• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, साउन १५, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल

गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ

गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक

एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको घुईचो

गैँडाकोट आधारभूत अस्पताल र बीमा बोर्डबीच सहकार्य, भाद्र १ देखि सेवा सुरु हुने

एक्सपर्ट चितवनमा भोलि ५० बढी युनिभर्सिटी भेट्न पाइने

बाढीपहिरो: यी ११ सडक पूर्णरूपमा अवरुद्ध

बाग्लुङ्गका सुर्य लामिछानेद्धारा एनसीसी केन्द्रिय सदस्यमा उम्मेद्वारी

लोकप्रिय समाचार

  • १. गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक

  • २. ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

  • ३. आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ४. गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ

कैलाली घ’ट’नामा सं’लग्न एक ब्यक्ती प’क्रा’उ,फोन रेकर्ड बाहिरियो(अडियो सुन्नुहोस्)

पौष २ गते कैलाली जिल्लाको जानकी नगरपालिका ९ मा २५ वर्षीय अर्जुन दाशको घाँ’टी का’टेर ह’त्या भएको थियो । घर नजिकैको जंगलमा रुखमा बा’धिएको अवस्थामा उनको श’व फेला परेको थियो । उनको श’रीर रुखमा बाधिएको अवस्थामा भेटिएको थियो भने घा’टिमा धा’रिलो हति’यार प्रयोग गरि टा’उको छि’नाएको अवस्थामा भेटिएको स्थानीयहरुले मिडियामा जानकारी दिएका छन । उनको श’रीरका कपडाहरु पनि खोलिएको अवस्थामा भेटिएको स्थानियहरुले बताएका थिए ।

उक्त घ’ट”ना अहिले निकै चर्चामा रहेको छ । घ’ट’ना भएको केही समय पछि अर्जुनकी श्रीमतिलाई मनोज भण्डारी भन्ने ब्यक्तिले फोन गरि उक्त घ’ट’ना आफुले घ’टाएको भनी जानकारी दिएका थिए । अहिले मनोज र उनका साथिहरु बोलेको अडियो रेकर्ड बाहिरिएको छ । अडियोमा आफुहरुले घाँ’टी र शरी’र अ’लग गरिदिएर आफुहरु भागिसकेको बताएका छन । मनोजले दाइ भनी सम्बोधन गर्ने एक ब्याक्तिलाई आफुहरुले उक्त घ’टना घटा’एको बताएका छन ।

जसमा बम्बै भन्ने ब्याक्तिलाई कसैले केही गरे उस्लाई पनि मा’र्ने ध”म्की दिएको सुनिन्छ । बक्स उठाउने मान्छेलाई आफुहरुले मा’रे”को उनिहरुको अ”डि’यो रेकर्डमा सुनिन्छ । उक्त बक्समा के थियो र उनिहरु बिच के विवाद थियो भन्ने खुल्न सकेको छैन । उनिहरुको कुराकानी सुन्दा सुमित नाम गरेको ब्याक्तिसगँ अर्जुन लगायतको झ’ग’डा भएको जस्तो बुझिएको छ । उनीहरुको कुराकानी सुन्दा ह’त्या भएका अर्जुन पनि पहिले देखि नै झ’गडामा सामेल भएको बुझ्न सकिन्छ ।

उनिहरुले कुरा गरेको बक्सको बारेमा अर्जुनकी श्रीमतिले यस अघि बताएकी थिइन । ह’त्या भएको रात मनोज लगायत अन्य केही ब्याक्ती घरमा आएर मोबाइल र एउटा एटेजी झोला खोजेको उनले बताएकी थिइन । अहिले उनिहरुले कुरा गरेको बक्स त्यही हो कि भन्ने बुझ्न सकिन्छ । उक्त बक्समा के थियो भन्ने खुल्न सकेको छैन । तर बि’बाद र ह’त्या हुनुको कारण त्यही बक्स नै रहेको बुझिन्छ । प्रहरिले त्यसबारे पनि अनुसन्धान भै रहेको बताएको छ । आ’रोपितहरु प’क्राउ भएसी सबै कुरा बाहिर आउने प्रहरिको भनाई छ

कैलाली प्रदेश सभाका सदस्य रतन थापाले कैलालिमा अपराधीक घ’टना बढिरहेको बताए । केही समय अघि भुपेन्द्रको पनि ह’त्या भएको थियो । आफुहरुले अहिले प्रहरीसगँ छलफल गरि यस्ता घ’टना हुन नदिन प्रहरीलाई सक्रिय भएर लाग्न अनुरोध गरेको बताए । अर्जुनको ह’त्यामा संलग्नको पहिचन भै सकेको र केही ब्याक्ती निगरानिमा रहेको प्र’हरिले बताएको थापाको भनाई छ । घ’टनामा संलग्न एक जना प’क्राउ परेको जानकारी प्रहरिले आफुलाई दिएको उनको भनाई छ । तर प’क्राउ पर्नेको नाम खुलाईएको छैन । प’क्राउ परेको ब्याक्ती मार्फत अन्यलाई पनि छिटै प’क्राउ गर्ने प्रहरिले जनाएको छ । (भिडियो हेर्नुस)

मङ्गलबार, पुष ०६, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी
आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल
गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ
गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक
एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको घुईचो
गैँडाकोट आधारभूत अस्पताल र बीमा बोर्डबीच सहकार्य, भाद्र १ देखि सेवा सुरु हुने

लोकप्रिय

  • १.
    गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक

  • २.
    ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

  • ३.
    आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ४.

  • ५.
    एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको घुईचो

  • ६.
    गैँडाकोट आधारभूत अस्पताल र बीमा बोर्डबीच सहकार्य, भाद्र १ देखि सेवा सुरु हुने

  • ७.
    एक्सपर्ट चितवनमा भोलि ५० बढी युनिभर्सिटी भेट्न पाइने

  • ८.
    बाढीपहिरो: यी ११ सडक पूर्णरूपमा अवरुद्ध

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.