• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, फागुन २१, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

मौन अवधि सुरु भएसँगै रवि लामिछानेको आधिकारिक फेसबुक ‘गायब’

लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा

चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत

पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत

पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि

गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

गैँडाकोट महोत्सवको तयारी तीव्र

लोकप्रिय समाचार

  • १. मौन अवधि सुरु भएसँगै रवि लामिछानेको आधिकारिक फेसबुक ‘गायब’

पेटको दुखाई निको पार्न भन्दै प्रयोग गरिएको औषधिले शरीरभरी झ्याप्झ्याप्ती रौं उम्रिए

अस्पतालका डाक्टरलाई धेरैले भगवान जस्तै मान्छन । तर कतिपय अवस्थामा तिनै डाक्टरहरु शत्रु सरह हुन्छन । अर्थात उपचारमा खटिएका डाक्टरले रोगको सहि पहिचान गरि उपचार गर्दा विरामी निको हुन्छन भने एउटा सानो गल्तीले विरामीको ज्यानै जान सक्छ ।

स्पेनमा पनि डाक्टरको एउटा गल्तीले अनौठो समस्या निम्तिएको छ । बालबालिकाहरुलाई पेट दुखाईको समस्या निदानका लागि डाक्टरले दिएको औषधि खाँदा अर्कै परिणाम देखियो । उत्तरी स्पेनको क्यान्टब्रिया क्षेत्रको टोरेलागेभा शहरका २० जना बालबालिकाहरुमा पेट दुख्ने र ग्याँस उत्पन्न हुने रोग निको पार्न भन्दै डाक्टरले औषधि दिए ।

औषधि खाएपछि ति बालबालिकाहरको शरीरमा अत्यधिक मात्रा कपालका जस्तै रौंहरु उम्रिए । स्थानीय प्रशासनका अनुसार पेट दुखाइको समस्या लिएर आएका बालबालिकहरुलाई ओमेप्राजोल नामक औषधि दिनुपर्नेमा मिनोजिडिल भन्ने औषधि दिइएको थियो ।

गलत औषधिका कारण बालबालिकाहरुको शरीरमा अनावश्यक रौंहरु उम्रिएका हुन । शरीरमा अनावश्यक रुपमा रौं उम्रिने रोगलाई हाइपरट्रिचोसिस भनिन्छ ।डेलिमेलमा प्रकाशित समाचार अनुसार मिनोजिडिल नामक औषधि कपाल बढाउनका लागि प्रयोग गरिने औषधि हो ।

गलत औषधिको प्रयोगका कारण शरीरभरि अत्यधिक मात्रामा रौं उम्रिएका २० जना बालबालिकाहरुका अभिभावकले औषधि सिफारिस गर्ने डाक्टर र औषधि पसलविरुद्ध क्षतिपुर्तीको मागसहित मुद्धा दायर गरेका छन ।

मिनोजिडिल सिरपको बोत्तलमा ओमेप्राजोलको लेबल टाँसेर ग्रानाडा, केन्टाब्रिया र भेलेन्सिया शहरका औषधि पसलहरुमा वितरण गरिएको छानविनका क्रममा खुलासा भएको छ ।यो घटनाप्रति स्थानीय प्रशासनले गल्ती महसुस गर्दै पीडित बालबालिकहरुको उपचार शुरु गरेको छ ।

बिहिबार, पुष ०८, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मौन अवधि सुरु भएसँगै रवि लामिछानेको आधिकारिक फेसबुक ‘गायब’
लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा
चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत
पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत
पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि
गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

लोकप्रिय

  • १.
    मौन अवधि सुरु भएसँगै रवि लामिछानेको आधिकारिक फेसबुक ‘गायब’

भर्खरै

  • १.
    मौन अवधि सुरु भएसँगै रवि लामिछानेको आधिकारिक फेसबुक ‘गायब’

  • २.
    लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा

  • ३.
    चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत

  • ४.
    पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत

  • ५.
    पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि

  • ६.
    गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

  • ७.
    माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

  • ८.
    आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.