साउथ फिल्मकी अभिनेत्री रश्मिका मन्डन्ना आफ्नो लुक्सलाई लिएर चर्चामा छिन् । उनको फेसन स्टाइल निकै रुचाइएको छ । तर एक पटक रश्मिकाले छोटो लुगा लगाएको मार खानु परेको थियो । रश्मिका छोटो ड्रेस लगाएर कार्यक्रममा पुगेकी थिइन् ।
बारम्बार ड्रेस तल तान्दै थिइन् तर धेरै कोसिस गर्दा पनि आफ्नो लाज बचाउन सकिनन। वास्तवमा,हालैको एक कार्यक्रममा रश्मिका पहेँलो कलरको छोटो ड्रेसमा देखिएकी थिइन् । यो ड्रेसमा उनी निकै सुन्दर देखिएकी थिइन् ।
कार्यक्रममा उनी बारम्बार आफ्नो ड्रेस मिलाउन मै ब्यस्त थिइन् । रश्मिका सोफामा बसिरहेकी थिइन् तर खुट्टाको पोजिसन परिवर्तन गर्ने बित्तिकै उनको भित्रि बस्त्र देखियो र उप्स मोमेन्टको सि’कार भइन् ।
यस क्रममा रस्मिकाको सामाजिक सञ्जालमा धेरै तस्विर र भिडियोहरु निकै भाइरल भए । रश्मिकालाई पनि निकै ट्रो,ल गरिएको थियो। रश्मिका मन्डन्ना अहिले आफ्नो नयाँ फिल्म ‘पुष्पा’ को कारण चर्चामा छिन् ।
फिल्ममा उनी साउथ सुपरस्टार अल्लु अर्जुनसँग स्क्रिन सेयर गर्दैछिन् । हालै फिल्मको ट्रेलर सार्वजनिक भएको छ, जसलाई निकै मन पराइएको छ । यो फिल्ममा रश्मिका फरक लुकमा देखिनेछिन् । योसँगै अल्लु अर्जुनको लुकलाई पनि निकै रुचाइएको थियो।
https://youtu.be/soO_chod3_0