• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, मङि्सर २७, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

सन अटोमोबाइल्समा रोयल इन्फिल्ड हन्टर ३५० को नयाँ संस्करण सार्वजनिक

सामुदायिक वन बजेट बाँड्ने थलो होइन : मन्त्री पौडेल

गैँडाकोट–१० मा WAY ग्रुप नवलपुरद्वारा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न

विश्वका ७०० ह्याकरको प्रतिस्पर्धामा फोर्ब्स कलेज चितवनका विद्यार्थी रञ्जन मरासिनी र विदिशा सुवेदीको उत्कृष्ट सफलता — क्रमशः २२औँ र २९औँ स्थान

चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

लोकप्रिय समाचार

  • १. गैँडाकोट–१० मा WAY ग्रुप नवलपुरद्वारा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न

  • २. सामुदायिक वन बजेट बाँड्ने थलो होइन : मन्त्री पौडेल

  • ३. सन अटोमोबाइल्समा रोयल इन्फिल्ड हन्टर ३५० को नयाँ संस्करण सार्वजनिक

घर ज’लेर ख’रा’नी भएपछि विरहका गीत गाउँदै तरकारी बेच्दै यी गुल्मेली (भिडियो हेर्नुहोस्)

गुल्मि जिल्ला मुसिकोट नगरपालिका वडा नम्बर १ पौदीया म्रामा घर भइ हाल बुटवल उपमहानगरपालिका वडा नम्बर ११ मजुवामा बसोबास गर्दै आएका एक इन्द्र नेपाली नाम गरेका पुरुष जो गीत गाउदै साइकलमा तरकारी बेच्दै हिड्नेगर्छन, उनी पछिल्लो समय टिकटक लगायत अन्य सामाजिक संजालमा भा’इरल भएका छ्न । मीठो गीत गाउने अनि मीठो बोल्ने उनका तरकारी बेच्दै हिड्ने गरेका भिडियोहरु टिकटकमा हामी देख्न सक्छौ । यति प्रतिभाशाली मान्छे किन तरकारी बेच्दै हिड्दैछ्न त ? उनी आज मिडियासामु आएका छ्न

गीत गाउन उनि सानैदेखी सौखिन रहेछ्न, तरकारी बेच्ने क्रममा पनि उनको मुख भने कहिले खाली हुदैन, जहिलेपनि मुखमा एउटा गीत झुन्डिएकै हुन्छ । ३६ बर्ष उमेरका उनको बाल्यकाल पनि दु’खै’दु’खमा बितेको रहेछ । १० बर्षको उमेरमा उनलाइ आमाले छाडेर अर्कै पुरुषसग गएकी रहिछिन बाबुले त अझ उनी १० बर्ष नपुग्दै छोडेका रहेछ्न ।

क’ठै ब’रा ! जसोतसो गुजारा चलाइरहेका छ्न उनी । तिन बहिनी छोरि एउटा छोरा र श्रीमती गरेर जम्मा छ जनाको परिवार एक्लै पालिरहेका छ्न उनले । उनको पहिलेको घरमा भने भी’षण आ’गलागी भएको रहेछ, आगलागीमा परेर सम्पुर्ण सम्पती न’ष्ट भएको बताउछ्न उनी । भैंसी बाख्रा लगायत भएको सबै सम्पती न’ष्ट हुदा निकै पी’डा भएको बताउछिन उनि ।

उनको गीतमा भिन्दै मिठास रहेको छ, उनको स्वर र शब्दले जो कोहिलाइ मन्त्रमुग्ध बनाउछ । सबैको अगाडि हास्दै तरकारी बेच्ने उनको मनभित्रको ब्य’था पनि उत्तिकै गहिरो अनि पिडादायक छ । उनकी हजुरआमाले भनेको कुरा अझै उनको मनमै रहेछ, उनकी हजुरआमा अ’भागीलाई धेरै गीत आउँछ भन्ने गर्दिरहिछिन । अन्य कलाकारहरुको जिबन हेर्दा बिश्वास नलागेपनी आफ्नो जीवन हेर्दा भने बिश्वास भएको बताउछन उनी ।बाकी हेर्नुस तलको भिडियोमा

शुक्रबार, पुष ०२, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सन अटोमोबाइल्समा रोयल इन्फिल्ड हन्टर ३५० को नयाँ संस्करण सार्वजनिक
सामुदायिक वन बजेट बाँड्ने थलो होइन : मन्त्री पौडेल
गैँडाकोट–१० मा WAY ग्रुप नवलपुरद्वारा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न
विश्वका ७०० ह्याकरको प्रतिस्पर्धामा फोर्ब्स कलेज चितवनका विद्यार्थी रञ्जन मरासिनी र विदिशा सुवेदीको उत्कृष्ट सफलता — क्रमशः २२औँ र २९औँ स्थान
चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने
नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

लोकप्रिय

  • १.
    गैँडाकोट–१० मा WAY ग्रुप नवलपुरद्वारा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न

  • २.
    सामुदायिक वन बजेट बाँड्ने थलो होइन : मन्त्री पौडेल

  • ३.

  • ४.
    विश्वका ७०० ह्याकरको प्रतिस्पर्धामा फोर्ब्स कलेज चितवनका विद्यार्थी रञ्जन मरासिनी र विदिशा सुवेदीको उत्कृष्ट सफलता — क्रमशः २२औँ र २९औँ स्थान

  • ५.
    चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

  • ६.
    नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

  • ७.
    मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

  • ८.
    नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.