• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, साउन ०५, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय समाचार

गायिका टिका सानुले गरीन अहिले सम्मकै महान काम (भिडियो हेर्नुहोस्

टिका सानु भन्ने बित्तिकै पछिल्लो समय धेरैको मनमा अनि आवाज संगै गुञ्जिने नाम हो। टिका सानुको बिगतको कुराले प्रायजसो धेरैको आखा रसाउने गर्दछ। त्यसैले पनि हुन सक्छ टिका सानुको पछिल्लो समय आफ्नो गायन क्षत्र संगै समाज सेवामा समेत निकैनै मन गयको देख्न सकिन्छ।

कहिले दुखी-पिडित त कहिले कहा उनको समाज-सेवाले गर्दा धेरैको मन खुसी भयको पाइन्छ भने केहीको त उनले जिबननै परीवर्तन गरायको तपाइहामि देख्दै आयका छौं। उनको मन यसरी समाज सेवामा जादै गर्दा उनको गित संगीत संगै समाज सेवालाई माया गरेर उनलाई देश तथा बिदेशबाट समेत उनका सुभचिन्तकहरुले निकैनै सपोर्ट गर्दै आयका छन्। त्यसैले पनि टिका सानु पछिल्लो समय खुसी संगै आफ्नो गायन क्षत्र र जमाज सेवामा समेत व्यस्तता हुदै आयकि छिन।

यसै बिच टिका सानुले घोराहीमा एक बिपन्न-परीवारलाई घर बनायर हस्तान्तरण समेत गरीसकेकी छिन। केहि समय अगाडि घोराही उप महानगरपालिका 6 गुरुवा गाउमा अबस्थित यक्दमै बिपन्न बर्गिय परिवार मदन रावत को साना नानी बाबू र भत्किनै आटेको घरको बारेमा सकेसम्म एउटा घाम पानि ओत लाग्ने खालको घर बनाइदिनका लागी उनले एउटा अभियान-चलायाकी थीइन।

उक्त अभियानमा देश तथा बिदेशबाट उनका सुभचिन्तहहरु जुट्दै गयपछि उक्त परीवारलाई उनले नया घर बनायर हस्तान्तरण गरेकी हुन्। पछिल्लो समय उक्त उक्त परिवारले भत्किने थालेको घर छाडि-नया घर पायपछि उक्त परीवार समेत निकैनै खुसी देख्न सकिन्छ। यो संगै टिका सानुले गरेको यस्ता समाज-सेवा देखेर धेरै दर्शकहरु संगै उनका सुभाचिन्तकहरुले समेत टीकालाई सामाजिक संजालमा धन्य दिनेको ओइरोनै लाग्दै आयको छ।

यो संगै टिका सानुले सामाजिक संजाल फेसबुकमा पोस्ट गर्दै उक्त अभियानमा जुट्ने सबैलाई धन्यबाद दियकि छिन। अमेरीका निबासी समाजसेवि आङ दानु सेर्पा, निमा सेर्पा, यु के निबासी मना गुरुङ, हङकङ निबासी उमा थापा, इशा फाउन्डेसन नेपाल को तर्फ बाट सबि थापा, संगै उक्त अभियानमा जुटेर आउनुहुने सबैलाई धन्यबाद दिदै टिका सानुले आउने दिनहरुमा समेत यसरीनै जुटेर काम गरे सबै कुरा हुन सक्ने समेत बतायकि छिन।

यो संगै पछिल्लो समय टिका सानुको काम प्रति धेरै खुसी हुदै आयका छन्। उता गित संगीतमा समेत टिका सानुको चर्चाहरु उत्तिकै देख्न सकिन्छ। कहिले काही त उनका भिडियोहरु नेपालि य़ुट्युबको ५० मध्ये ३ ओटा उनको मात्र ट्रेण्डिङ्गमा आउने गरेको समेत तपाइँ हामी देख्दै आयका छौं। यो संगै उनको आगामी यात्रामा गित संगीत संगै समाज-सेवामा पनि यसरीनै मन जाओस हामी सबैको तर्फबाट सुभकामना। घर हस्तान्तरण पछिको भिडियो तल हेर्नुहोस।

शुक्रबार, माघ २१, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी
सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?
आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

लोकप्रिय

भर्खरै

  • १.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

  • २.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ६.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ८.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.