×
बिहीबार, साउन ०१, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

“One Team, One Dream” एनआरएनए दक्षिण अष्ट्रेलियाको चुनावका लागि ‘टिम उदाहरण’ को घोषणा

देवघाटमा आजदेखि साउने मेला, भक्तजनको भीड

आजदेखि सुनमा दुई प्रतिशत विलासिता कर

मौद्रिक नीति आजदेखि कार्यान्वयनमा, कुन-कुन व्यवस्थामा के-के भए फेरबदल ?

आज पाँच प्रदेशका केही स्थानमा अत्यधिक वर्षा हुने पूर्वानुमान

आज साउन १ः कर्कट (साउने) सङ्क्रान्ति पर्व,लुतो फाल्ने दिन

आज मिति २०८२ साल साउन १ गते विहीबार, यस्तो छ तपाईको राशिफल

भरतपुर अस्पतालको सेफ्टीट्याङ्कीमा खसेर ५ वर्षीय बालिकाको मृत्यु

मौसमः आज पाँच प्रदेशका केही स्थानमा अत्यधिक वर्षा हुने पूर्वानुमान

लोकप्रिय समाचार

  • १. WAY ग्रुप नेपाल नवलपुरद्वारा भोलि हर्दीमा विद्यार्थीलाई लत्ता कपडा तथा स्टेशनरी वितरण कार्यक्रम हुँदै

  • २. आज मिति २०८२ साल असार २७ शुक्रबार, यस्तो छ तपाईको राशिफल

  • ३. नेपालमा पहिलो पटक चितवनमा कृत्रिम प्रविधिबाट मौरीको रानु उत्पादन

  • ४. आजको मौसमः यी प्रदेशमा हुनेछ भारी वर्षा

  • ५. मौसमः आज पाँच प्रदेशका केही स्थानमा अत्यधिक वर्षा हुने पूर्वानुमान

  • ६. सिद्धबाबा सुरुङमार्गः भौतिक प्रगति ५७ प्रतिशत

  • ७. आहा ! ढोरपाटन

  • ८. भरतपुर अस्पतालको सेफ्टीट्याङ्कीमा खसेर ५ वर्षीय बालिकाको मृत्यु

  • ९. आज मिति २०८२ साल साउन १ गते विहीबार, यस्तो छ तपाईको राशिफल

  • १०. रुसलाई ट्रम्पको धम्कीः ५० दिनभित्र युक्रेनसँग शान्ति समझौता गर, नत्र भारी कर लगाउँछु

ओमिक्रोनवाट लड्न यी तरकारीहरुले गर्नेछ मद्दत


काठमाडौं : कोभिड–१९ को लहर भयावह रुपले फैलदै गएको हुदा यसबाट जोगिनका लागि रोग प्रतिरोधी क्षमता अर्थात् इम्युनिटी बलियो वनाउन विशेषज्ञहरुले  सल्लाह दिइरहेका छन् । प्रतिरोधी क्षमता बढाउनका लागि मानिसहरु विभिन्न प्रकारका उपाय गर्छन् ।

हामीले दैनिक सेवन गर्ने केही हरिया सागसब्जीले पनि प्रतिरोधी क्षमता बढाउन सक्दछ ।

हरियो पत्तेदार सागसब्जीले नेचुरल इम्युनिटी बुस्टरको काम गर्छ । हरियो सागसब्जीमा हरियो रङको क्लोरोफिल हुन्छ जुन संरचनात्मक रुपमा हेमोग्लोबिन समान हो । सब्जीको यो संरचनात्मक रुप रगत बढाउन मद्दत गर्छ जसले प्रतिरोधी क्षमता पनि दुरुस्त हुन्छ ।

यस्तै, हरिया सागसब्जीमा जिंक, आइरन, भिटामिनजस्ता थुप्रै पोषक तत्व र मिनरल पाइन्छन् जसले प्रतिरोधीलाई बलियो बनाउन र विभिन्न प्रकारको संक्रमण रोक्न मद्दत गर्छ । जसमध्ये केही यहाँ उल्लेख गरिएका छन् ।

ब्रोकाउली : ब्रोकाउली भिटामिन ए, के, सी, फोलेट र फाइबरले भरिपूर्ण हुन्छ त्यसैले ब्रोकलीले प्रतिरोधी क्षमता बढाउन मद्दत गर्छ । दैनिक ब्रोकलीको सेवन गर्दा शरीरमा बिटा क्यारोटिनको मात्रा बढ्ने गर्छ जसले इम्युन सेल्स र क्यान्सरसँग लड्ने कोसिका बढाउनका लागि जिम्मेवार हुन्छ । तरकारी, सुप, काँचै र सलादको रुपमा पनि यसको सेवन गर्न सक्नुहुन्छ ।

