• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

डा. गोविन्द केसीसँग ७ बुँदे सहमति, अनसन तोडियो

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल साउन १२ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. डा. गोविन्द केसीसँग ७ बुँदे सहमति, अनसन तोडियो

  • २. आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

  • ३. आज मिति २०८३ साल साउन १२ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

खोलामा एक किशोरको शव फेला

काठमाडौं । काठमाडौंको बलम्बुमा १४ वर्षीय किशोर मृत भेटिएका छन् ।

स्थानीय खोलामा उदयपुरको ताप्ली गाउँपालिका स्थानीय घर भएका अनिश राउतको शव भेटिएको काठमाडौं प्रहरी परिसर, टेकुका प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए ।

शव भेटिएलगत्तै महानगरीय प्रहरी परिसर, टेकु र अपराध अनुसन्धान महाशाखाको टोली घटनास्थलमा पुगेको थियो । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट फरेन्सिक विज्ञको टोली पनि घटनास्थलमा पुगेको थियो ।

मृतकका बुबा दिलकुमार राउतले बताएअनुसार अनिश सोमबार अपराह्न ४ बजे घरबाट निस्किएका थिए । ‘राति ९ बजेतिर श्रीमतीले फोन गरेकी थिइन्, कुरा पनि भएको थियो’ उनले भने, ‘बिहान ८ बजे प्रहरीले यस्तो खबर सुनायो ।’

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा मृतकले लागुऔषध सेवन गरेको देखिएको छ । लागुऔषधको मात्रा धेरै देखिएको प्रहरी बताउँछ ।

‘शरीरमा शंकास्पद चोटपटक त देखिएन तर अन्य केही कारण छ कि भनेर अनुसन्धान गरिरहेका छौं’ महानगरीय अपराध अनुसन्धान महाशाखा बानेश्वरका एसएसपी वसन्तबहादुर कुँवरले  भने, ‘उनीसँगै बसेका एक जना साथीलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेका छौं ।’

प्रहरीका अनुसार राउतसँगै बसेका दिनेश खत्रीलाई नियन्त्रणमा लिइएको हो । उनले बेलुकीसँगै सुतेको र कुनै विवाद पनि नभएको प्रारम्भिक बयान दिएका छन् । विस्तृत अनुसन्धान जारी छ ।

  • एक किशोर
  • खोलामा
  • फेला
  • शव
मङ्गलबार, फागुन १०, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा. गोविन्द केसीसँग ७ बुँदे सहमति, अनसन तोडियो
चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी
सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय

  • १.
    डा. गोविन्द केसीसँग ७ बुँदे सहमति, अनसन तोडियो

  • २.
    आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

  • ३.
    आज मिति २०८३ साल साउन १२ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    डा. गोविन्द केसीसँग ७ बुँदे सहमति, अनसन तोडियो

  • २.
    आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

  • ३.
    आज मिति २०८३ साल साउन १२ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

  • ५.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ६.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ७.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.