पल साह र नाबालिक गायीका समिक्षा अधिकारी बीच बढेको विवाद बारे अहिले पल शाह उच्च अदालतको आदेश को पर्खाइमा रहेका छन्।जिल्ला अदालतको श्रितेदारको भनाई अनुसार यो केसको बारेमा अन्तिम निर्णय हुनको लागि १ वर्ष सम्म पनि लाग्ने कुरा सुनाउँछन् ।
पल साहलाई तत्काल प्राप्त प्रमाण द्वारा कसुर गरेका हुन् कि भनेर मुदा को अंतिम कारबाही वा टुंगो लनागेसम्म कारागार चनाल गरिएको हो। आधार चाई कागजात, किटानी मा भएका कुराहरू , स्वास्थ्य परीक्षण , साथै दुर्गेश थापा लगायत का कुराहरू समावेश गरिएको छ।
अब अदालत को अंतिम आदेश नआएसम्म केही भन्न सक्ने अवस्था छैन। अबको १/२ महिना मा सबै कुरा को छिनोफानो लाग्ने छ। १/२ महिना भनिरहँदा यो समयमा सकिने कुनै सम्भावना छैन्।
sunaulo khabar