• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, चैत ३०, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

लोकप्रिय समाचार

  • १. गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २. आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • ३. आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

शिक्षिकाले विद्यार्थीलाई घर मै लगेर यौनप्यास मेटाउने गरेको खुलेपछि

काठमाडौं : आफ्ना विद्यार्थीसँग यौनप्यास मेटाउनु एक शिक्षिकाका लागि महंगो परेको छ ।

एक महिला शिक्षिकाविरुद्ध यस्तो गम्भीर आरोप लागेको हो । पछिल्लो जानकारी अनुसार उनीविरुद्ध चलिरहेको यौन दुर्व्यवहारको मुद्दा फिर्ता लिइएको छ । महिला शिक्षिकाले आफ्नै छात्रसँग यौनसम्बन्ध राखेको आरोप लागेको थियो ।

तर, अब उनै छात्रसँग विवाह गर्ने निर्णय भएपछि महिला शिक्षिकामाथिको यौन दुर्व्यवहारको मुद्दा फिर्ता लिइएको हो । तपाईंलाई जानकारी गराउ यो नेपालको घटना होईन् ।

वास्तवमा यो घटना अमेरिकाको मिसौरीको हो । त्यहाँ २६ वर्षीया उच्च माध्यमिक विद्यालयकी महिला शिक्षिका बेली टर्नरले एक छात्रमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो । बेली टर्नरले प्रहरी समक्ष आफूमाथि लागेको स्वीकार पनि गरेकी थिइन् ।

उनले जनवरी २०१९ मा आफ्नो घरमा बोलाएर एक विद्यार्थीसँग यौनसम्बन्ध राखेकी थिइन् । यो कुरा बाहिर आएपछि बेली टर्नरलाई पक्राउ गरेर मुद्दा चलाइयो ।

बेलीले फेब्रुअरी २०१९ मा आफ्नो गिरफ्तारी पछि सार्कोक्सी उच्च माध्यमिक विद्यालयबाट राजीनामा दिइन् ।

उनले आफ्नो शिक्षण अनुमतिपत्र पनि फिर्ता गर्नुपर्‍यो । यद्यपि, अब बेली टर्नर विरुद्ध चलिरहेको यौन दुर्व्यवहारको मुद्दालाई अभियोजनकर्ता (मुद्दा चलाउने व्यक्ति) हरूले खारेज गरिदिएका छन् ।

बेलीले भर्खरै ‘पीडित’ विद्यार्थीसँग विवाह गरेपछि अभियोजकहरूले बेलीविरुद्धको यौन दुर्व्यवहारको मुद्दा फिर्ता लिएको प्रतिवेदनमा उल्लेख छ । द जोप्लिन ग्लोब रिपोर्टका अनुसार, अभियोजकहरूले बेली टर्नर विरुद्ध लगाइएको आरोप खारेज गरे, पतिको विशेषाधिकारबाट, शिक्षकले विद्यार्थीसँग विवाह गरेको कारण मुद्दा फिर्ता भएको हो ।

यस मुद्दाका सहायक अभियोजक नेट डेलीले अभियोजकहरूलाई टर्नरमाथि मुद्दा चलाउन गाह्रो हुने तर्क गरेका छन् । तर, दुईजना (शिक्षक–विद्यार्थी) कहिले विवाह बन्धनमा बाँधिए भन्ने खुल्न सकेको छैन । प्रतिवेदनमा अदालतको कागजातमा समेत विद्यार्थीको उमेर र नाम उल्लेख नगरिएको बताइएको छ ।

  • खुलेपछि
  • गरेको
  • घर
  • मेटाउने
  • यौनप्यास
  • लगेर
  • विद्यार्थीलाई
  • शिक्षिकाले
बिहिबार, माघ २७, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?
ओडिसाको अस्पतालमा आगलागी : १० बिरामीको मृत्यु, ११ कर्मचारी घाइते
गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ
बाग्लुङ्गका सुर्य लामिछानेद्धारा एनसीसी केन्द्रिय सदस्यमा उम्मेद्वारी
नेपाली गलैँचा तेस्रो मुलुक निर्यात हुन थाल्यो
“One Team, One Dream” एनआरएनए दक्षिण अष्ट्रेलियाको चुनावका लागि ‘टिम उदाहरण’ को घोषणा

लोकप्रिय

  • १.
    गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • ३.
    आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

भर्खरै

  • १.
    गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • ३.
    आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

  • ४.
    निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

  • ५.
    पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

  • ६.
    आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

  • ७.
    होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

  • ८.
    चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.