• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, असार २८, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३. यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४. सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५. आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६. चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

नेपाली कलाकारलाई पनि भारतमा भव्य स्वागत गरे खुसी हुने थिए : अभिनेत्री जल शाहको मन्त्री आलेप्रतिको आक्रोस

काठमाण्डौ: अभिनेत्री जल शााहले नेपाल भ्रमणमा आउन लागेका भारतीय कलाकार सलमान खानप्रति सरकारले गरेको खातिरदारीको विषयमा टिप्पणी गरेकिछिन् ।

केहि दिन अघि पर्यटन मन्त्री प्रेम आलेले भर्चुअल संम्वाद मार्फत सलमान खानसँग कुरा गरेका थिए । आलेले सलमान खानको स्वागतका लागि आफु आतुर रहेको र विश्वको सर्वोच्च शिखर सगरमाथा देखाउने प्रतिवद्धता व्यक्त गरेका थिए । सोहि विषयमा नेपाली कलाकारहरुले आफ्नो धारणा सार्वजनिक गर्न थालेका हुन् ।

अमेरिकामा रहदै आएकी अभिनेत्री शाहले भारतमा नेपाली चलचित्रको कलाकारलाई वा गीत संगीतकर्मीलाई भारतीय मन्त्रीले भव्य स्वागत गरेर देशभरीनै उत्सव मनाएर ताज महलको सैर गराउने अफर राखे म पनि खुसीले गद,गद हुने थिए भन्दै मन्त्री आले प्रति कटाक्ष गरेकि छिन्।

आफ्नो देशमा नै कलाकारले आफ्नो हक़ हीत, मान सम्मानको लागी लड्नु परेको स्मरण गराउदै उनले नेपाली कलाकारले नपाएको मान सम्मान विदेशी कलाकारले पाउने गरेको बताईन् ।

सामाजिक सञ्जालमा आफ्नो अभिव्यक्ति सार्वजनिक गर्दै अभिनेत्री शाहले बिदेशी कलाकार आउँदैमा हाम्रो पर्यटन व्यवासाय चम्किने अनी नेपाली चलचित्रकर्मी ले आफ्नो देशको पर्यटनलाई अगाडी बढाएको त्यो चाहि के ? भन्दै प्रश्न गरेकिछिन् ।

यसअघि अभिनेता तथा फिल्मकर्मी निर्मल शर्मा ‘गैडा’ले पनि नेपाल भ्रमणमा आउन लागेका भारतीय कलाकार खानप्रति सरकारले देखाएको गम्भिरता देख्दा अच्चम लागेको बताएका थिए ।

सामाजिक सञ्जालमार्फत उनले नेपाली कलाकारप्रति कहिल्यै वास्ता नराख्ने सरकारले खान नेपाल आउने कुरामा देखाएको गम्भिरता अचम्म लाग्ने भएको बताएका हुन्।

भारतीय अभिनेता सलमान खान जेठ १९ मा नेपालमा आयोजना हुने सांगितिक तथा सांस्कृतिक कार्यक्रमका लागि नेपाल आउँदै छन्।

जल शाहले सामाजिक सञ्जाल फेसबुकमा लेखेको यो पोष्ट जस्ताको तस्तै

म पनी खुशीले गद ,गद हुने थिए कुनै दिन भारतमा नेपाली चलचित्रको कलाकारलाई वा गीत संगीतकर्मीलाई भारतीय मन्त्रीले भव्य स्वागत गरेर देशभरीनै उत्सव मनाएर ताज महलको सैर गराउने अफर राखे ! हिन्दी सिनेमा र केही कलाकारको म पनी प्रशंसक हु म पनी हिन्दी सिनेमा, गीत संगीत हेरेर सुनेर हुर्रकेकै हो बिदेशी कलाकार लाई जहिले पनि नेपाल मा स्वागत छ।बरु हामीले नेपाल सरकार बाट नपाएको मान सम्मान उनीहरुले नै पाएका छन् ! आफ्नो देशमा नै हामी कलाकारले आफ्नो हक़ हीत, मान सम्मानको लागी लड्नु परेको छ। बिदेशी कलाकार आउँदैमा हाम्रो पर्यटन व्यवासाय चम्किने अनी नेपाली चलचित्रकर्मी ले आफ्नो देशको पर्यटनलाई अगाडी बढाएको त्यो चाहि के ?

नेपाली सिनेमाले आफ्नो सानो बजेटमा नेपालको कुना, कुनामा गएर मनमोहक -लोभलाग्दो दृष्यहरु समावेस गरेको छ , देश लाई बहिरी मुलुकमा चिनाउने प्रयास गरेको छ । देशको पर्यटन ब्यवसाय मा लाभ भएको छ। तर त्यसको मुल्याङकन कहिले भएन नेपाल सरकार बाट कुनै कुरामा सहयोग छैन, मानौ हम्रो अस्तित्व नै छैन …5 हजारमा टिकट काटेर भारतीय कलाकार को धन्यबाद पात्र बन्छ या बन्दैन त्यो त थहा छैन तर 5 हजार ले भने पक्कै केही भोका मान्छेको पेट चै भर्थ्यो अनी आशीर्वाद पनि पाईन्थ्यो , धन्न चलचित्र उद्योग चलिरहेको छ, मान्छेहरुले रोजगारी पाइराखेका छन्। यती चल्नुपनी तपाइहरु दर्शक जो नेपाली चलचित्र, नेपाली कलाकार प्रतिको अस्था मायाले नै हो। तपाइहरुलाई धेरै-धेरै धन्यवाद ॥ मेरो मनमा लागेको कुरा लेखेको हो, विशेष गरी नेपाल सरकारलाई ध्यानआकर्शण गर्न खोजेको हो, नेपाली चलचित्रको कलाकार हुनुमा मलाई गर्व छ।
जल शाह

  • अभिनेत्री जल शाहको
  • आक्रोस
  • मन्त्री आलेप्रतिको
सोमबार, चैत १४, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी
सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर
रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

भर्खरै

  • १.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

  • २.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ६.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ८.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.