• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, भदौ १३, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २. गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३. बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४. रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ५. भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ६. आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

एमाले प्रवेश गरेकाे महिनादिन नपुग्दै नायिका मानन्धरले पार्टी छाेड्दै, यस्ताे कारण ?

काठमाडौँ  : अभिनेत्री करिश्मा मानन्धरले गएको चैत ८ गते नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सदस्यता लिइन्। यसपछि उनी आधिकारिक रुपमा राजनीतिमा होमिइन्। एमालेभन्दा अगाडि उनी डा. बाबुराम भट्टराईको नेतृत्वमा स्थापना भएको तत्कालीन नयाँ शक्ति नेपाल, पार्टीमा आवद्ध थिइन्। पछि पार्टीमा आफ्नो उपस्थितिको विषय खड्किएपछि उनले राजनीतिबाट टाढा रहने र आफ्नो छुटेको पढाइलाई निरन्तरता दिने निर्णय गरिन्।

मैतिदेवीस्थित त्रिवेणी पब्लिक सेकेन्डरी स्कुलमा ७ कक्षामा भर्ना भएर कक्षा १० सम्म अध्ययन गरेकी करिश्माले मानविकी संकायमा प्लस टु उत्तीर्ण गरिन्। हाल  मानन्धरले आफूलाई मूलधारको राजनीतिमा उभ्याएकी छन्।

एमाले पार्टी प्रवेशको उद्देश्य र राजनीतिमा उनको उपस्थिति कुन रुपमा अगाडि बढ्ला, साधारण सदस्य बनेर एमालेमा प्रवेश गरेकी मानन्धरको पार्टीभित्र रहनुको उद्देश्य के हो? यसबारे उनले देशसञ्चारसँग कुराकानी गरेकी छन्।

१. पार्टी प्रवेशपछिको दुई साता कस्तो भइरहेको छ?

अहिले म पार्टीका साथीहरुसँग परिचयको क्रममा छु। विभिन्न कार्यक्रममा जाने गरेको छु। ताकि धेरै भन्दा धेरै साथीहरुसँग भेटघाट होस्।

२. तपाई पहिला नयाँ शक्ति नेपालमा आबद्ध हुनुहुन्थ्यो, अहिले एमाले प्रवेश गर्ने सन्दर्भ कसरी मिल्यो?

मान्छेले जो सोच्छ, त्यही अनुसारका लक्ष्य आफूतर्फ आकर्षित हुन्छ। जस्तो तपाईँलाई यदि चित्रकला सिक्न मन छ भने तपाईँले बाटोतिर हेर्दा चित्रकला सिकाउने ठाउँ देख्नुहुन्छ।

राजनीति पनि मेरो लागि त्यही हो, मैले नयाँ शक्ति नेपाल, पार्टीमा आवद्ध भएपछि राजनीतिमा जुन तरिकाले लागेको थिए, त्यसरी लाग्ने हैन रहेछ, मैले धेरै कुरा बुझ्न जान्न आवश्यक रहेछ भन्ने थाहा पाएँ। आफूमा धेरै सीप विकास गर्नुपर्ने रहेछ भन्ने मनन भयो। त्यसपछि मैले केही समय ग्याप लिए।

अहिले मलाई कुनै राजनीतिक पार्टीको सिद्धान्तसँग आबद्ध भएर अगाडि बढ्न जरुरी छ भन्ने लाग्यो र सही समय पनि यही भयो।

३. सही समय भनेको?

आफू तयार हुन हो।

जस्तो आफूलाई राजनीतिक विषयमा सोधिएका कुरा र तपाईले राजनीतिमा लागेर गर्न खोजेको कुरा स्पष्ट हुनुपर्‍यो। तपाईँसँग सोधिने कुराको जवाफ हुनुपर्‍यो र राजनीतिमा किन आएको भनेर पनि प्रस्ट हुनुपर्छ। यी सबै कुराले गर्दा म अहिले तयार भएजस्तो लाग्यो।

४) तपाईँले चाहनुभएको चाहिँ के हो ?

एकजना शुभ चिन्तकले मलाई बिहानमात्र सोध्नुभएको थियो, तपाईँ आफूमा यति सक्षम र बलियो स्थान भइसकेको मान्छे यो सबै छोडेर आफूलाई गौण बनाउनु भएको?

मैले म आफू यसमा धेरै खुसी भएको बताएँ। किनकि मैले ३० वर्षको कला यात्रा र व्यक्तिगत जीवन मेरो लागि धेरै कुरा गरिसकेँ। अब म अरुको लागि केही गर्न चाहन्छु। त्यसैले म गौण बन्दा केही छैन।

मेरो उद्देश्य के हो भने हाम्रो मुलुकमा महिला पछाडि छन्, महिलाको कार्यक्रममा महिलालाई ३३ प्रतिशत हैन, ५० प्रतिशत नै आरक्षण चाहिन्छ भन्ने सुन्छु। तर भनिए अनुसार ३३ प्रतिशत सहभागिता छ त ? त्योतर्फ पनि ध्यान जानुपर्‍यो।

अहिलेको लागि तपाई मलाई कलाकार भनेर बिर्सनुस्, नेपाली नारी मात्र मान्नुहोस्। मेरो सहभागिता राजनीतिसँग छ। त्यसरी सोध्दा सकारात्मक नै मान्नुपर्छ।

५) कलाकारितामा तपाईँको सक्रिय ३० वर्ष थियो। तपाईँ निर्माणको काममा पनि लाग्नु भएको थियो, त्यही क्षेत्रको विकासको लागि किन नलाग्नुभएको?
यो क्षेत्रलाई अगाडि बढाउन नलागेको भए, मलाई कसैले पनि अहिलेसम्म करिश्मा मानन्धर भनेर सम्झिँदैन थिए। हामी सबै कलाकार सबै यो क्षेत्रलाई अगाडि बढाउन नै लागिपरेको हो।

  • एमाले
  • नायिका मानन्धर
  • पार्टी छाेड्दै
मङ्गलबार, बैशाख ०६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै
तिजको अवसरमा रेडियो संकेतको ‘बृहत खुल्ला तिज गीत प्रतियोगिता २०८३’ : सहभागी महिला समूहलाई मौलाकाली केवलकारको निःशुल्क टिकट
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने
आज अन्तरराष्ट्रिय योग दिवस
रास्वपाका जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै, चितवनमा भोली हुने

लोकप्रिय

  • १.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ५.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ६.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ३.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ४.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ५.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ६.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • ७.
    गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

  • ८.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.