• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, भदौ ३०, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

लोकप्रिय समाचार

चितवनमा सूर्या लाइफ इन्स्योरेन्सको अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न


 

चितवन : सफल अभिकर्ता वन्न नाइ गर्दिन भन्नेलाइ वेवास्ता गर्दै अघि वढ्नु पर्ने प्रेरणा सुर्या लाइफ इन्स्योरेन्सका अभिभावक सिइओ पवन कुमार खड्काले दिनुभएको छ ।

सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको चितवन क्षेत्रले नारायणगढमा गरेको अभिकर्ता पुनर्ताजगी तालिम कार्यक्रममा आफ्ना अभिकर्ताहरुलाइ प्रेरणा दिने क्रममा खड्काले यस्तो वताउनुभएको हो । उहाले नाइ भन्ने १०० जतिलाइ वेवास्ता गरेर गर्छु भन्ने ३ जनालाइ लिएर अघि वढ्नु सफल हुन सक्ने एक पाटो भएको वताउनुभएको छ ।

कार्यक्रमलाई संबोधन गर्दै सिइओ खड्काले अझै पनि कतिपय बीमितलाई आफुले कतिको बीमा गर्न सक्छु भन्ने कुरा थाहा नभइरहेको भन्दै अभिकर्ताहरुलाई यसको पुर्ण जानकारी दिन अनुरोध गर्नुभएको छ । खड्काले अभिकर्ताहरुलाई नविकरण व्यवसायलाई पनि प्राथमिकता दिन आग्रह गर्नुभएको छ । उहाले जीवन बीमा कम्पनी प्रथम बीमा शुल्क आर्जन बाट मात्रै नभई नविकरण व्यवसायले पनि कम्पनी दिगो हुने भएकाले कर्मचारी तथा सर्भेयरलाई नविकरण व्यवसायमा पनि ध्यान केन्द्रित गर्न निर्देशन पनि दिनुभयो ।

 

कार्यक्रमको सञ्चालन भरतपुर शाखाका शाखा प्रवन्धक प्रकाश लामिछानेले ,स्वागत मन्तव्य गितानगर शाखाका प्रमुख हेमराज रिमालले  र एजेन्सी म्यानेजरहरु एम बहादुर राई, प्रकाश पाण्डे र शिवराम पौडेल बीमा सम्बन्धी आफ्ना अनुभव व्यक्त गर्नुभएको थियो ।

होटल रेड कार्पेट लाइन्सचोक नारायणगढमा सम्पन्न भएको कार्यक्रममा अभिकर्ताहरुलाई पुनर्ताजगी प्रदान गरिएको थियो ।

प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काको प्रमुख आतिथ्यता र नारायणगढ शाखाकी प्रमुख सकुन्तला न्यौपानेको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा १५० जना भन्दा धेरै अभिकर्ताको उपस्थिति थियो ।

  • अभिकर्ता पुनर्ताजगी
  • कार्यक्रम
  • चितवनमा
  • सूर्या लाइफ इन्स्योरेन्स
बिहिबार, चैत २४, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण
एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..
लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण
नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु
बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा
राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

लोकप्रिय

भर्खरै

  • १.
    लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

  • २.
    एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

  • ३.
    लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

  • ४.
    नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

  • ५.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • ६.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • ७.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ८.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.