• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, साउन ०१, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय समाचार

  • १. चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

एउटा हात नभएकी टिकटकमा भाइरल कोमलले पाइन यति ह्याण्डसम श्रीमान (भिडियो हेर्नुस्)

पछिल्लो समय सामाजिक संजालमा निकै चर्चामा रहेकी कोमल एन पिले बिबाह गरेकी छिन । एक हात नभएकी कोमल टिकटक तथा सांगीतिक क्षेत्रमा निकै चर्चामा रहेकी थिइन । आयानसगँ बिबाह गरेको कोमलले केही समय अगाडि आफू प्रेममा रहेको बताएकी थिइन । आफुहरु केही महिना प्रेम सम्बन्धमा रहेर बिबाह गरेको उनले बताएकी छिन । अन्तर्जातिय बिबाह गरेकी कोमलले आफू अहिले धेरै खुशी भएको र दुबैको परिवारले अहिले स्वीकार गरेको पनि बताईन ।

प्रेम सम्बन्धको बारेमा भने आफुहरु फेसबुक मार्फत चिनजान र कुराकानी हुँदै प्रेम सम्बन्धमा रहेको आयानले बताए । आफुले कोमलसगँ प्रेम सम्बन्धको सुरुवात गर्दा केही झोटो बहाना पनि गरेको रमाइलो कहानी सुनाए । सांगीतिक क्षेत्रमा निकै चर्चामा रहेकी कोमललाई आफुले आफ्नो झुटो जन्मदिन मनाएर बोलाएको पनि बताए । फेसबुकमा सामान्य कुराकानी भएता पनि त्यही झुटो जन्मदिन कोमलसगैँ मनाए पछिबाट भने आफुहरु नजिक भएको आयन बताउँछन ।

अन्तरजातिय बिबाह भएका कारण त्यति ठूलो बिबश भने नभएको कोमलले बताईन । अशोजको अन्तिम दिन राती १० बजे तिर सामान्य रुपमा आफुहरुको बिबाह भएको कोमलले बताईन । फेसबुकमा कुराकानी गर्दा एउटै ठाउँको भएकोले पनि आफुहरुको प्रेम सम्बन्ध पछी बिबाह छिटो भएको कोमल बताउँछिन । आयनको अरुलाई सम्मान गर्ने र ख्याल राख्ने बानी आफुलाई धेरै मन पर्ने भएकोले त्यही कुराले नै आयान प्रती आफू आकर्षित भएको उनले बताईन ।

मागी बिबाह भन्दा पनि एक अर्कालाई बुझेर बिबाह गर्ने आफ्नो सोच भएकोले पनि आयानसगँ आफ्नो बिबाह भएको उनले बताईन । आयनसगँ प्रेम सम्बन्ध हुँदै गए पछि आफुले आयनको बारेमा सबैकुरा बुझ्दै जादाँ मन परेर नै बिबाहको लागि तयार भएको उनको भनाई छ । आयानले भने कोमलको केही गर्न सक्छु र गर्नु पर्छ भन्ने हिम्मत र सबैसगँ खुलेर कुरा गर्ने बानी आफुलाई मन परेको बताए । अपांग भएता पनि उनले हिम्मत नहारी काम गरेर अहिले यो स्थानमा आएको उनले बताए ।

उनिहरु दुबैले आफुहरु जिन्दगीभर एक अर्कालाई साथ दिने कसम खाएर नै बिबाह गरेको बताए । श्रीमान श्रीमतिको सम्बन्धमा एक अर्का बिच बिश्वास र माया भए कसैले छुटाउन नसक्ने बताए । आफुहरुले एक अर्कालाई राम्रोसगँ बुझेको र एक अर्काको बिचारलाई सम्मान पनि गर्ने भएकोले नै यसरी मन मिल्न सकेको यो सधै रहिरहने बताए । घर परिवारमा सुरुमा केही समस्या भएको भएता पनि अहिले सबै बुझे पछि उहाहरुले पनि आफुहरुलाई स्विकार गरि माया गरेको बताए । (भिडियो हेर्नुस)

शुक्रबार, पुष ०२, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी
सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर
रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

लोकप्रिय

  • १.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

भर्खरै

  • १.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

  • २.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ६.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ८.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.