×
मङ्गलबार, असार १०, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

उत्कृष्ट करदाताको सम्मान भरतपुर ३ का प्रेमकुमार श्रेष्ठलाई

काठमाडौँका नदीहरुमा जलसतह सतर्कता तह आसपासः तटीय क्षेत्रमा रहनेलाई सावधानी अपनाउन आग्रह

आज मिति २०८२ साल असार ९ गते सोमबार, यस्तो छ तपाईकोे राशिफल

एसिसी यु-१६ कप क्रिकेटः पहिलो खेलमा आज सिङ्गापुरसँग भिड्दै नेपाल

अमेरिकाले गर्‍यो इरानमा आक्रमण

आज मिति २०८२ साल असार ८ गते आइतबार, यस्तो छ तपाईकोे राशिफल

गैँडाकोटको सरस्वती निकेतनलाई ‘बेष्ट सेकेन्डरी स्कुल’ अवार्ड

ढड्डाघारी माविमा नमूना मतदानबाट विद्यार्थी नेता छनौट

रास्वपाको स्थापना दिवसमा गैँडाकोट–२ मा सरसफाइ र जनचेतना अभियान

लोकप्रिय समाचार

  • १. गैंडाकोटमा विज्ञापन करको नीति पुनरावलोकन गर्न रास्वपाले बुझायो ज्ञापनपत्र

  • २. ढड्डाघारी माविमा नमूना मतदानबाट विद्यार्थी नेता छनौट

  • ३. दुम्कीवास-दाउन्ने सडक अवरुद्ध , प्रयोग गर्न सकिनेछ यी वैकल्पिक रुट

  • ४. आज मिति २०८२ साल असार ६ गते शुक्रबार, यस्तो छ तपाईकोे राशिफल

  • ५. रास्वपाको स्थापना दिवसमा गैँडाकोट–२ मा सरसफाइ र जनचेतना अभियान

  • ६. आज मिति २०८२ साल असार ९ गते सोमबार, यस्तो छ तपाईकोे राशिफल

  • ७. आज मिति २०८२ साल असार ८ गते आइतबार, यस्तो छ तपाईकोे राशिफल

  • ८. नारायणगढ-बुटवल सडकखण्ड फेरि बन्दः डाइभर्सनसँगै बस बगायो, यात्रुको सकुशल उद्धार

  • ९. गैँडाकोटको सरस्वती निकेतनलाई ‘बेष्ट सेकेन्डरी स्कुल’ अवार्ड

  • १०. टी-२० त्रिकोणात्मक सिरिजःअन्तिम खेलमा आज नेपाल र स्कटल्यान्ड भिड्दै

चिनी बिक्रीमा किसानको अवरोध , बाँकी भुक्तानी नपाएसम्म उद्योगबाट चिनी लैजान नदिने अडान


सर्लाही : भुक्तानी नदिएको भन्दै किसानले उद्योगको चिनी बिक्रीमा अवरोध गरेका छन् । सर्लाहीको बग्दहस्थित महालक्ष्मी चिनी उद्योगको गोदाममा रहेको चिनी उद्योगीले बिक्रीका लागि लैजान थालेपछि स्थानीय किसानले अवरोध गरेका हुन् ।

 

किसानको बाँकी रहेको झुक्तानी चुक्ता गरेर मात्र चिनी उठाउन माग गरेका छन् । उद्योग ब्यवस्थापनले बुधबार तीनवटा ट्रकमा चिनी लोड गरेर बिक्रीका लागि लैजान खाजेको थियो । त्यसपछि सयौंको संख्यामा जम्मा भएका किसानले ट्रकलाई अवरोध गरेका थिए । भुक्तानी नपाएसम्म उद्योगको कुनै पनि उत्पादन बाहिर जान नदिने किसानहरूको अडान छ ।

 

