• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, भदौ ०९, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी

लोकप्रिय समाचार

  • १. १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २. गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३. बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४. गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

एक व्यक्तिले फेसबुक लाइभमै विष खाएपछि (भिडियो)

काठमाडौं : एक जना व्यापारीले फेसबुकमा लाइभ गरेर विष खाँदै गरेको र उनकी पत्नीले उनलाई मर्न नदिनको लागि उनको हातबाट विषको पोखो खोस्ने प्रयास गरिरहेको भिडियो अहिले सामाजिक संजालमा भाइरल भइरहेको छ ।

पत्नीले धेरै प्रयास गर्दा पनि व्यापारीको हातबाट विषको पोको खोस्न सकिनन् । पतिले विष खाएपछि पोकोमा बाँकी भएको विष पत्नीले पनि खाइन् । अहिले पत्नीको मृत्यु भइसकेको छ र पति गम्भीर अवस्थामा अस्पतालमा छन् ।

विष खाने व्यापारीले भिडियो हेर्नेहरुलाई भिडियो भाइरल गरिदिन भन्दै ढलेको फेसबुक भिडियोमा देख्न सकिन्छ ।

भारतको उत्तर प्रदेशको बागपतका यी व्यापारीले विष खाने क्रममा भएको हल्ला सुनेर त्यहाँ पुगेका छिमेकीले उनीहरुलाई अस्पताल लगेका थिए जहाँ पत्नीको मृत्यु भयो र पति गम्भीर अवस्थामा छन् ।

यी व्यापारीले आत्मघाती कदम उठाउनुको कारण सरकारको कर प्रणालीका कारण व्यापारमा भएको नोक्सानी बताइएको छ ।

उनी जुत्ताका थोक व्यापारी थिए ।

Devastated by financial loss,this BJP member & wife from Baghpat consumed poison on Facebook live today.

He’s struggling for life, wife dead.

“I am not anti-national. Modiji, if you’ve slightest shame, change yourself…you are no well-wisher of small shopkeepers and farmers.” pic.twitter.com/V1Y8hL3Spl

— Ashutosh Bhardwaj (@ashubh) February 8, 2022

राजीव तोमर नामका यी व्यापारी विगत ५ वर्षदेखि सुभाष नगरमा पत्नी पुनक र दुई छोराहरु विपुल र रिदमसँग बस्दै आएका थिए । उनको बावली रोडमा जुत्ताको पसल छ । उनी थोक व्यापारी हुन् । विगत केही महिनादेखि उनको कारोबारले मन्दीको मार झेलिरहेको थियो । खर्च चलाउनको लागि छिमेकी पसलेसँग ऋण लिनु परेको थियो ।

फ्रि प्रेस जर्नलका अनुसार मंगलबार दिउँसो १२ बजे राजीवले फेसबुक लाइभ सुरु गरे । उनकी पत्नी त्यतिबेला उनीसँग कुरा गरिरहेकी थिइन् । भिडियोमा उनी पत्नीलाई ‘सरकारले त कसैको कुरा सुन्दैन, तिमी त मेरो कुरा सुन, बस’ भनिरहेका सुनिन्छन् । त्यसपछि उनले विषको पोको निकाले । उनकी पत्नीले उनीसँग यो के हो भनेर सोध्छिन् तर उनले जवाफ नदिइ विष खान्छन् र पानी पिउँछन् ।

उनकी पत्नीले ज्यान बचाउनको लागि उनको मुखबाट विष निकाल्ने प्रयास गरिन् । यस क्रममा लाइभ भिडियो जारी रह्यो । यस क्रममा राजीवले देशको कर प्रणालीप्रति असन्तुष्टि पोख्छन् । त्यसपछि उनी ढल्छन् । पतिलाई बचाउन असफल भएपछि उनकी पत्नीले पोकोमा बाँकी भएको विष खान्छिन् । पत्नी पुनमको विषका कारण मृत्यु भयो । राजीव आइसीयूमा छन् । उनीहरुले आल्मुनियम फस्फेटको ट्याब्लेट खाएको डाक्टरले बताएका छन् ।

  • एक
  • खाएपछि
  • फेसबुक
  • लाइभमै
  • विष
  • व्यक्तिले
आइतबार, फागुन ०१, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त
गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह
१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ
गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…
जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते
नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

लोकप्रिय

  • १.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४.

  • ५.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

  • ६.
    मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

  • ७.
    आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८.
    नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.