• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, बैशाख ०६, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’

डाइजेस्टिभ नट बिस्कुटमा रौं भेटियो, सरकारले गर्यो २ लाख रुपैयाँ जरिवाना

आज यस्तो छ विदेशी मुद्राको विनिमयदर

तीन पटकसम्म म्याम थप्दा पूरा हुन सकेन नमूना पशु अस्पताल भवन

पोखरामा राष्ट्रिय जैविक विविधता रणनीति छलफल बाँदर समस्या बढ्दो

दुम्किबास–त्रिवेणी सडक निर्माणमा प्रधानमन्त्रीको चासो, ईआईए प्रक्रिया तत्काल अघि बढ्ने

हरिवंशको ‘पाँच पाण्डव’ तिहारमा आउने

धनकुटामा नाबालिका बलात्कारको आरोपमा ४२ वर्षीय पुरुष पक्राउ

बुटवल–नारायणगढ सडकः पूर्वी खण्डमा पुल र कल्भर्ट निर्माण

लोकप्रिय समाचार

  • १. दुम्किबास–त्रिवेणी सडक निर्माणमा प्रधानमन्त्रीको चासो, ईआईए प्रक्रिया तत्काल अघि बढ्ने

  • २. धनकुटामा नाबालिका बलात्कारको आरोपमा ४२ वर्षीय पुरुष पक्राउ

  • ३. पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

  • ४. रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक

  • ५. बुटवल–नारायणगढ सडकः पूर्वी खण्डमा पुल र कल्भर्ट निर्माण

  • ६. हरिवंशको ‘पाँच पाण्डव’ तिहारमा आउने

  • ७. डाइजेस्टिभ नट बिस्कुटमा रौं भेटियो, सरकारले गर्यो २ लाख रुपैयाँ जरिवाना

  • ८. टाइम म्यागजिनको विश्वका सय प्रभावशालीमा प्रधानमन्त्री वालेन्द्र शाह पनि

  • ९. आज मिति २०८३ साल बैशाख ३ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. खरबुजा खेतीपछि बगर बन्यो आम्दानीको राम्रो स्रोत

मुक्तिनाथमा खचाखच पर्यटक : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथ दर्शन गरेपछि दक्षिणी भारतबाट आए धेरै तीर्थालु

लमजुङ : यति बेला हिमाली जिल्ला मुस्ताङमा पर्यटक खचाखच छन् । चक्रीय अन्नपूर्ण पदमार्गको मुक्तिनाथ क्षेत्रमा अझ बढी पर्यटक छन् । मुक्ति क्षेत्रमा बढी मात्रामा धार्मिक पर्यटक पुग्ने गरेका छन् ।

आन्तरिक मात्रै नभएर भारतीयसमेत बस रिजर्भ गरेर मुक्तिनाथमा पुग्ने गरेको व्यवसायी बताउँछन् । गाउँदेखि दुई दिन यात्रा गरेर मुक्तिनाथ पुगेको लमजुङको क्व्होलासोंथर गाउँपालिका–४ कमागाउँकी पूर्णकुमारी गुरुङले बताइन् ।

मुक्तिनाथमा बढेको भीडले स्वयं पर्यटक नै दंग परेका छन् । भारतको गुजरातबाट आएकी पूर्णकाशी गुरुङ मुक्तिनाथ क्षेत्रमा पर्यटकको भीड देख्दा अचम्ममा परिन् । पछिल्लो समय अत्यधिक मात्रामा पर्यटक आएको होटल व्यवसायी बताउँछन् । ‘मान्छे नै गन्न नसक्ने गरी आएका छन्,’ मुक्तिनाथमा होटल व्यवसाय गरिरहेका कर्म लामाले भने । मुक्तिनाथमा २० भन्दा बढी पर्यटकीय होटल रहेको र सबै खचाखच रहेको उनले जानकारी दिए ।

