• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, असार २७, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३. यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४. सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५. आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

मिस टिन युनिभर्ष नेपाल २०२२ श्रृष्टि महर्जन

काठमाडौं : अभ्यानी प्रोडक्सनको आयोजनमा मिस्टर एण्ड मिस नेपाल टिन को पाचौं संस्करण सम्पन्न भएको छ ।

काठमाडौंस्थित लिसरा रिसेप्सनमा आयोजित उक्त कार्यक्रममा किशोरीतर्फ श्रृष्टि महर्जनले मिस नेपाल टिन २०२२को उपाधि हात पारिन् ।

साथै, उनले अमेरिकाको मायामी स्टेटमा नाभेम्बरमा हुने मिस टिन युनिभर्समा नेपाललाई प्रतिनिधित्व गर्नेछिन् । त्यसैगरि श्रृष्टि भुषालले मिस नेपाल चिन चार्मको उपाधि जितिन् ।

उनले कोलम्बियामा हुने अन्तराष्ट्रिय प्रतियोगितामा नेपाललाई प्रतिनिधित्व गर्नेछिन् । यसैगरी सेकेन्ड रनर अप शिवानी कापरले मिस वल्र्ड हेरिटेजमा नेपाललाई प्रतिनिधित्व गर्नेछिन् ।

किशोर तर्फको उपाघि अर्घाखाँचीका मन्दिप भुसालले चुम्दै गर्दा प्रयास ओझाले फस्ट रनर अप र निशान वाइवाले सेकेन्ड रनर अपको उपाधि जिते ।

अभ्यानी प्रोडक्सनका संस्थापक अध्यक्ष अभिविन्द खनियाको सभापतित्वमा आयोजित कार्यक्रममा काठमाडौका पुर्व मेयर राजाराम श्रेष्ठको प्रमुख आतिथ्यता तथा विद्वान् समाजसेवी तथा राजनीतिज्ञ डा. गोविन्दराज खनियाको विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रमको निर्णायक मण्डलको भूमिकामा सिनियर डान्स कोरियोग्राफर, कलाकर्मी तथा कार्यक्रम आयोजक महेश केसी, मिस नेपाल युनिभर्ष २०१९ प्रदिप्ता अधिकारी, मोटिभेसनल स्पिकर तथा लिडरसिप ट्रेनर रोहित मल्ल, सिनेकर्मी तथा चर्चित मुभी प्रोड्युसर देवेन्द्र खड्का, महिला अधिकारकर्मी तथा ग्लायम वल्ड इन्टरटेनमेन्टको सिइओ प्रतिमा कार्की, वकिल तथा सुप्रिम कोर्टकि सेक्सन अफिसर संगिता नापित थिए ।

उपाधीतर्फ तर्फ मिस ट्यालेन्ट श्रृष्टि महर्जन, मिस मल्टिमिडिया शिवानी कापर, पिपल्स च्वाइस श्रृष्टि भुसाल, मिस फोटोजेनिक सदिक्षा खनाल, मिस क्याटवाक संजना भण्डारी, मिस इन्टेलेकचुवल श्रृष्टि भुसाल, मिस कन्फिडेन्ट सन्जना भण्डारी र ब्युटि विथ पर्पसको अवार्ड याशिका सिंहले हात पारिन् ।

त्यसैगरी किशोरतर्फ मिस्टर ट्यालेन्ट निशान वाइवा, मिस्टर मल्टिमिडिया प्रयास ओझा, पिपल्स च्वाइस निशान वाइवा, मिस्टर फोटोजेनिक प्रकाश बोहोरा, मिस्टर मोडल रिशु शाह, बेस्ट वाक मन्दिप भुसाल र राम एक्वाल यादवल् हेन्डसम विथ परप्सको उपाधि हात पारे ।

३० दिनसम्म जारी तालिममा नेतृत्व विकास तथा जिवनकलासँग सम्बिन्धित विभिन्न पाटाहरुमा विभिन्न ट्रेनर्सबाट ट्रेनिंग दिइएको कार्यक्रमका कन्सेप्ट डिजाइनर तथा मुख्य कोरियोग्राफर पवन आचार्यले बताए ।

कार्यक्रमको सहयोगी हातको रुपमा एस.पि.एम क्रियसन, एआईटिम कलेज, थ्री एम, लिसरा रिसेप्सन, सिम्पान, काजी कोल्थिंग ब्राण्ड, आलिसान लाउन्ज, ग्लोबल अनलाइन पे, मेकअप पार्टनर, काष्ठमण्डप टिभी, ट्रेस एमोर क्रियसन, सुर्य फोटोग्राफी रहेका थिए । कार्यक्रमको राम्रो इन्टरटेनमेन्टले मिडिया म्यानेजमेन्टको जिम्मेबारी सम्हालेको छ ।

  • मिस टिन युनिभर्ष नेपाल २०२२
  • श्रृष्टि महर्जन
बिहिबार, चैत १०, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
आज अन्तरराष्ट्रिय योग दिवस
विश्व हाँसो दिवस मानाउँदै
ललितपुरमा रातो मच्छिन्द्रनाथको रथारोहण
अन्नपूर्णमा वसन्तयामको आरोहण सुरु
हरिवंशको ‘पाँच पाण्डव’ तिहारमा आउने

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • २.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ३.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ५.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ७.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • ८.
    बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.