• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, भदौ ११, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २. गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३. बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४. गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

  • ५. भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ६. रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

एक महिलाले प्रलयबाट बच्न १५ लाख खर्चेर बनाइन् बंकर, २५ वर्षदेखि खाद्यान्न र हतियार जम्मा

काठमाडौ : मृत्युसँग सबै डराउँछन्। हरेक मानिस आफ्नो तर्फबाट चाहन्छ कि उसलाई यस्तो कुनै घटना नपरोस् कि मृत्यु उसको नजिक कहिलै नआओस्।

तर संसारको विनाशको बारेमा सोच्दा मानिस लाचार हुन्छ। प्रलयले संसारलाई निलिरहेको बेला मानिसले के गर्न सक्छ ?

तर अमेरिकाकी एक महिलाले संसारको विनाशसँग लड्दै आफ्नो ज्यान जोगाउन पूरा आफ्ना लागि व्यवस्था जोडेकी छिन् ।

११ वर्षमा बनेको बंकर
विश्वले धेरै वर्ष पहिले नै विश्व युद्धको परिणाम देखेको छ। सोच्नुहोस्, त्यतिबेलाको अवस्था यति डरलाग्दो थियो, आज विश्वका धेरै देश परमाणु शक्ति भएका बेला यस्तो वातावरणमा तेस्रो विश्वयुद्ध भयो भने के हुन्थ्यो होला ?

तब संसारको विनाश लगभग निश्चित छ। यद्यपी यो कहिले हुन्छ र हुने हो कि हैन यसै भन्न सकिँदैन तर अमेरिकाकी एक महिलाले संसार नै विनाशको अवस्था बनेमा कसरी आफ्नो ज्यान जोगाउने भनेर विगत ११ वर्षदेखि तयारी गरिरहेकी छिन् ।

मेरो ११ वर्ष
संसार विनाशको समयमा आफूलाई बचाउन यी महिलाले लाखौं रुपैयाँ खर्चेर आफ्नै घरमा बंकर बनाएकी छिन् ।

यति मात्र होइन, यी महिलाले आफूलाई त्यही जीवित राख्न धेरै वर्षदेखि राशन पनि जम्मा गरिरहेकी छिन् । यो उपलब्धि रोवन म्याकेन्जी नामकी ३८ वर्षीया महिलाले पूरा गरेकी छिन् । रोवनलाई डर छ कि आउने दिनहरूमा पृथ्वी समाप्त हुनेछ। या तेस्रो विश्व युद्ध हुनसक्छ ।

यही डरका कारण उनले आफ्नो घरमा भूमिगत बंकर बनाएर २५ वर्षको खाना राशन जम्मा गरेकी छन् । यति धेरै प्रबन्ध गरिसकेपछि रोवनलाई पृथ्वी ध्वस्त भयो भने अवश्य बच्ने विश्वास छ ।

मिरर रिपोर्टका अनुसार रोवनले आफ्नो घरको बंकरमा लामो समयसम्म टिक्न सक्ने खाद्य वस्तुहरू भण्डार गरेकी छन्। जसले गर्दा उनीहरुले खाद्यान्न बिग्रने चिन्ता लिनु पर्दैन ।

महिलाले बंकरमा खानेकुराबाहेक केही हतियार राखेकी छिन् भन्ने थाहा पाउँदा छक्क पर्नुहुनेछ । ताकि उनीहरूले खतराको समयमा यी हतियारहरू प्रयोग गर्न सकून्।

बंकरमा १५ लाख खर्च
मिररका अनुसार यो बंकर बनाउन रोवनले करिब ८ लाख रुपैयाँ खर्च गरेकी छन् । यसबाहेक बंकरमा जम्मा गरिएका खाद्यान्नमा पनि महिलाले करिब ७ लाख रुपैयाँ खर्च गरेकी छन् । यसरी संसारको विनाशबाट आफूलाई बचाउन रोवनले करिब १५ लाख रुपैयाँ खर्च गरेकी छन् ।

रोवनले आफूलाई सहि ठान्छिन् तर त्यहाँ उनको यस्तो व्यवहार देखेर मानिसले उनलाई पागल ठान्छन् । उनी भन्छिन् कि मानिसहरूले उनलाई पागल र सनकी मान्दछन्।

तर, जनताको यो प्रतिक्रियाप्रति उनलाई कुनै आपत्ति छैन । उनी अरूलाई पनि त्यस्तै गर्न सल्लाह दिन्छिन्। मानिसले हरेक किसिमको परिस्थितिका लागि पहिल्यै तयार हुनुपर्ने र नराम्रो परिस्थितिबाट बच्न योजना बनाउनुपर्ने रोवनको विश्वास छ । ताकी त्यसबेला कुनै समस्या नहोस् ।

  • १५ लाख खर्चेर
  • २५ वर्षदेखि
  • एक महिलाले
  • खाद्यान्न र हतियार
  • जम्मा
  • प्रलयबाट बच्न
  • बनाइन् बंकर
सोमबार, चैत २१, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै
विश्व हाँसो दिवस मानाउँदै
ललितपुरमा रातो मच्छिन्द्रनाथको रथारोहण
अन्नपूर्णमा वसन्तयामको आरोहण सुरु
हरिवंशको ‘पाँच पाण्डव’ तिहारमा आउने
गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ

लोकप्रिय

  • १.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४.
    गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

  • ५.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ६.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

भर्खरै

  • १.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • २.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ३.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ५.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • ६.
    गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

  • ७.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

  • ८.
    मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.