• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, जेठ १२, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

जापानद्वारा बिपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण सुरु

आज मिति २०८३ साल जेठ १२ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै

आज मिति २०८३ साल जेठ १० गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि

अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल जेठ ९ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि

  • २. भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

  • ३. आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

  • ४. आज मिति २०८३ साल जेठ ७ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५. आजको मौसम : कोशी, बागमती, गण्डकी सहित मधेश प्रदेशमा वर्षाको सम्भावना

  • ६. अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

  • ७. आज मिति २०८३ साल जेठ ९ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८. पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै

  • ९. आज मिति २०८३ साल जेठ १० गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • १०. हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो

खानाको पैसा बचाउन यी महिला १६ जनासँग डेटमा गइन्


काठमाडौं : एक महिलाको कथा सुनेर तपाई छक्क पर्न सक्नुहुन्छ । वास्तवमा, यी महिला एक, दुई, तीन होइन १६ जनासँग डिनर डेटमा गएकी छिन् । यी १६ डेटहरू फरक थिएनन्, निरन्तर थिए । अर्थात् उनी हरेक दिन डेटमा गइन् ।

 

एक भिडियोमा ती महिलाले डेटमा जानुको उद्देश्य पनि बताएकी छिन् । उनको यो कुरा थाहा पाउँदा सामाजिक सञ्जाल प्रयोगकर्ताहरु हैरान छन् ।

म्याकल ब्रोक नामकी एक महिलाले टिकटकमा आफ्नो कथा साझा गरेकी हुन् । ब्रोकले भने अनुसार उनी कलेजमा थिइन्, त्यहाँ उनले यो सबै काम गरेकी हुन् ।

उनी १६ दिनसम्म लगातार डेटिङमा गइन् । डेलीस्टारका अनुसार हरेक पटक डेटमा जाँदा आउने बिल साथमा आएका पुरुषहरूले नै तिर्ने गर्थे । त्यसरी ब्रोकले डेटमा जाँदा पैसा बिना नै खाना खान्थिन् ।

रोचक कुरा के भने डेटमा जाने उनको एउटै उद्देश्य थियो । उनले ‘खाना खाने’ भन्ने कुरामा सहमति जनाएर मात्रै डेटमा जाने गर्थिन् । महिलाले आफूसँग त्यतिबेला पैसा नभएको पनि बताइन् ।

त्यसैले कलेजमा उनले यस्तो गरेकी हुन् । पैसा नहुँदा खाना खान पाइनन् । महिलाले भोकै नबस्ने निर्णय गरेर एकपछि अर्को डेटिङ गर्ने निर्णयमा पुगेकी थिइन् ।

डेटमा जान उनले एक डेटिङ एप प्रयोग गरिन् । यद्यपि, यस कार्यमा सामाजिक सञ्जालमा मिश्रित प्रतिकृयाहरु आएका छन् । एक जनाले भनेका छन्, ‘यसले प्रतिभाको परिचय दिन्छ ।’

सोही क्रममा भिडियोमा कमेन्ट गर्दै केही व्यक्तिले उनले पुरुषको प्रयोग गरिरहेको लेखेका छन् । एक प्रयोगकर्ताले लेखेका छन्, ‘त्यसैले गर्दा म कहिल्यै बिल तिर्दिन् ।’

आलोचना गर्दै अर्को एक प्रयोगकर्ताले लेखेका छन्, ‘मैले यस्तो कहिल्यै गरेको छैन, तपाईले कसैलाई प्रयोग गरिरहनुभएको छ, अर्काको भावना तपाईसँग छ ।’ महिलाको यो टिकटक भिडियोलाई १५ लाखभन्दा बढीले हेरिसकेका छन् ।

  • १६ जनासँग
  • खानाको
  • डेटमा गइन्
  • पैसा बचाउन
  • यी महिला
मङ्गलबार, चैत २९, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

विश्व हाँसो दिवस मानाउँदै
ललितपुरमा रातो मच्छिन्द्रनाथको रथारोहण
अन्नपूर्णमा वसन्तयामको आरोहण सुरु
हरिवंशको ‘पाँच पाण्डव’ तिहारमा आउने
गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ
आहा ! ढोरपाटन

लोकप्रिय

  • १.
    सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि

  • २.
    भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

  • ३.
    आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

  • ४.
    आज मिति २०८३ साल जेठ ७ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आजको मौसम : कोशी, बागमती, गण्डकी सहित मधेश प्रदेशमा वर्षाको सम्भावना

  • ६.
    अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

भर्खरै

  • १.
    जापानद्वारा बिपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण सुरु

  • २.
    आज मिति २०८३ साल जेठ १२ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ३.
    भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

  • ४.
    पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै

  • ५.
    आज मिति २०८३ साल जेठ १० गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि

  • ७.
    अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

  • ८.
    आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.