• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, फागुन ३०, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

१६ बर्षिया इनिशाको बलात्कार पछि हत्याको भएको प्रहरी निश्कर्ष

घट्यो सुनचाँदीको मूल्य

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

सुर्खेतमा किशोरीको बलात्कारपछि हत्या : दोषीमाथि कडा कारबाहीको माग

समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो

मध्यपूर्वको युद्धले भारतमा ग्यास अभाव : संकटमा रेस्टुरेन्ट व्यवसाय

हिमालयन जाभा नेशनल बास्केटबल लिगमा आर्मी र गोल्डेनगेटको विजयी सुरुवात

शुक्ला–लालझाडी–जोगबुडा कम्प्लेक्समा बाघ गणना सुरु

लोकप्रिय समाचार

  • १. आज मिति २०८२ साल फागुन २७ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • २. समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो

  • ३. शुक्ला–लालझाडी–जोगबुडा कम्प्लेक्समा बाघ गणना सुरु

  • ४. पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

  • ५. समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

  • ६. हिमालयन जाभा नेशनल बास्केटबल लिगमा आर्मी र गोल्डेनगेटको विजयी सुरुवात

  • ७. मध्यपूर्वको युद्धले भारतमा ग्यास अभाव : संकटमा रेस्टुरेन्ट व्यवसाय

  • ८. घट्यो सुनचाँदीको मूल्य

  • ९. पश्चिमी वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • १०. माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

फिल्म ‘केजिएफ-२’ मा कलाकारको पारिश्रमिक कति?


बहुप्रतिक्षित फिल्म ‘केजिएफ–२’ को अफिसियल ट्रेलर गत आइतबार रिलिज भइसकेको छ । भारतको बैंगलुरुमा आयोजित एक भव्य कार्यक्रममा निर्माण टिमले कन्नडा, हिन्दी, तेलुगु, तमिल र मलायालम गरी पाँच वटा भाषामा ‘केजीएफ च्याप्टर–२’को ट्रेलर सार्वजनिक गरेको हो ।

केजिएफ च्याप्टर-२ १४ अप्रिल २०२२ मा रिलिज हुँदैछ । प्रशान्थ नीलले लेखन तथा निर्देशन गरेको यस फिल्ममा अभिनेता यश, सञ्जय दत्त, श्रीनिधी शेट्टी, रविना टण्डन, प्रकाशराज, माल्भिका अभिनाश, अच्युत कुमार, आयाप्पा पी शर्मा, राव रमेश, ईश्वरी राव, अर्चना जोइस, टीएस नागाभारना, सरन, अभिनाश, भशिष्टा सिम्हा, हरिश राईलगायतको मुख्य भूमिका रहेको छ ।

केजिएफ च्याप्टर २ का कलाकारहरूले आफ्नो फिल्मको लागि कति पारिश्रमिक लिएका छन् त ? यसको बारेमा आज जानकारी दिनेछौं ।

यश


अभिनेता यशले केजीएफ-२ मा राजा कृष्णप्पा बैर्या उर्फ ​​रकी भाइको भूमिकामा देखिनेछन् । उनले फिल्मको लागि २५ देखी २७ करोड पारिश्रमिक लिएका छन् ।

रविना टण्डन


फिल्ममा अभिनेत्री रविना टण्डन भारतकी प्रधानमन्त्री रमिका सेनको भूमिकामा देखिनेछिन् । उनले फिल्मको लागि १ देखी २ करोडको बिचमा पारिश्रमिक लिएकी छिन् ।

सञ्जय दत्त


अभिनेता सञ्जय दत्त फिल्ममा अधीराको भूमिकामा देखिनेछन् । सञ्जयले फिल्मको लागि ९ देखी १० करोड बिचमा पारिश्रमिक लिएका छन् ।

श्रीनिधि शेट्टी


केजीएफ-२ मा अभिनेत्री श्रीनिधि रीना देसाईको महत्वपूर्ण भूमिकामा देखिने छिन् । रिपोर्टका अनुसार अभिनेत्री रीनाले फिल्मको लागि ३ करोड पारिश्रमिक लिएकी छिन् ।

प्रशान्थ नील


केजीएफ सिरिजका निर्देशक तथा लेखक प्रशान्त नीलले फिल्मको लागि करिब १५ देखी २० करोड लिएको बताइएको छ ।

प्रकाश राज


अभिनेता प्रकाश राजले यस चलचित्रमा विजयेन्द्र इङ्गलागीको भूमिका निर्वाह गर्ने छन् । उनले ८२ लाख रुपैयाँ पारिश्रमिक लिएको बताइएको छ ।

(बलिउडलाइफ)

  • ‘केजिएफ-२’
  • पारिश्रमिक
  • फिल्म
शुक्रबार, चैत १८, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती
गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ
आहा ! ढोरपाटन
‘महाराजधिराज’मा आर्यन सिग्देल
देशका धेरै ठाउँमा आज र भोलि पानी पर्ने, चट्याङसहित हावाहुरीको पनि सम्भावना
नयाँ वर्षको अवसरमा मेड इन नेपाल एक्स्पोः दिउँसो प्रदर्शनी, साँझ कन्सर्ट

लोकप्रिय

  • १.
    आज मिति २०८२ साल फागुन २७ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • २.
    समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो

  • ३.
    शुक्ला–लालझाडी–जोगबुडा कम्प्लेक्समा बाघ गणना सुरु

  • ४.
    पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

  • ५.
    समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

  • ६.
    हिमालयन जाभा नेशनल बास्केटबल लिगमा आर्मी र गोल्डेनगेटको विजयी सुरुवात

भर्खरै

  • १.
    १६ बर्षिया इनिशाको बलात्कार पछि हत्याको भएको प्रहरी निश्कर्ष

  • २.
    घट्यो सुनचाँदीको मूल्य

  • ३.
    माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

  • ४.
    पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

  • ५.
    सुर्खेतमा किशोरीको बलात्कारपछि हत्या : दोषीमाथि कडा कारबाहीको माग

  • ६.
    समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो

  • ७.
    मध्यपूर्वको युद्धले भारतमा ग्यास अभाव : संकटमा रेस्टुरेन्ट व्यवसाय

  • ८.
    हिमालयन जाभा नेशनल बास्केटबल लिगमा आर्मी र गोल्डेनगेटको विजयी सुरुवात

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.