• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, बैशाख १८, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

आज मिति २०८३ साल वैशाख १८ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै

फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

आज मिति २०८३ साल वैशाख १७ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३. गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४. कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५. आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ६. एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ७. आज मिति २०८३ साल वैशाख १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ८. आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ९. आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

  • १०. वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

विवाह समारोहमा बेहुलाले बेहुलीलाइ थप्पड हानेपछि


काठमाडौं : भारतमा एक बेहुलाले बेहुलीलाइ थप्पड हान्दा विहे रद्द भएको छ । भारतको तमिलनाडुमा एक वेहुली आफ्नो विहेमा नाचेको देखपछि वेहुलाले वेहुलीलाइ थप्पन हानेको कारण वेहुलीले विद्रोह गर्दै  बेहुलासँगको बिहे नै रद्द गरिदिएकी छिन् ।

गत जनवरी २० मा हुने बिहेको एक दिन अगाडि आयोजित समारोहका बेला बेहुलाले बेहुलीमाथि हात उठाएको थियो ।

समारोहमा नाचेको भन्दै बेहुलाले थप्पड हाने। आफूमाथि सबैका अगाडि थप्पड हानेको बेहुलीले सहन सकिनन् । उनले तत्कालै त्यो बिहे रद्द भएको घोषणा गरिन् र केही घण्टापछि भतिजोसँग बिहे गरिन् ।

बिहेको एक दिन अगाडि हुनेवाला बेहुला र बेहुली तथा उनीहरुका परिवार जम्मा भएर डिजे तथा नाचगान सहितको कार्यक्रम गरे । संगीतको धूनमा हुनेवाला बेहुला र बेहुलीपनि मज्जाले नाचिरहेका थिए । त्यहीबेला बेहुलीको भतिजो पनि नाच्न आइपुग्यो ।

उसले बेहुला र बेहुलीको काँधमा आफ्नो हात राखेर नाच्न थाल्यो । त्यसले बेहुलालाई रिस उठ्यो । त्यसपछि आफ्नो हुनेवाला बेहुली र उनको भतिजोलाई पर धकेल्यो । उसले थप्पड पनि हानेको बेहुलीको परिवारको भनाई छ ।

छोरीमाथि थप्पड हानिएपछि बेहुलीका बुवा रिसले चूर भए । उनले बेहुलो र उसका परिवारलाई तत्कालै त्यहाँबाट निस्किहाल्न आदेश दिए । बेहुलीले त्यो केटासँग बिहे नगर्ने घोषणा गरिन् र त्यसमा उनका परिवारजनले पनि साथ दिए ।

तर ती युवतीका परिवारले तय भएको मितिमै छोरीको बिहे गर्ने निधो गरे । जस अनुसार नाचेको आरोपमा कुटाई खाएको भतिजो नाता पर्ने युवकसँग नै उनको बिहे हुने भयो । भोलिपल्ट जनवरी २० मा उनीहरुको बिहे भयो ।

उता बिहे गर्न नपाएको बेहुला पक्षले चाहीँ ७ लाख भारु क्षतिपूर्तिको माग गर्दै प्रहरीमा उजुरी गरेका छन् ।
टाइम्स अफ इण्डिया

  • थप्पड
  • बेहुलाले
  • बेहुलीलाइ
  • हानेपछि
बिहिबार, माघ १३, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

ललितपुरमा रातो मच्छिन्द्रनाथको रथारोहण
अन्नपूर्णमा वसन्तयामको आरोहण सुरु
हरिवंशको ‘पाँच पाण्डव’ तिहारमा आउने
गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ
आहा ! ढोरपाटन
बन्दीपुरमा विदेशी चलचित्रको छायाङ्कनले पर्यटन व्यवसायी उत्साहित

लोकप्रिय

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५.
    आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ६.
    एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

भर्खरै

  • १.
    वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • २.
    आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

  • ३.
    आज मिति २०८३ साल वैशाख १८ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

  • ४.
    एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ५.
    नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै

  • ६.
    फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

  • ७.
    आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ८.
    आज मिति २०८३ साल वैशाख १७ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.