• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, मङि्सर २७, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

सन अटोमोबाइल्समा रोयल इन्फिल्ड हन्टर ३५० को नयाँ संस्करण सार्वजनिक

सामुदायिक वन बजेट बाँड्ने थलो होइन : मन्त्री पौडेल

गैँडाकोट–१० मा WAY ग्रुप नवलपुरद्वारा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न

विश्वका ७०० ह्याकरको प्रतिस्पर्धामा फोर्ब्स कलेज चितवनका विद्यार्थी रञ्जन मरासिनी र विदिशा सुवेदीको उत्कृष्ट सफलता — क्रमशः २२औँ र २९औँ स्थान

चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

लोकप्रिय समाचार

  • १. सामुदायिक वन बजेट बाँड्ने थलो होइन : मन्त्री पौडेल

  • २. सन अटोमोबाइल्समा रोयल इन्फिल्ड हन्टर ३५० को नयाँ संस्करण सार्वजनिक

४३ बर्षदेखि बे’पत्ता छोरो आउने आशामा बसिरहेकि ८४ बर्षिय आमाको रु’वाउने कथा(भिडियो हेर्नुस)

केही समय अगाडिको कुरा हो गोर्खा जिल्लाको ताङ्लीचोक फुर्केसोरा घुन्नेपाटा भन्ने ठाउमा घर भएका चन्द्र बहादुर गुरुङ पुर्णे नाम गरेका एक पुरुष बिगत ४३ बर्षदेखि बे”पत्ता भएको भन्दै उनकी बहिनी सुनिता गुरुङ जो अहिले हङकङमा रहेकी छिन उनी मिडियामा सहयोगको अपेक्षाका साथ आएकीथिइन । छिमेकी देश भारतमा इन्डियन लाहुरे बन्छु भनेर हिडेका चन्द्रबहादुरको आज ४३ बर्षसम्म पनि कुनै खबर नरहेको बताउदै मिडियामा आएकीथिइन उनि । यसैक्रममा आफ्नो दाजुलाइ खोजिदिनुपर्यो भन्दै मिडियाकर्मिसग सुनिता भिडियोकलमार्फत जोडिएकी थिइन ।

भाइटिकामा आउछु है बहिनी भनेर घर छो”डेर हिडेका चन्द्रबहादुर आज ४३ वटा भाइटीका बि”तिसक्दा पनि फर्केनन । दाजुको यादको नाममा एउटा फोटो र उनैले लेखेको चिठी छ भन्दै रु”एकि थिइन उनी । १५ १६ बर्ष त दाजुले लेखेको चिठी बोकेर हिडिन सुनिता तर अन्त्यमा ढु”ट्टो भएर गयो भन्दै दु”खेसो पो”खेकी थिइन उनले । क”ठै दाजुको फोटो र चिठी हेरेर जिन्दगी बि”ताए तर मलाइ त्यो तिहार कहिल्यै आएन न त मेरो दाजु नै फि”र्ता आउनुभयो भन्दै खुब दु”ख मानिन उनले ।

घरमा ८४ बर्षकी आमा छिन, उनका बाबूले त छोरो फर्किने आशमा आफ्नो सास नै गु”माए । तिन बर्ष भैसकेछ उनले यो संसार छो”डेको । सास रहुन्जेल आश हुन्छ भनेझै बुढी भएकी आमा छोरो फर्किने आशमा अझै कुरेर बसिरहेकिछिन । आज उनै आमाका मनका गु”नासाहरु के छ्न त भनेर बुझ्न मिडियाकर्मी उनको घरमा नै पुगेका छ्न ।

छोरोको कुनै खबर छैन, ४३ बर्षदेखि सम्पर्कबिहीन छ्न उनी तर यता आमा भने अझै छोरो फर्किने आशामा उनको घर लगायत सम्पतीको रेखदेख गरेर बसिरहेकीछिन । एक्लि भएकीछिन आमा, छोरो जि”उँदै छ कि म”रिसक्यो त्यो पनि थाहा छैन । एक्लो छोरो अल्लारे उमेरमा गयो न जा न बाबू भनेर बि”न्ती गर्दा पनि मानेन भन्दै खुब गु”नासो गरिन आमाले । दस धारा दूध खुवाएको छोरो गु” खाने पर्यो भन्दै मन खि”न्न पारिन आमाले ।

छोरा बुहारी हुदा केही सादर हुनेभन्दा पनि आफू म”र्नुभन्दा पहिले उसको सबै सम्पती जिम्मा लगाइदिन पाए हुन्थ्यो भन्ने ठूलो रहर छ आमाको । छोराको उपस्थिती नै सबैभन्दा ठूलो कुरो रहेको छ आमालाई । अझैसम्म ६ वटा बाख्रा पालेर बसेकिछिन आमा । पोहोरदेखिको अन्न अझै घरमा नै छ , बारीभरि सुन्तला नै सुन्तला तर खाइदिने कोहि छैन । छोरो आउँछ र खाइदेला भन्ने आशमा छिन उनी । छोराले खेल्ने ठाउँ अनि उनका बाल्यकालका साथिहरुलाइ अझै बिर्सेकीछैनन आमाले ।बाकी हेर्नुस तलको भिडियोमा

बुधबार, पुष ०७, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सन अटोमोबाइल्समा रोयल इन्फिल्ड हन्टर ३५० को नयाँ संस्करण सार्वजनिक
सामुदायिक वन बजेट बाँड्ने थलो होइन : मन्त्री पौडेल
गैँडाकोट–१० मा WAY ग्रुप नवलपुरद्वारा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न
विश्वका ७०० ह्याकरको प्रतिस्पर्धामा फोर्ब्स कलेज चितवनका विद्यार्थी रञ्जन मरासिनी र विदिशा सुवेदीको उत्कृष्ट सफलता — क्रमशः २२औँ र २९औँ स्थान
चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने
नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

लोकप्रिय

  • १.
    सामुदायिक वन बजेट बाँड्ने थलो होइन : मन्त्री पौडेल

  • २.
    सन अटोमोबाइल्समा रोयल इन्फिल्ड हन्टर ३५० को नयाँ संस्करण सार्वजनिक

भर्खरै

  • १.
    सन अटोमोबाइल्समा रोयल इन्फिल्ड हन्टर ३५० को नयाँ संस्करण सार्वजनिक

  • २.
    सामुदायिक वन बजेट बाँड्ने थलो होइन : मन्त्री पौडेल

  • ३.
    गैँडाकोट–१० मा WAY ग्रुप नवलपुरद्वारा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न

  • ४.
    विश्वका ७०० ह्याकरको प्रतिस्पर्धामा फोर्ब्स कलेज चितवनका विद्यार्थी रञ्जन मरासिनी र विदिशा सुवेदीको उत्कृष्ट सफलता — क्रमशः २२औँ र २९औँ स्थान

  • ५.
    चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

  • ६.
    नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

  • ७.
    मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

  • ८.
    नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.