समुद्री सतहदेखि ३ हजार ८ सय मिटर उचाइको मुक्तिनाथमा प्रतिदिन ४ हजार जनाले दर्शन गरिरहेका पुजारी कृष्णप्रसाद सुवेदीले बताए । अप्रिल, मे र जुन मनाङ र मुस्ताङमा पर्यटक आउने सिजन हो । चक्रीय अन्नपूर्ण पदमार्गमा वैशाख–जेठमा विदेशी पर्यटक अत्यधिक आउँछन् । यो सिजनमा धेरै मात्रामा भारतीय तीर्थालु आउने गरेको पुजारी सुवेदीको भनाइ छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथको दर्शन गरेपछि दक्षिणी भारतबाट धेरै तीर्थालु आएको उनले बताए । मोदीले २०७५ वैशाख २९ मा मुक्तिनाथ दर्शन गरेका थिए ।

अहिले मुक्तिनाथमा जिप, कार, स्कोर्पियो र बस सजिलै आउन सक्ने इलाका प्रहरी कार्यालय मुक्तिनाथका असई गिरु पौडेलले जानकारी दिए । एकै दिन ३ सयको हाराहारीमा मोटरसाइकलका सवारी साधनसमेत आउने गरेको उनले बताए । अहिले प्रतिदिन औसत ३ सय भारतीय पर्यटक मुस्ताङ आउने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय जोमसोमका पर्यटन सहायक राजन लामिछानेको भनाइ छ ।

औसत ५० जना भने तेस्रो मुलुकका रहने गरेको उनले बताए । पर्यटकलाई पोखरा, मुस्ताङतर्फ घासा र जोमसोममा पर्मिट दिने गरिएको एक्याप मनाङका कार्यालय प्रमुख ऋषि बरालले जानाकरी दिए । सार्क मुलुकका पर्यटकलाई प्रतिव्यक्ति १ हजार र विदेशीलाई प्रतिव्यक्ति ३ हजार रुपैयाँ लिएर संरक्षित क्षेत्रको भ्रमण अनुमति दिइन्छ । कोरोना संक्रमणपछि मुक्तिनाथको चेकपोस्ट बन्द छ । पर्यटकलाई दृष्टिगत गरी मुक्तिनाथ चेकपोस्ट छिट्टै सञ्चालन गरिने उनले बताए ।

  • खचाखच
  • पर्यटक
  • मुस्ताङमा
मङ्गलबार, बैशाख १३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’
डाइजेस्टिभ नट बिस्कुटमा रौं भेटियो, सरकारले गर्यो २ लाख रुपैयाँ जरिवाना
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर
तीन पटकसम्म म्याम थप्दा पूरा हुन सकेन नमूना पशु अस्पताल भवन
पोखरामा राष्ट्रिय जैविक विविधता रणनीति छलफल बाँदर समस्या बढ्दो
दुम्किबास–त्रिवेणी सडक निर्माणमा प्रधानमन्त्रीको चासो, ईआईए प्रक्रिया तत्काल अघि बढ्ने

लोकप्रिय

  • १.
    दुम्किबास–त्रिवेणी सडक निर्माणमा प्रधानमन्त्रीको चासो, ईआईए प्रक्रिया तत्काल अघि बढ्ने

  • २.
    धनकुटामा नाबालिका बलात्कारको आरोपमा ४२ वर्षीय पुरुष पक्राउ

  • ३.
    पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

  • ४.
    रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक

  • ५.
    बुटवल–नारायणगढ सडकः पूर्वी खण्डमा पुल र कल्भर्ट निर्माण

  • ६.
    हरिवंशको ‘पाँच पाण्डव’ तिहारमा आउने

भर्खरै

  • १.
    आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’

  • २.
    डाइजेस्टिभ नट बिस्कुटमा रौं भेटियो, सरकारले गर्यो २ लाख रुपैयाँ जरिवाना

  • ३.
    आज यस्तो छ विदेशी मुद्राको विनिमयदर

  • ४.
    तीन पटकसम्म म्याम थप्दा पूरा हुन सकेन नमूना पशु अस्पताल भवन

  • ५.
    पोखरामा राष्ट्रिय जैविक विविधता रणनीति छलफल बाँदर समस्या बढ्दो

  • ६.
    दुम्किबास–त्रिवेणी सडक निर्माणमा प्रधानमन्त्रीको चासो, ईआईए प्रक्रिया तत्काल अघि बढ्ने

  • ७.
    हरिवंशको ‘पाँच पाण्डव’ तिहारमा आउने

  • ८.
    धनकुटामा नाबालिका बलात्कारको आरोपमा ४२ वर्षीय पुरुष पक्राउ

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.