• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, जेठ १६, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस

आज बजेट सार्वजनिक हुँदैः आकार २० खर्ब नाघ्ने, कर्मचारीको तलब बढ्ने अनुमान

आज मिति २०८३ साल जेठ १५ गते शुक्रबार , यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल जेठ १४ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध

मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

प्रधानमन्त्री बालेन, सभापति रवि र अर्थमन्त्री स्वर्णिमबिच सिंहदरबारमा ४ घण्टा छलफल

आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

आज मिति २०८३ साल जेठ १३ गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

  • २. नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस

  • ३. आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ४. पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै

  • ५. आज मिति २०८३ साल जेठ १० गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६. गैँडाकोट महोत्सव–२०८२ को फाइदा ३४ हजार मात्रै

  • ७. आज बजेट सार्वजनिक हुँदैः आकार २० खर्ब नाघ्ने, कर्मचारीको तलब बढ्ने अनुमान

  • ८. सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध

  • ९. आज मिति २०८३ साल जेठ १४ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • १०. आज मिति २०८३ साल जेठ १३ गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल

एक युवकले गरे कुकुर माथी बलात्कार (भिडियो सहित)

संसार भर यौन उत्तेजनाका कारण थुप्रै अपराधहरु भएको पाइने गरेको जानकारहरु बताउँछन । त्यसको मारमा मानिस मात्र नभएर जनावर पनि पर्ने गरेको घटना थुप्रै छन । त्यस्तै घटनामा आधारित घटना मोरङ्मा पनि घटेको छ । आउनुस् प्रसङ्गतीर जाउं

मोरङमा एक युवकले कुकुर माथी बलात्कार गर्दै गरेको स्थानियले वताएका छन् । मोरङ लेटाङका एक ३० वर्षिय युवकले कुकुर माथी बलात्कार गर्दै गरेको अवस्थामा स्थानियले रंगेहात भेटेको बताएका हुन् । स्थानिय छिमेकिको कुकुरलाई आफ्नै घर अगाडि ल्याएर नग्न अवस्थामा ती युवकले बलात्कार गरिरहेको स्थानियले भेटेको बताएका छन । कुकुर कराउन थाले पछि के भएको होला भनी हेर्न जादाँ यस्तो अवस्थामा भेटिएको स्थानिय एक महिलाले बताएकी छिन ।

आफुले सबैभन्दा पहिले भेटे पछि अन्य स्थानीयलाई खबर गरेको उनको भनाई छ । आफुले देखे पछि ती युवकले कुकुरलाई छोडेको उनले बताईन । कुकुरलाई छोडेर आफू नजिक आउन खोजे पछि आफुले एक थप्पड हानेको उनको भनाई छ । केहि बेर पछि जम्मा भएका स्थानियले ती युवकलाई बाधेर लिएर गएको ती महिलाको भनाई छ । ती युवकका कारण स्थानिय समाजलाई निकै गाह्रो भएको उनिहरुको भनाई छ । उनिहरुको घरला बाबू छोराहरु देखि नै महिलाहरुलाई डर भएको स्थानियले बताए ।

जाडरक्सी खाएर गाउँभरी अपशब्द बोल्दै हिड्ने गरेकोले समाजमा बस्न पनि गाह्रो हुने स्थानिय बताउँछन । ती युवकले यश अघि पनि स्थानियहरुका गाई, बाखा इत्यादिलाई जबर्जस्ती करणी गर्न खोज्ने गरेको भनी गाउँघरमा हल्ला भएको ती महिलाहरुले बताएका छन । तर आफुले प्रत्यक्ष आखाँले भने कुकुरलाई मात्र जबर्जस्ति करणी गरेको भेटेको उनिहरुको भनाई छ । त्यती मात्र नभइ जंगलमा घाँस दाउरा गर्न गएका महिलाहरु माथी पनि हातपात गर्ने गरेको उनिहरुको भनाई छ ।

३० वर्षिय ती युवक बिबाहित भएको र एक छोरा पनि भएको उनिहरुले बताएका छन । तर पहिले देखिनै उनिहरुको ब्याबहार राम्रो नभए पछि श्रीमतिले पनि छोडेर गएको उनिहरुको भनाई छ । त्यसरी रंगेहात भेटिएका ती युवालाई पछि प्रहरिले समेत पक्राउ गरि लिएर गएको भएता पनि कुनै सजाय बिना नै सोही दिन छाडि दिएको उनिहरुले बताएका छन । अहिले उनिहरुको कारणले आफुहरुलाई उक्त घरको बाटो हिड्न तथा त्यता वरिपरि काम गर्न पनि गाह्रो हुने स्थानियको भनाई छ ।

(भिडियो हेर्नुस)

यौन चाहाना प्राकृति कुरा भएकोले यौन चाहाना हटाउन नसकिने भएता पनि यौन चाहानाकै कारण हुने अपराधहरु भने न्यूनीकरण गर्न सकिने जानकारहरु बताउँछन । यस्ता ब्याक्तिहरुलाई कानुनी दायरामा ल्याई सजाय दिनु पर्ने ठाउँमा प्रहरिले पनि केही नगरि छाडिदिएकोले पनि उक्त ब्याक्तिले अझै यस्ता क्रियाकलापहरु गर्न सक्ने स्थानियको भनाई छ ।

  • एक युवकले
  • कुकुर
  • घटना
  • बलात्कार
  • माथी
सोमबार, माघ १०, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस
आज बजेट सार्वजनिक हुँदैः आकार २० खर्ब नाघ्ने, कर्मचारीको तलब बढ्ने अनुमान
सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध
मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर
प्रधानमन्त्री बालेन, सभापति रवि र अर्थमन्त्री स्वर्णिमबिच सिंहदरबारमा ४ घण्टा छलफल
गैँडाकोट महोत्सव–२०८२ को फाइदा ३४ हजार मात्रै

लोकप्रिय

  • १.
    भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

  • २.
    नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस

  • ३.
    आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ४.
    पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै

  • ५.
    आज मिति २०८३ साल जेठ १० गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    गैँडाकोट महोत्सव–२०८२ को फाइदा ३४ हजार मात्रै

भर्खरै

  • १.
    नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस

  • २.
    आज बजेट सार्वजनिक हुँदैः आकार २० खर्ब नाघ्ने, कर्मचारीको तलब बढ्ने अनुमान

  • ३.
    आज मिति २०८३ साल जेठ १५ गते शुक्रबार , यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    आज मिति २०८३ साल जेठ १४ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध

  • ६.
    मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

  • ७.
    प्रधानमन्त्री बालेन, सभापति रवि र अर्थमन्त्री स्वर्णिमबिच सिंहदरबारमा ४ घण्टा छलफल

  • ८.
    आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.