• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, साउन ०१, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय समाचार

  • १. चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

दोहोरी च्याम्पियनमा सबैलाई रुवाएकी गायिका अस्मिता डल्लाकोटीको नया गितले युटुवमा तहल्का मच्चायो

दोहोरी गित संगीतका पछिल्लो समयमा सबैको मनमा बस्न-सफल गायक अनि गायिका मध्ये यी हुन्, रबिन लामिछाने, अस्मिता डल्लाकोटि, डिला बिक जसको हरेक लाइभ दोहोरी संगै आयका अफिसीयल गीतहरुलाई धेरैले माया गर्दै आयको देख्न सकिन्छ। रबिन लामिछाने लामो समय देखी गित संगीतको पाटोलाई कर्म-बनायर निरन्तर लागिपर्दा पछिल्लो समय सबैको माया पायका छन् भने उनका लाइभ दोहोरीका सब्दहरुबाट समेत निकैनै दर्शकहरुको मनमा बस्न सफल भयका छन्। उनको गित संगै लाइभ दोहोरीको पर्खाइमा नबस्ने दर्शकहरु पनि सायदै भेटिदैन होला। उनको लाइभ दोहोरीको संगै गीतको बारेमा पछिल्लो समय धेरैले बयानगर्न पनि गाह्रैपर्ला। कहिले मिलनका त कहिले बिछोडका सब्दहरु संगै कहिले सन्देशमुलक गितहरु गाउदै उनको सांगीतिक यात्रामा दर्शकको साथ समेत उतिनै देख्न सकिन्छ।

त्यस्तै अस्मिता डल्लाकोटि, अस्मिताको गित संगीतको यात्रा दोहोरी बाटै सुरुवात भयपनी उनलाई दोहोरी क्षत्रको अहिले सम्मकै ठुलो रियालिटी सो दोहोरी च्याम्पियनबाट अझै उनले धेरै दर्शकको माया अनि साथ पाउन सफल भयाकी थीइन। उनले दोहोरी च्याम्पियनमै गायका सब्दले जर्जदेखी आयका अथिति कलाकारलाई समेत रुहाउन सक्ने-खुबी उनको दोहोरीको सब्दहरुमा देख्न सकिन्छ। यो संगै उनको गित संगीतमा चर्चा-अनि परिचर्चाहरु निकैनै बढेर गयको तपाइँ हामि समेत देख्न सक्छौं। यसै गरेर अर्की दोहोरी गायिका डिला बिकको पनि जिबन संगै गित संगीतको संघर्षको कुराहरु समेत तपाइँ धेरैलाई थाहा नै छ। जसको गित संगीतप्रति माया र लगाबले गर्दा संगीत प्रेमीहरुको मन-मनमा बस्न सफल भयाकी गायिका हुन् डिला बिक। र उनले पनि दोहोरी च्याम्पियनमा भाग लिन पुगेकी थीइन, जहा पनि उनले धेरैको मन-जितेर बाहिरीयकी कलाकार हुन। त्यसैले पनि उनको उस्तै चर्चाहरु सांगीतिक बजारमा देख्न सकिन्छ।

गित संगीतको बजारमा लामो समय देखी प्रदेशमा रहेपनि गित संगीतको कर्मलाई लामो समय देखी नियाल्दै अनि अंगाल्दै आयका चर्चित गीतकार तथा संगीतकार भनेर हामीले भन्न रुचाउने अर्का सर्जक शिब सुबेदी हुन्। जसका गीतहरुको कुरा गर्नेहो भने बिगत देखी अहिले सम्म बजारमा आयका गितहरु लाइ हामीले बयान समेत गर्न सकिदैन। बजारमा आयका अनि उनले तयार पारेका गीतहरुलेअहिले सम्म सफलता नपायको सायदै कमै देख्न सकिन्छ होला। लामो समय देखी जहा भयपनी गित संगीतलाई यतिधेरै माया गर्ने सर्जक तथा श्रष्ठालाइ हामि सबै संगीतप्रेमीहरुले माया पक्कै गर्दै आयका छौं। जसले गर्दा हामीलाई दुखमा पनि सुखमा पनि एकान्तमा एक्लै मन भुलाउनको निम्ति उनीहरुकै गित गुनगुनाउदै आफु भुल्ने गरेको पाइन्छ।

माथि जतिपनि कलाकारहरुको बयान गरेउ सबैको बयान गर्नेहो भने सायदै एउटा राम्रो पुस्तक बन्न सक्छ। अब लागौ यी माथिका कलाकारहरु जोडियर तयार पारीयको अनि भर्खर बजारमा आयको गित “हुन्न भनि भनि” तर्फ़ उक्त गीतको सब्द तथा लय शिब सुबेदी ले नै तयार पार्नु भयको छ भने जुन गीतमा स्वर अस्मिता डल्लाकोटि, रबिन लामिछाने र डिला बिकको रहेको छ जुन गीतको भिडियो समेत शिब सुबेदीको युट्युब बाट भर्खर मात्र सार्बजनिक गरीयको छ। उक्त गीतको भिडियो निर्देशन मौशम हिमाली ले गर्नु भयको छ भने जुन भिडियोलाई छायाकन करन चैसीरले गर्नु भयको थियो त्यस्तै अभिनयमा करिश्मा ढकाल र खबपू मगर रहेका छन्। र उक्त भिडियोलाई सम्पादन मनोज कार्कीले गर्नु भयको छ।

जुन गीतको भिडियोको कथा बस्तु समेत शिब सुबेदीले तयार पार्नु भयको थियो उक्त गीतको पुरा भिडियो तल हेर्नुहोस :

शुक्रबार, पुष ०२, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी
सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर
रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

लोकप्रिय

  • १.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

भर्खरै

  • १.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

  • २.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ६.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ८.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.