• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, साउन ०५, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय समाचार

२२ महिनाका बालकले २ लाख ४० हजारको सपिङ्ग गरे, सत्य थाहा पाउँदा आमाबाबु हैरान


काठमाडौं : अहिले प्रायः आमाबाबु बच्चालाई स्मार्ट मोबाइल चलाउन दिन्छन् । तर कहिलेकाँही यस्ता घटना घट्छन्, जसले पश्चाताप गराउँछ।

यस्तै एक घटना बाहिर आएको छ । २२ महिनाको बच्चाले आफ्नी आमाको फोनबाट अनलाइनबाट २,००० डलर (लगभग २ लाख ४० हजार रुपैयाँ) को सामान अर्डर गरेका छन् ।

उक्त सामान घर पुग्दा आमा छक्क परिन् । आमा, छोराले कसरी अनलाइन सपिङ गर्यो, पत्याउनै सकेकी छैनन् ।

 

यसको पछाडिको कथा निकै रोचक छ । वास्तवमा यो घटना अमेरिकाको न्यू जर्सीको हो । त्यहाँ एक भारतीय जोडी मधु र प्रमोद कुमारले आफ्नो छोरा अयान्सको कथा सामाजिक सञ्जालमा सेयर गरेका छन् ।

नयाँ घरका लागि फर्निचर ल्याउनुपरेको मधु बताउँछिन् । यस्तो अवस्थामा उनी मोबाइलमा अनलाइन सपिङका लागि वालमार्ट वेबसाइटमा फर्निचरका सामान खोजिरहेकी थिइन् ।

उनले अनलाइन सपिङ साइटको कार्टमा धेरै वस्तुहरू राखेकी थिइन् । तर एक दिन खेल खेलमा उनका छोरा अयान्सले मोबाइलबाट फर्निचर अर्डर गर्दिए । जब वालमार्टबाट फर्निचरको सामान घरमा आउन थाल्यो, तब मधुलाई यो कुरा थाहा भयो ।

अर्डर गरिएको सामानको मूल्य करीब २ लाख ४० हजार रुपैयाँ रहेको छ । मधु कुमारका अनुसार किनमेल साइटमा मोनमाउथ जंक्शनमा रहेको उनको घरको ठेगाना पूर्वनिर्धारित रूपमा सेट गरिएको थियो ।

त्यसैले उनको घरमा कुर्सी, स्ट्यान्ड जस्ता फर्निचर आउन थाले । तर, उनले मोबाइल चेक गर्दा कुरा बुझियो । बच्चाकी आमा मधुले एनबीसी न्यूयोर्कलाई बताइन् कि उनले घटनाबाट पाठ सिकेकी छिन् ।

अब उनले आफ्नो मोबाइलहरूमा ध्यान दिनेछन् । उनले सबै फर्निचर आफ्नो स्थानीय वालमार्टलाई फिर्ता गर्ने बताइन् ।

उनीहरुले पनि आफ्नो पैसा फिर्ता पाउने छन् । अबदेखि बच्चालाई दिने मोबाईलमा अति सुरक्षा जरुरी रहेन एप वा साईटमा पासवर्ड सेभ गरेर नराख्नुहोला । अथवा त्यस्ता मोबाईल बच्चालाई छुन नै नदिनुहोला ।

  • २ लाख ४० हजारको
  • २२ महिनाका
  • बालकले
  • सपिङ्ग गरे
सोमबार, फागुन ०९, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

विश्व हाँसो दिवस मानाउँदै
ललितपुरमा रातो मच्छिन्द्रनाथको रथारोहण
अन्नपूर्णमा वसन्तयामको आरोहण सुरु
हरिवंशको ‘पाँच पाण्डव’ तिहारमा आउने
गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ
आहा ! ढोरपाटन

लोकप्रिय

भर्खरै

  • १.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

  • २.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ६.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ८.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.