अभिनेत्री रश्मिका मन्डन्ना हालै रिलिज भएको फिल्म ‘पुष्पा द राइज’को तारिफमा रमाइरहेकी छिन् ।
यी सबैको बीचमा अभिनेत्रीले आफ्नो सामाजिक सञ्जालमा स्टनिङ लुक सेयर गरेकी छिन् ।
जसमा उनी सुन कलरको गाउनमा देखिएकी छिन् । यस लुकमा रश्मिका निकै हट देखिएकी छिन् ।
हेरौ तस्बिरहरु