• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, असार १०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम

आज मिति २०८३ साल असार ७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

आज अन्तरराष्ट्रिय योग दिवस

विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो

आज मिति २०८३ साल असार ५ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • २. रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

  • ३. आज मिति २०८३ साल असार ५ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४. फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

  • ५. विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो

  • ६. बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

  • ७. आज मिति २०८३ साल असार ७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८. आज अन्तरराष्ट्रिय योग दिवस

  • ९. कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम

उवासंघ चितवनको नेतृत्वमा साझा समुह घोषणा

उद्योग वाणिज्य संघ चितवनको पदाधिकारीमा चुनानारायण श्रेष्ठ समूहले उम्मेदवारी घोषणा गरेको छ । चितवनको क्षेत्रपुरमा आज वुधवार विहान भएको पत्रकार सम्मेलन कार्यक्रम मार्फत यस्तो घोषणा प्रस्तुत गरिएको हो ।

अध्यक्षमा वर्तमान बरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठ, वरिष्ठ उपाध्यक्षमा वर्तमान उपाध्यक्ष सुमनकुमार श्रेष्ठ, उपाध्यक्षहरुमा चिरञ्जीवी सुवेदी, भोजराज कौडाल, शंकर नेपालले उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । यसअघि पदाधिकारीमा निर्विरोध चयन भएका ४ जना पदाधिकारी र मनोनित सदस्यले उम्मेदवारी घोषणा गर्नुभएको हो ।अध्यक्षका उम्मेदवार श्रेष्ठ ४ पटक उवासंघको पदाधिकारी बनिसक्नुभएको छ ।

२०६६ सालदेखि कार्यसमिति सदस्य हुदै तृतीय उपाध्यक्ष, प्रथम उपाध्यक्ष र २ पटक बरिष्ठ उपाध्यक्ष बनेर काम गरिसक्नुभएको छ । उहाँले राजश्व, कर, मौद्रिक नीति बनाउदा निजी क्षेत्रका तर्फबाट सुझावहरु राष्ट्र बैंक, योजना आयोगलाई पठाउन सक्रिय हुनुहुन्छ । चितवनलाई आर्थिक केन्द्र बनाउन पहल गर्ने प्रतिवद्धता जनाउनुभएको छ । उहाँले यसपालि पदाधिकारी पदहरुमा सर्वसम्मत नेतृत्व हुने दावी गर्नुभयो । उवासंघको ६ दशक बनाएको शाखलाई उचाइमा पुर्याउने बताउनुभयो । नेतृत्व बनाउन अनुभवी र सक्षम व्यक्तिहरु सबैलाई समेटेर साझा उम्मेदवारहरु चयन गरिने बताउनुभयो ।

बरिष्ठ उपाध्यक्षका उम्मेदवार सुमनकुमार श्रेष्ठ १६ वर्षदेखि उवासंघमा आवद्ध हुनुहुन्छ । उहाँ कार्यसमिति सदस्यहुदै एक पटक कार्याकाल तृतीय उपाध्यक्ष र द्वतिय उपाध्यक्ष र २ कार्याकल प्रथम उपाध्यक्षका रुपमा काम गरिसक्नुभएको छ । उहाँ संघको आर्थिक विकासमा क्रियाशिल हुनुहुन्छ । यस्तै उपाध्यक्षका उम्मेदवार चिरञ्जीवी सुवेदी ६ कार्यालय कार्यसमितिमा रहेर काम गर्नुभएको छ । उहाँ १ कार्याकाल तृतीय उपाध्यक्ष, २ कार्याकाल द्वितिय उपाध्यक्ष बनिसक्नुभएको छ । उहाँ अघिल्लो कार्यकाल बरिष्ठ उपाध्यक्षका आकांक्षी हुनुहुन्थ्यो । यस्तै अर्का उपाध्यक्ष उम्मेदवार भोजराज कौडाल ६ कार्यकाल कार्यसमितिमा रहेर काम गर्नुभएको छ । उहाँ वर्तमान तृतीय उपाध्यक्ष हुनुहुन्छ । अर्का उपाध्यक्षका उम्मेदवार शंकर नेपाल २०७० देखि कार्यसमिति सदस्य हुनुहुन्छ । उहाँले घरबहाल समन्वय उपसमिति र सदस्य अभिवृद्धि उपससमिति संयोजक भएर काम गर्नुभएको छ ।

उद्योग वाणिज्य संघको अधिवेशनले २५ सदस्यीय कार्यसमिति निर्वाचनबाट निर्वाचित हुनेछन । ६ जना पदाधिकारी र २३ जना सदस्य चयन हुनेछन् । उद्योग, वाणिज्य तर्फ ६/६ जना, वस्तुगततर्फ ४ जना, महिला १ जना, एशोसियटतर्फ २ जना, क्षेत्रीय सदस्य १ जना निर्वाचित हुनेछन् । यस्तै मनोनीत ३ जना सदस्य र ४ जना विशिष्ट सदस्य मनोनित हुनेछन् । मतदान ३० गते हुनेछ आज उम्मेदवारी दर्ता हुनेछ ।

kalika news

  • उवासंघ
  • घोषणा
  • चितवन
  • नेतृत्व
  • साझा समुह
बुधबार, फागुन २५, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर
रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने
आज अन्तरराष्ट्रिय योग दिवस
विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो
विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

लोकप्रिय

  • १.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • २.
    रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

  • ३.
    आज मिति २०८३ साल असार ५ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

  • ५.
    विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो

  • ६.
    बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

भर्खरै

  • १.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • २.
    बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

  • ३.
    फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

  • ४.
    रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

  • ५.
    कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम

  • ६.
    आज मिति २०८३ साल असार ७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    आज अन्तरराष्ट्रिय योग दिवस

  • ८.
    विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.