• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, साउन २७, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्ने कार्य अघि बढ्यो,फिल्ड कार्यालयको उद्घाटन

आज मिति २०८२ साल साउन १७ गते शनिबार, यस्तो छ तपाईको राशिफल

अक्सफोर्ड कलेजको ऐतिहासिक निर्णय स् शिक्षासेवीप्रतिको श्रद्धा र भावी पुस्ताप्रतिको लगानी

ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

लोकप्रिय समाचार

  • १. OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

  • २. सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

  • ३. ‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

खुब राम्री लागेर विहे गरेको दुलही ट्रान्सजेन्डर परेपछि


 

काठमाडौं । बिहे भएको राति नै बेहुला बेहोस भएका छन् ।

एक व्यक्तिले धूमधामका साथ विवाह गरे तर हनिमुनमा आफ्नी दुलही किन्नर (ट्रान्सजेन्डर) भएको थाहा पाएपछि उनी छक्क परेका हुन् । यो घटना भारत, बिहारको गोपालगञ्जको हो ।

त्यहाँ एक व्यक्तिले आफूलाई धोका दिएर किन्नरसँग विवाह गर्दिएको आरोप लगाएका छन् । यस सम्बन्धमा अदालतमा मुद्दा समेत परेको बताइएको छ ।

यो घटना गोपालगञ्ज जिल्लाको बरौली थाना क्षेत्रमा रहेको रुपनछाप गाउँको हो । रुपनछाप गाउँपालिकाका अरुणेश कुमारको विवाह सिन्धवालिया गाउँकी रानी (नाम परिवर्तन) सँग भएको थियो ।

 

आजतक अनुसार विवाहको सबै संस्कार पूरा भएको थियो । दुलहा र दुलहीले सात फेरा लगाए । बेहुलीको बिदाई भयो, उनी ससुराली घर पुगिन् ।

बेहुलीलाई ससुराली घरमा धुमधामसँग स्वागत पनि गरियो । अब दुलहा, दुलही किन्नर भएको कुरा लुकाएर केटी पक्षले बिहे गर्दिएको बताउँछन् । यसरी दुलही पक्षले धोका दिएको उनको आरोप छ ।

जानकारी अनुसार सुहागरातको समयमा आफूसँगै ओछ्यानमा बसेकी दुलही किन्नर भएको थाहा पाएपछि उनी बेहोस भएका थिए । भोलिपल्ट उनले परिवारका सदस्यहरुलाई यो कुरा सुनाए ।

यस सम्बन्धमा विवाह गराउने सातजना विरुद्ध मुद्दा दर्ता गरिएको छ । घटनापछि बेहुलीको परिवार हतियार लिएर बेहुलाको घर पुगेको थियो । उनीहरुले दिएको उपहार र दाइजो सबै लिएर गएका छन् ।

बेहुलाको तर्फबाट मुख्य न्यायिक अधिकारी (सीजेएम) चन्द्रमणि कुमारको अदालतमा मुद्दा दायर गरिएको छ ।

बेहुलाले आफ्नो मौलिक हक र विवाहको कानुनलाई उद्धृत गर्दै आफूलाई न्याय दिनुपर्ने माग राखेका छन् ।

उनले आफ्नो भावनासँग खेलवाड भएको पनि बताए । गोपालगञ्जसहित विश्वभर यो घटनाको चर्को चर्चा भइरहेको छ । यो समाचार लेख्दासम्म दुलहीको तर्फबाट भने कुनै बयान आएको छैन ।

  • खुब
  • ट्रान्सजेन्डर
  • दुलही
  • परेपछि
  • राम्री लागेर
  • विहे गरेकी
सोमबार, बैशाख १२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ
आहा ! ढोरपाटन
बन्दीपुरमा विदेशी चलचित्रको छायाङ्कनले पर्यटन व्यवसायी उत्साहित
प्लास्टिकजन्य फोहोरका कारण नारायणीको अस्तित्व नै संकटमा पर्ने खतरा!
आरोहीको भीडले गुलजार छ सगरमाथा आधारशिविर
नयाँ वर्षको अवसरमा मेड इन नेपाल एक्स्पोः दिउँसो प्रदर्शनी, साँझ कन्सर्ट

लोकप्रिय

  • १.
    OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

  • २.
    सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

  • ३.
    ‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

भर्खरै

  • १.
    ‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

  • २.
    सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

  • ३.
    OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

  • ४.
    फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

  • ५.
    आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

  • ६.
    चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्ने कार्य अघि बढ्यो,फिल्ड कार्यालयको उद्घाटन

  • ७.
    आज मिति २०८२ साल साउन १७ गते शनिबार, यस्तो छ तपाईको राशिफल

  • ८.
    अक्सफोर्ड कलेजको ऐतिहासिक निर्णय स् शिक्षासेवीप्रतिको श्रद्धा र भावी पुस्ताप्रतिको लगानी

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.