नगदै दिने भनेर किनेको उखुको भुक्तानी अझैसम्म नदिएकाले चिनी निकासी रोक्नु परेको स्थानीय किसान बिनोद महतोले बताए । ‘सिजनमा नगदै दिन्छु भनेर उखु खरिद गरे, तर दुई महिना भन्दा बढी भइसक्दा पनि दिएका छैनन्,’ उनले भने, ‘उद्योगीमाथि विश्वास नलागेर चिनी निकासी रोक्नुपर्‍यो ।’ किसानको अडानका कारण उद्योग प्रशासनले ट्रकमा लोड गरिसकेको चिनी फेरी गोदाममै फर्काएको छ । उद्योगबाट करिव १८ करोड रुपैयाँ भुक्तानी लिन बाँकी रहेको किसानको भनाइ छ । किसान नेता हरिश्याम रायले चालु अर्थिक वर्षमा खरिद गरेको उखुको बक्यौता रकम नदिएसम्म चिनी लैजान नदिने बताए ।

‘यस वर्ष किसानले बिक्री गरेको उखुको भुक्तानी नहुन्जेल उद्योगबाट कुनै पनि सामान बाहिर जान दिँदैनौ, तर यस बारेमा हामीले ठोस निर्णय गरिसकेका छैनौं,’ उनले भने, ‘अरु वर्ष जस्तो यो वर्ष उधारो सम्झौता पनि हुँदैन, हामीले उखु बेचेका छौं, झुक्तानी चाहिन्छ ।’ मिल संचालकले त्रसिङ गरेको उखुको ९० प्रतिशत भुक्तानी भइसकेको जनाएका छन् । किसानको भुक्तानी समयमै भइरहेको मिल संचालक वीरेन्द्र कनौडियाले दाबी गरे ।

  • किसान अवरोध
  • चिनी बिक्रीमा
मङ्गलबार, बैशाख ०६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

उत्कृष्ट करदाताको सम्मान भरतपुर ३ का प्रेमकुमार श्रेष्ठलाई
काठमाडौँका नदीहरुमा जलसतह सतर्कता तह आसपासः तटीय क्षेत्रमा रहनेलाई सावधानी अपनाउन आग्रह
एसिसी यु-१६ कप क्रिकेटः पहिलो खेलमा आज सिङ्गापुरसँग भिड्दै नेपाल
अमेरिकाले गर्‍यो इरानमा आक्रमण
गैँडाकोटको सरस्वती निकेतनलाई ‘बेष्ट सेकेन्डरी स्कुल’ अवार्ड
ढड्डाघारी माविमा नमूना मतदानबाट विद्यार्थी नेता छनौट

लोकप्रिय

  • १.
    गैंडाकोटमा विज्ञापन करको नीति पुनरावलोकन गर्न रास्वपाले बुझायो ज्ञापनपत्र

  • २.
    ढड्डाघारी माविमा नमूना मतदानबाट विद्यार्थी नेता छनौट

  • ३.
    दुम्कीवास-दाउन्ने सडक अवरुद्ध , प्रयोग गर्न सकिनेछ यी वैकल्पिक रुट

  • ४.
    आज मिति २०८२ साल असार ६ गते शुक्रबार, यस्तो छ तपाईकोे राशिफल

  • ५.
    रास्वपाको स्थापना दिवसमा गैँडाकोट–२ मा सरसफाइ र जनचेतना अभियान

  • ६.
    आज मिति २०८२ साल असार ९ गते सोमबार, यस्तो छ तपाईकोे राशिफल

भर्खरै

  • १.
    उत्कृष्ट करदाताको सम्मान भरतपुर ३ का प्रेमकुमार श्रेष्ठलाई

  • २.
    काठमाडौँका नदीहरुमा जलसतह सतर्कता तह आसपासः तटीय क्षेत्रमा रहनेलाई सावधानी अपनाउन आग्रह

  • ३.
    आज मिति २०८२ साल असार ९ गते सोमबार, यस्तो छ तपाईकोे राशिफल

  • ४.
    एसिसी यु-१६ कप क्रिकेटः पहिलो खेलमा आज सिङ्गापुरसँग भिड्दै नेपाल

  • ५.
    अमेरिकाले गर्‍यो इरानमा आक्रमण

  • ६.
    आज मिति २०८२ साल असार ८ गते आइतबार, यस्तो छ तपाईकोे राशिफल

  • ७.
    गैँडाकोटको सरस्वती निकेतनलाई ‘बेष्ट सेकेन्डरी स्कुल’ अवार्ड

  • ८.
    ढड्डाघारी माविमा नमूना मतदानबाट विद्यार्थी नेता छनौट

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.