• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, भदौ ३१, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

लोकप्रिय समाचार

क्यामेरा लुकाइएको छ कि छैन, पत्ता लगाउने सजिलो तरिका


सामाजिक सञ्जालमा माल्वेयरटेक भनेर चिनिने पूर्व ह्याकर मार्कुस हचिन्स सन् २०१७ मा विश्वभरका हजारौं कम्प्युटरहरूलाई ‘वान्न क्राइ’ (रुन चाहन्छौ ?) भन्ने र्‍यानसमवेयर आक्रमणबाट जोगाउने ह्याकरको रुपमा पनि चिनिन्छन् ।

उनै माल्वेयरटेकले आफ्नो इन्स्टाग्राम र टिकटक मार्फत होटलका कोठाहरूमा क्यामेरा लुकाएर राखेको छ कि छैन भनेर पत्ता लगाउने सकिने उपाय सुझाएका छन् । यस सम्बन्धी उनको भिडिओ दुई करोड ७३ लाख भन्दा धेरैले हेरिसकेका छन् ।

उक्त क्लिपमा उनले होटलको आफ्नो कोठामा क्यामेरा अथवा अन्य कुनै रेकर्डिङ डिभाइस भएनभएको पत्ता लगाउन टर्च लाइटको प्रयोग गर्न सुझाव दिएका छन् ।

आफू बसेको कोठामा रहेको फायर अलार्म अथवा घडी लगायतमा टर्च लाइट बालेर देखाउँदै उनले भनेका छन्, ‘यस्ता शंकास्पद डिभाइसहरूमा तपाईंले टर्च लाइट बालेर हेर्नु भयो र यदि त्यहाँ क्यामेरा राखिएको छ भने क्यामेराको लेन्सले निलो रङ्गको प्रतिविम्ब दिन्छ ।’

यसरी टर्च लाइट देखाउदा तपाईंले शंका गर्नुभएको डिभाइसमा निलो परावर्तन देख्नु भयो भने त्यो क्यामेरा हो भनेर थाहा पाउन सक्नुहुन्छ ।

 

https://www.sweetnepal.com/wp-content/uploads/2022/03/camera-found-idea.mp4

  • क्यामेरा
  • पत्ता लगाउने
  • लुकाइएको छ कि छैन
  • सजिलो तरिका
सोमबार, चैत १४, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..
बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा
OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक
फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर
गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ
आहा ! ढोरपाटन

लोकप्रिय

भर्खरै

  • १.
    लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

  • २.
    एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

  • ३.
    लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

  • ४.
    नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

  • ५.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • ६.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • ७.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ८.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.