पालुङ्गो : पालुङ्गो भिटामिन सी, ए, जिंक, आइरनले भरपुर हुन्छ तर यसबाहेक यो एन्टीअक्सिडेन्ट र बिटा क्यारोटिनले पनि भरपुर हुन्छ । भिटामिन सी र बिटा क्यारोटिन दुबैले हाम्रो प्रतिरक्षा प्रणालीको संक्रमणबाट लड्ने क्षमता बढाउन सक्छ, त्यसैले प्रतिरोधी बढाउनका लागि पालुङ्गोको सेवन गर्नुपर्छ । पालुङ्गोलाई हल्का पकाएर खाँदा बढी फाइदाजनक हुन्छ । पालुङ्गोलाई उसिनेर, तरकारी बनाएर, काँचै वा सलादको रुपमा खान सकिन्छ ।

भेँडेखुर्सानी :भेँडेखुर्सानी फाइबर, एन्टिअक्सिडेन्ट र भिटामिनसीको निकै राम्रो स्रोत हो । एक कप काटिएको भेँडेखुर्सानीमा १९० मिलिग्राम भिटामिन सी हुन्छ जुन दैनिक आवश्यक पर्ने भिटामिन सीको आवश्यकताको तीन गुणा बढी हो । त्यसैले भेँडेखुर्सानीलाई तरकारीको रुपमा, पुलाउसँग, सलादको रुपमा खान सकिन्छ ।

काउली : काउलीमा अत्यधिक मात्रामा भिटामिन सी, फोलेट, भिटामिन के र फाइबर पाइन्छ । यी सबै पोषक तत्वले इम्युनिटीलाई बलियो बनाउन मद्दत गर्छन् । त्यसैले पनि काउलीको पनि सेवन गर्नुपर्छ । काउली मिठो पनि हुन्छ ।

  • ओमिक्रोन
  • तरकारीहरु
  • मद्दत
  • लड्न
बुधबार, माघ ०५, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बागलुङको जैमिनी नगरपालिकाद्धारा एक अर्बको नागरिक स्वास्थ्य उपचार कोष स्थापना
गैँडाकोट नमुनामा एसईईको उत्कृष्ट नतिजा — ८०% विद्यार्थी सफल
NAPS मेलबर्न क्याम्पसलाई  अन्तरास्ट्रिय विधार्थी अध्यापन गराउने स्वीकृति,
सरस्वती निकेतनको एसईई नतिजा उत्कृष्ट : ६ विद्यार्थीको ए प्लस !
एसईईको नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत ग्रेडेड
गैँडाकोटको सरस्वती निकेतनलाई ‘बेष्ट सेकेन्डरी स्कुल’ अवार्ड

लोकप्रिय

  • १.
    WAY ग्रुप नेपाल नवलपुरद्वारा भोलि हर्दीमा विद्यार्थीलाई लत्ता कपडा तथा स्टेशनरी वितरण कार्यक्रम हुँदै

  • २.
    आज मिति २०८२ साल असार २७ शुक्रबार, यस्तो छ तपाईको राशिफल

  • ३.
    नेपालमा पहिलो पटक चितवनमा कृत्रिम प्रविधिबाट मौरीको रानु उत्पादन

  • ४.
    आजको मौसमः यी प्रदेशमा हुनेछ भारी वर्षा

  • ५.
    मौसमः आज पाँच प्रदेशका केही स्थानमा अत्यधिक वर्षा हुने पूर्वानुमान

  • ६.
    सिद्धबाबा सुरुङमार्गः भौतिक प्रगति ५७ प्रतिशत

भर्खरै

  • १.
    “One Team, One Dream” एनआरएनए दक्षिण अष्ट्रेलियाको चुनावका लागि ‘टिम उदाहरण’ को घोषणा

  • २.
    देवघाटमा आजदेखि साउने मेला, भक्तजनको भीड

  • ३.
    आजदेखि सुनमा दुई प्रतिशत विलासिता कर

  • ४.
    मौद्रिक नीति आजदेखि कार्यान्वयनमा, कुन-कुन व्यवस्थामा के-के भए फेरबदल ?

  • ५.
    आज पाँच प्रदेशका केही स्थानमा अत्यधिक वर्षा हुने पूर्वानुमान

  • ६.
    आज साउन १ः कर्कट (साउने) सङ्क्रान्ति पर्व,लुतो फाल्ने दिन

  • ७.
    आज मिति २०८२ साल साउन १ गते विहीबार, यस्तो छ तपाईको राशिफल

  • ८.
    भरतपुर अस्पतालको सेफ्टीट्याङ्कीमा खसेर ५ वर्षीय बालिकाको मृत्यु

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.