• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, साउन २३, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

नारायणगढ–बुटवल सडक पूर्वीखण्ड विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल

आज मिति २०८३ साल साउन २१ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

तिजको अवसरमा रेडियो संकेतको ‘बृहत खुल्ला तिज गीत प्रतियोगिता २०८३’ : सहभागी महिला समूहलाई मौलाकाली केवलकारको निःशुल्क टिकट

भरतपुरमा सीजी मोटर्सको मल्टि-ब्राण्ड आउटलेट सञ्चालनमा

डा. गोविन्द केसीसँग ७ बुँदे सहमति, अनसन तोडियो

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल साउन १२ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

लोकप्रिय समाचार

  • १. नारायणगढ–बुटवल सडक पूर्वीखण्ड विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल

  • २. तिजको अवसरमा रेडियो संकेतको ‘बृहत खुल्ला तिज गीत प्रतियोगिता २०८३’ : सहभागी महिला समूहलाई मौलाकाली केवलकारको निःशुल्क टिकट

  • ३. आज मिति २०८३ साल साउन २१ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

लिटिल फ्लावर स्कुलमा दुईदिने निशुल्क आांखा शिविर परीक्षण सम्पन्न

चितवन । नेपाल नेत्र ज्योति संघद्धारा सञ्चालित भरतपुर आंँखा अस्पतालले नारायणगढको लिटिल फ्लावर स्कुलमा निशुल्क आांखा शिविर परीक्षण सम्पन्न गरेको छ । मंगलबारबाट शुरु भएको शिविरमा विद्यालय र दशजोड दुईका गरी करीब २४०० जनाले सेवा लिएको स्कुलले जानकारी दिएको छ । परीक्षण गरिएका विद्यार्थी मध्ये १०६ जना विद्यार्थीको दृष्टि दोष पाईएको अस्पतालका स्वास्थ्य प्राविधिक संयोजक सुवास सापकोटाले जानकारी दिनु भयो । दृष्टि कमजोर भएका विद्यार्थीलाई अस्पतालले निशुल्क चश्मा समेत वितरण गरिने र एकहप्ताभित्र पावर राखी वितरण गरिने सापकोटाले बताउनु भयो । साथै केही विद्यार्थीमा आंँखा एलर्जी तथा पाक्नेजसता रोगको लक्षण देखिएकोले उनीहरुलाई औषधी पनि वितरण गरिएको छ ।
विद्यार्थीले अधिकांश समय मोबाइल, ल्यापटप तथा टिभी हेर्ने गरेका कारण पनि शहरिया विद्यार्थीहरुमा दुष्ट दोषको समस्या देखिएको सापकोटाको भनाई छ ।
विद्यार्थीलाई लक्षित गरी दुईदिनसम्म सञ्चालन गरिएको शिविरमा सबै विद्यार्थीले सेवा लिएको स्कुलका प्रबन्धक गोविन्द पौडेलले जानकारी दिनुभयो । निशुल्क आंँखा परीक्षण शिविर सञ्चालन गरिएको प्रति विद्यार्थीका अभिभावक पनि खुशी भएको पौडेलले बताउनु भयो ।
भरतपुर अस्पतालले लिटल फ्लावर स्कुललाई छनौट गरी विद्यार्थीलाई दिएको सेवाप्रति पौडेलले आभार प्रकट गर्नुभयो ।
अस्पतालले चितवनमात्र नभई देशका विभिन्न समुदाय, शैक्षिक संस्था तथा अन्य सामाजिक संस्थाहरुमा पनि निशुल्क आंखा स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । मानिसको अंग मध्ये महत्वपूर्ण अंगको रुपमा आंँखा भएकोले समाजमा सचेतना ल्याउनुका साथै आंँखामा हुने समस्यालाई न्यूनिकरण गर्न अस्पतालले निशुल्क शिविरलाई निरन्तरता दिदै आएको अस्पतालका प्रवक्ता रमेश घिमिरेले बताउनु भयो । उहांँका अनुसार पष्छिल्लो समय बालबालिका, बृद्धबृदा लगायत किशोर र वयस्कलाई समेत आंँखामा विभिन्न समस्या देखिने गरेको र भरतपुर अस्पतालमा पनि आंँखा विरामीको चाप बढ्दै गएको उहांँले बताउनु भयो ।
दुईदिनसम्म चलेको आंँखा परीक्षण अस्पतालका सुवास सापकोटा , प्रिंयंसा आचार्य, सोहिल अली, आनन्द यादव, पिंकी शाह, र सुधा अर्यालको टोलीले आंँखा परीक्षण गरेको हो ।

बुधबार, चैत ०२, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नारायणगढ–बुटवल सडक पूर्वीखण्ड विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल
तिजको अवसरमा रेडियो संकेतको ‘बृहत खुल्ला तिज गीत प्रतियोगिता २०८३’ : सहभागी महिला समूहलाई मौलाकाली केवलकारको निःशुल्क टिकट
भरतपुरमा सीजी मोटर्सको मल्टि-ब्राण्ड आउटलेट सञ्चालनमा
डा. गोविन्द केसीसँग ७ बुँदे सहमति, अनसन तोडियो
चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी
सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

लोकप्रिय

  • १.
    नारायणगढ–बुटवल सडक पूर्वीखण्ड विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल

  • २.
    तिजको अवसरमा रेडियो संकेतको ‘बृहत खुल्ला तिज गीत प्रतियोगिता २०८३’ : सहभागी महिला समूहलाई मौलाकाली केवलकारको निःशुल्क टिकट

  • ३.
    आज मिति २०८३ साल साउन २१ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    नारायणगढ–बुटवल सडक पूर्वीखण्ड विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल

  • २.
    आज मिति २०८३ साल साउन २१ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ३.
    तिजको अवसरमा रेडियो संकेतको ‘बृहत खुल्ला तिज गीत प्रतियोगिता २०८३’ : सहभागी महिला समूहलाई मौलाकाली केवलकारको निःशुल्क टिकट

  • ४.
    भरतपुरमा सीजी मोटर्सको मल्टि-ब्राण्ड आउटलेट सञ्चालनमा

  • ५.
    डा. गोविन्द केसीसँग ७ बुँदे सहमति, अनसन तोडियो

  • ६.
    आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

  • ७.
    आज मिति २०८३ साल साउन १२ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.