×
मङ्गलबार, असार १७, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

लुम्ले लान्द्रुकमा WAY ग्रुप नेपालको सचेतनामूलक सरसफाई अभियान सम्पन्न — ७३ जनाको सक्रिय सहभागिता

मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

बहुसांस्कृतिक पार्कमा मगर समुदायको प्रतीक चिह्न खुर्पेटो (घोरप्याक) को प्रतिमा

इच्छाकामनाका ४५ चेपाङ परिवारलाई घर हस्तान्तरण

गैँडाकोट नमुनामा एसईईको उत्कृष्ट नतिजा — ८०% विद्यार्थी सफल

NAPS मेलबर्न क्याम्पसलाई  अन्तरास्ट्रिय विधार्थी अध्यापन गराउने स्वीकृति,

देशभर मनसुनी वायुको प्रभावः यी प्रदेशमा धेरै वर्षा हुने, बाढीपहिरोको जोखिम

आज मिति २०८२ साल असार १६ गते सोमबार, यस्तो छ तपाईको राशिफल

सरस्वती निकेतनको एसईई नतिजा उत्कृष्ट : ६ विद्यार्थीको ए प्लस !

लोकप्रिय समाचार

  • १. गैँडाकोट नमुनामा एसईईको उत्कृष्ट नतिजा — ८०% विद्यार्थी सफल

  • २. सरस्वती निकेतनको एसईई नतिजा उत्कृष्ट : ६ विद्यार्थीको ए प्लस !

  • ३. लुम्ले लान्द्रुकमा WAY ग्रुप नेपालको सचेतनामूलक सरसफाई अभियान सम्पन्न — ७३ जनाको सक्रिय सहभागिता

  • ४. २०८२ साल असार ११ गते बुधबार, आजको राशिफल

  • ५. एसईईको नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत ग्रेडेड

  • ६. मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

  • ७. देशभर मनसुनी वायुको प्रभाव, यी चार प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

  • ८. गैडाकोट वार्ड नं ५मा एक महिने बाद्यवादन तालिम सम्पन्न

  • ९. आज मिति २०८२ साल असार १४ गते शनिबार, यस्तो छ तपाईको राशिफल

  • १०. शनिबार साँझदेखि देशका विभिन्न क्षेत्रमा भारी वर्षा हुने

शरीर दुई टुक्रापछि आँखाबाट आँसु बगिरह्यो, १० मिनेटपछि झिपिक्क आँखा बन्द भए !


काठमाडौ : मृत्युपनि मान्छे पिच्छे फरक हुँदा रैछन् ।

अति अनौठा र अजिव हुने रहेछन् । उत्तर प्रदेशको कानपुरमा एक रेल कर्मचारीले रेलको लिकमा हेरिहेरी ज्यान दिएका छन् ।

अचम्मको कुरा, शव टुक्रिएको केही समय बितिसक्दा पनि कर्मचारी विचलित भएनन् र चुपचाप ट्र्याकमा सुतिरहेको भिडियो बाहिर आएको छ ।

उनको आँखाबाट आँसु बगिरह्यो र १० मिनेट पछि उनको आँखा बिस्तारै बन्द भयो। यस क्रममा वरपर उभिरहेका मानिसहरूले गम्भीर घाइतेको भिडियो खिचिरहेका थिए।

 

३३ वर्षीय रमेश यादव कानपुरको पङ्की रेलवे स्टेशनमा कर्मचारीको रुपमा काम गर्थे ।

फेब्रुअरी १९ मा उनको आफन्तको विवाह थियो, जसका कारण उनले आफ्नो इन्चार्ज पीडब्लुआई अर्थात् रेलवे पथ इन्स्पेक्टर चित्रेश तिवारीसँग बिदा मागेका थिए । तर बिदा नपाएपछि उनी रिसाए, अर्कोतर्फ रमेशकी श्रीमती र ससुराले उनलाई विवाहमा आउन दबाब दिइरहेका थिए ।

