन्दै आलोचना गरे।

तर जब २ वटा कोठा भाडा लिएर बस्ने १७ वर्षीय युवतीको धन्दाबारे उनीहरूले सुईको पाए तब छिमेकीसमेत अचम्ममा परे ।मासिक ९ हजार भाडा दिनेगरि बसेकी ती युवतीको कोठामा उनकै कक्षामा पढ्ने झन्डै दर्जन विद्यार्थी दैनिकजसो पालैपालो सामूहिक यौनकार्य मा लाग्ने गरेको खुलेपछि ती युवतीलाई घरधनीले कोठा छाड्न उर्दि जारी गरेका हुन् । यसो त नेपालमा कानुनत निषेधित तर भित्रभित्रै झाँगिएको यौ न व्यवसायबारे बेलाबेला विभिन्न तथ्यहरू सार्वजनिक हुने गरेको छन् ।

कहिले प्रहरी प्रशासनको धरपकड त कहिले सरकारी तथा गैह्र सरकारी संघसस्थाको सर्वेक्षणपछि यो पेसाबारे केही न केही नयाँ कुराले बजार तताउने गरेको छ ।पछिल्लो बसुन्धरा घटनाले नेपालमा डरलाग्दो यौनव्यवसायबारेको अर्को सनसनीपुर्ण तथ्य उजागर भएको हो । केही समय पहिलेसम्म ठमेल तथा लेकसाईडका सडक हुदैं झाँगिएको अवैध यौ न व्यवसाय पछिल्लो समय यसरि नाम चलेका विद्यालय र कलेजभित्रसमेत छिरेको घटनाले धेरै अभिभावकलाई समेत सोच्न बाध्य बनाएको छ ।

तर नेपालमा अस्वभाविक रूपमा झाँगिएको अवैध यौ न व्यसायको पछिल्लो वास्तविकता भने यही हो ।एक गैह्र सरकारी संस्थाले गरेको सर्वेक्षणमा समेत स्कुल कलेजमा पढ्ने विद्यार्थीहरू यसरी डरलाग्दो रूपमा यौ न व्यवसायमा संलग्न हुँदै आएको तथ्य सार्वजनिक गरेको थियो । सो अध्ययनका आधारमा तयार भएको रिपोर्टमा स्कुल कलेज पुग्ने विद्यार्थीहरू विद्यालय समयमै सामूहिक यौ नकार्यमा संलग्न हुने गरेको अनौठो र घृणित तथ्य समेत उल्लेख थियो ।

अध्ययन अनुसार स्कुल कलेज पढ्ने झन्डै १६ देखी १९ वर्ष समूहका किशोर किशोरीहरु शिक्षालय पोशाकमै यस्ता कार्यमा संलग्न हुने गरेको भेटिएको हो । यस्तो कार्यमा लाग्न अधिकांश विद्यार्थीहरू राजधानीबाहिरबाट आएर भाडामा लिएर बसेको आफ्नै वा साथी संगतीको कोठा प्रयोग गरे पनि केहीले भने आफैले मासिक भाडा तिर्नेगरि गोप्य स्थानको व्यवस्था गरेको समेत देखिएको छ । यसबाहेक होटेल रेष्टुरेण्ट लगायतका स्थानसँगै मानिसको कम उपस्थिति हुने खुला पार्कलाई समेत उनीहरूले यौन अखडाका रूपमा प्रयोग गदैं आएको खुलेको छ ।

यस्तो अवैध कार्यमा आकर्षित यूवायूवतीहरुले सामूहिक यौ नकार्यपूर्व लागुऔसध समेत सेवन गर्ने गरेको स्वयंम विद्यार्थीहरू स्विकार्छन । आफ्नो स्कुल कलेज समयमा कलेज पुग्नुको साटो सिधै यस्ता अखडाहरुमा पुग्ने र साँझ घरमा फर्कने गरेका कारण उनीहरूका अभिभावक समेत यस्तो कार्यबारे अनविज्ञ रहने गरेको उनीहरूको भनाई छ ।केही समय पहिलेसम्म उपत्यकाको होटलहरुलाई अवैध कार्य गर्न स्थानको रूपमा प्रयोग गदैं आएका यस्ता विद्यार्थीहरूले प्रहरीको निगरानी बढ्दै गएपछि आफैले भाडामा कोठा लिएर यस्तो कार्य गर्ने गरेको बताए ।

विशेष गरी अभिभावकसँगै भएका यस्ता यूवायुवतीहरु समेत यस्ता कार्यमा संलग्न हुदाँ उनीहरूका अभिभावक आआफ्नो जाँगिर वा व्यापार व्यवसायमा व्यस्तहुने भएकाले यसबारे अभिभावकलाई पत्तो नहुने गरेको छ ।त्यसो त भाडामा लिएर यस्तो कार्यमा संलग्न हुने वा आफ्नै कोठाभित्र सामूहिक रूपमा अवैध कार्य गर्नेबारे सूचनाको अभावमा प्रहरीले समेत यस्ता घटनाबारे जानकार भए पनि नियन्त्रण गर्न नसकेको प्रहरीकै भनाई छ ।

  • १०/१२ जना
  • १२ कक्षा
  • डर लाग्दो
  • दैनिक
  • धन्दा
  • पढ्ने युवती
मङ्गलबार, बैशाख १३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न
सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता
OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक
फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर
आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्ने कार्य अघि बढ्यो,फिल्ड कार्यालयको उद्घाटन

लोकप्रिय

  • १.
    OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

  • २.
    सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

  • ३.

  • ४.
    फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

  • ५.
    आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

  • ६.
    चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्ने कार्य अघि बढ्यो,फिल्ड कार्यालयको उद्घाटन

  • ७.
    आज मिति २०८२ साल साउन १७ गते शनिबार, यस्तो छ तपाईको राशिफल

  • ८.
    अक्सफोर्ड कलेजको ऐतिहासिक निर्णय स् शिक्षासेवीप्रतिको श्रद्धा र भावी पुस्ताप्रतिको लगानी

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.