पल साह बसेकै नजिक स्टेजमा ज्योती मगरले धमाका मच्चाएकी छिन्।उनी भन्छिन्” बलात्कारी र भ्रष्टाचारी लाई सरकारले संरक्षण गर्दछ रा खुलेयाम हिडछन्। निर्मलाको बलात्कारी पत्ता लागेको छ?? आरोप लागेका सबै जना बलात्कारी हुँदैनन्।”
सबैले हिँड्दा नागरिकता चै बोकेर हिड्ने गर्नु है व्यङ्गय हान्दै भन्छिन् ,उनी थप्छिन् तर नागरिकता मा पनि उमेर धटाउन र बढाउन पाई हालिन्छ के भर र??
नेपालमा साधारण जनतालाई मात्र कानुन लाग्दो रैछ ।जसको पहुंच छ त्यसले जस्तो सुकै नराम्रो कार्य गरेपनि कसैले कारबाही नगर्ने सुनाउँछिन्।