यही दबाबका कारण बिदा नपाएपछि रमेश यति विचलित भएका थिए कि सोमबार पङ्की रेलवे स्टेशनको रेल ट्र्याकमा सुते । यसै क्रममा रेल गुड्दै आएर उनको शरीर दुई भागमा विभाजित भयो ।

टुक्रिएको शरीरले बयान दिँदै थिए, रेलवे ट्र्याकमा काम गर्ने कर्मचारीहरू उनीसम्म पुग्दा रमेशको टुक्रिएको शरीरले आँसु झार्दै भन्दै थिए ‘मैले बिदा पाएको छैन, त्यसैले ज्यान दिएको छु ।

तर, कसैले अस्पताल पुर्याएपछि रमेशका आँखाबाट आँसुको धारा रोकिएर उनी सदाका लागि शान्त भए ।

रमेशको मृत्युपछि यो विषय मिडियामा हेडलाइन बनेको थियो र भिडियो भाइरल भएपछि इलाहाबादका डीआरएम मोहिते चन्द्रले छानबिनको आदेश दिएका थिए ।

 

  • १० मिनेटपछि
  • आँखा बन्द
  • आँखाबाट
  • आँसु बगिरह्यो
  • झिपिक्क
  • दुई टुक्रा
  • शरीर
मङ्गलबार, फागुन १०, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बन्दीपुरमा विदेशी चलचित्रको छायाङ्कनले पर्यटन व्यवसायी उत्साहित
प्लास्टिकजन्य फोहोरका कारण नारायणीको अस्तित्व नै संकटमा पर्ने खतरा!
आरोहीको भीडले गुलजार छ सगरमाथा आधारशिविर
नयाँ वर्षको अवसरमा मेड इन नेपाल एक्स्पोः दिउँसो प्रदर्शनी, साँझ कन्सर्ट
साढे १२ हजार वर्षपछि पृथ्वीमा फर्कियो एउटा ब्वाँसो
नयाँ वर्षमा नारायणी किनारमा नेपाली सङ्गीतको महामेला हुँदै,पाँच व्याण्डसहित भव्य कन्सर्ट

लोकप्रिय

  • १.
    गैँडाकोट नमुनामा एसईईको उत्कृष्ट नतिजा — ८०% विद्यार्थी सफल

  • २.
    सरस्वती निकेतनको एसईई नतिजा उत्कृष्ट : ६ विद्यार्थीको ए प्लस !

  • ३.
    लुम्ले लान्द्रुकमा WAY ग्रुप नेपालको सचेतनामूलक सरसफाई अभियान सम्पन्न — ७३ जनाको सक्रिय सहभागिता

  • ४.
    २०८२ साल असार ११ गते बुधबार, आजको राशिफल

  • ५.
    एसईईको नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत ग्रेडेड

  • ६.
    मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

भर्खरै

  • १.
    लुम्ले लान्द्रुकमा WAY ग्रुप नेपालको सचेतनामूलक सरसफाई अभियान सम्पन्न — ७३ जनाको सक्रिय सहभागिता

  • २.
    मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

  • ३.
    बहुसांस्कृतिक पार्कमा मगर समुदायको प्रतीक चिह्न खुर्पेटो (घोरप्याक) को प्रतिमा

  • ४.
    इच्छाकामनाका ४५ चेपाङ परिवारलाई घर हस्तान्तरण

  • ५.
    गैँडाकोट नमुनामा एसईईको उत्कृष्ट नतिजा — ८०% विद्यार्थी सफल

  • ६.
    NAPS मेलबर्न क्याम्पसलाई  अन्तरास्ट्रिय विधार्थी अध्यापन गराउने स्वीकृति,

  • ७.
    देशभर मनसुनी वायुको प्रभावः यी प्रदेशमा धेरै वर्षा हुने, बाढीपहिरोको जोखिम

  • ८.
    आज मिति २०८२ साल असार १६ गते सोमबार, यस्तो छ तपाईको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.