• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, भदौ १२, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २. गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३. बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४. गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

  • ५. रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ६. भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

चितवन अटोमोबाइल एशोसियनको शुभकामना आदान प्रदान : सामुहिक व्यापारमा जोड

चितवन : चितवन अटोमोबाइल एशोशियन र चितवन अटोमोबाईल बचत तथा ऋण सहकारी संस्था(साकोसले नयांँ बर्ष २०७९को अवसरमा शुभकामना आदान प्रदान गरेको छ । साथै यस अवसरमा यी दुई संस्थाले क्यालेण्डर विमोचन तथा वितरण गरेका छन ।

शुभकामना कार्यक्रममा बोल्दै प्रमुख अतिथिले एशोसियसन उवासंघको वस्तुगत अन्र्तगतको संघ भएकोले आफूले सक्दो सहयोग गर्ने बताए । उनले नयांँ बर्षको शुरुवात संँगै सामुहिक व्यापार सञ्चालनका लागि गरिएको प्रयासको प्रशंसा गरे । उनले कोरोनाले धराशायी बनेको यस व्यवसाय नयांँ बर्षको शुरुवाती संँगै नयांँ जोश जांँगर उत्साहका साथ अघि बढ्न शुभकामना दिए ।

एशोसियसनका पूर्व अध्यक्ष शिवराज गिरीले कोरोनाको कालखण्डबाट व्यवसायी गुज्रेको भन्दै अब सामुहिक व्यापारबाट व्यवसायी हरु उद्यमी बाट उद्योगी बन्नु पर्नेमा जोड दिए । नयांँ बर्षको शुरुवात संँगै सामुहिक व्यापारका लागि जग्गा खोजी तथा दर्ता प्रक्रिया बढेको उनले बताए । एशोसियनका संस्थापक अध्यक्ष निलकुमार पियाले संस्थाको उत्तरोउत्तर प्रगतिको कामनाको गरे ।

एशोसियसनका अध्यक्ष भण्डारीले स्वागत मन्तव्य दिंँदै नयांँ बर्षसंँगै सामुहिक व्यापारको लागि संस्था अघि बढेको र अटोल्याण्डको लागि पनि स्थानीय सरकार सकारात्मक रहेको र छिट्टैनै काम शुरु हुने विश्वास व्यक्त गरे । अटोमोबाइल साकोसका अध्यक्ष तथा कार्यक्रमका सभापति न्यूरेले सामुहिक व्यापार एवं अटोल्याण्ड व्यवसायीको मात्रै खांँचोको विषय मात्र नभई जिल्लाकै आवश्यकता क्षेत्र रहेको बताए । यस क्षेत्रलाई व्यस्थित नबनाए व्यवसायी पलायन हुनुपर्ने अवस्था आउने भन्दै उनले व्यवसायलाई जोगाउन राज्यको पनि उत्तिकै दायित्व रहेको बताए ।

पछिल्लो समय वित्तिय सहकारीको विश्वास बढ्दै गएकोले सहकारीहरुले पनि प्रविधि मैत्री भई बैंकसंँग प्रतिस्पर्धा गर्नसक्नुपर्ने उनको भनाई थियो । कार्यक्रममा उवासंघ,चितवन कार्यसमिति सदस्य एवं काडाका अध्यक्ष राजन पिया,चितवन रिकण्डीसन संघका अध्यक्ष सूर्य अधिकारी, अटोमेकानिकल बचत तथा ऋण सहकारीका अध्यक्ष नारायण कंडेल, उपाध्यक्ष राजेन्द्र भट्टराई, कुल बहादुर क्षेत्री ,देवी प्रसाद बराल लगायतको सहभागिता रहेको थियो । शुभकामना आदान प्रदान तथा क्यालेण्डर वितरणको संयोजन रामशरण भट्टराईले गरेका हुन् ।

शुभकामना आदान प्रदानको उद्धघाटन प्रमुख अतिथि उद्योग वाणिज्य संघ, चितवनका प्रथम उपाध्यक्ष चिरञ्जीवी सुवेदी गरेका थिए भने । क्यालेण्डरको विमोचन प्रमुख अतिथि सुबेदी सहित एशोशियसनका अध्यक्ष कृष्ण प्रसाद भण्डारी,साकोसका अध्यक्ष भीमलाल न्यूरे, नाडाका केन्द्रिय सदस्य गोपाल भट्टराई, निवर्तमान अध्यक्ष अमृत जोशी , चितवन अटोमेकानिकल व्यवसायी संघ अध्यक्ष प्रेम प्रसाद लगायत सम्बद्ध अन्य संस्थाका अतिथिहरुले गरेका थिए । कार्यक्रममा सामुहिक व्यापार सञ्चालन गर्न वक्ताहरुलेजोड दिएका थिए ।

  • चितवन अटोमोबाइल एशोसियन
शनिबार, बैशाख ०३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला
भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह
बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त
गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह
१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ
गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

लोकप्रिय

  • १.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४.
    गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

  • ५.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ६.

  • ७.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

  • ८.
    मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.