• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, असार २८, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३. यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४. सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५. आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६. चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

कत्रो शाहस,७५ वर्षीय वृद्ध लान्द्रुकको भिरमा झु’न्डिएर मौरिको मह काढ्दै(भिडियो हेर्नुहोस्)

कास्की जिल्लाको अन्नपूर्ण गाउपालिका ७ लान्द्रुक भन्ने ठाउँमा भिर मौरिको मह झिक्नु जो कोहिले आट गर्न सक्दैनन । बादर पनि लढ्ने भिरमा भने एक ७५ वर्षीय बृद्धअबश्थाका बुबा भने यो कार्य गर्दै आएका छन । उनको एउटा समूह नै रहेछ । जस्को नेतृत्व भने तिनै ७५ वर्षीय वृद्धले गर्ने गर्दा रहेछन । अहिले यहाँ भिरमा झुन्डिएर मह झिक्ने एउटा महोत्सव नै चालाएका रहेछन यहाँका बासिन्दाले । त्यही महोत्सवमा भाग लिएका रहेछन आफ्नो समूह सहित यी ७५ वर्षीय बृद्धले ।

अन्नपूर्ण गाउपालिकाका युवाहरुले “हनि हन्टिङ्ग” नाम दिएर पर्यटकहरुलाई आकर्षित गर्नका लागि यो कार्यक्रम चलाईरहेको बुझिएको छ । यहि खोलाको भिरमा बिगत थुप्रै वर्षदेखि यी ७५ वर्षीय वृद्ध बुबा मह झिक्दै आएको बताउँछन । पन्चायत काल देखीको कुरा गर्ने उनी अझै पनि यत्तिको उमेरमा आइपुग्दा पनि उनको भिरमा गएर मह झिक्ने जोस भने उहीँ रहेको छ । उनको अहिले ५/७ जनाको समूह रहेको छ । त्यसमा सबैभन्दा धेरै उमेरका उनी नै रहेका छन ।

तर अरु भन्दा धेरै उमेर भएता पनि त्यो भिरमा गएर मौरिको मह झिक्ने काम भने उनी आफैले गर्दै आएका छन । ७५ वर्षका आनन्द पौडेल आफू २०/२२ वर्ष को उमेर देखि नै भिरमा मह झिक्ने काम गर्न थालेको बताउँछन । उनकै समुहमा रहेका लगभग आनन्दकै उमेरका अर्का एक ब्याक्ती पनि रहेछन खड्गबहादुर । उनी पनि २०/२२ वर्ष अघि बाट यसरी नै भिरमा मह झिक्दै आएको बताउँछन । डोरिको सहायताले उनिहरु उक्त भिरमा झुन्डिएर मह झिक्ने गर्दछन ।

त्यसरी झुन्डिएर मह झिक्ने काम भने अहिले खड्गबहादुरले गर्दै आएको बताए । यो भिरमा करिव ५०/६० घार मौरी हरेको उनिहरु बताउँछन । भिरमा बस्ने भएकैले यस्लाई भिर मौरी भन्ने गरिन्छ । यस्ले उत्पादन गरेको मह औषधिको रुपमा पनि प्रयोग गरिने भएकोले बजारमा शुद्ध भिर मौरिको महको माग निकै नै रहेको छ । तर माग अनुसारको उत्पादन भने नभएको उनिहरु बताउँछन । वर्षमा एक छोटी मह झिकिने उनिहरु बताउँछन । यसलाई निकै दुर्लभ मानिन्छ ।

आनन्द पौडेलका अनुसार यश भिरमा करिव ३०० वर्ष आघिबाट भिर मौरी बस्दै आएको आफुहरुले सुनेको बताउँछन । त्यही बेला देखीनै आफ्ना पुर्खाहरुले मह झिकै आएको र आफुहरुले पनि यहि सिकेको उनी बताउँछन । तर पहिले जति अहिले भिर मौरी नभएको उनिहरु बताउँछन । मह उत्पादन पनि घट्दै गएको उनिहरुको भनाई छ । पहिले यश भिर भन्दा अन्यत्र स साना भिरहरुमा पनि मौरी देखिने गरेको उनिहरुको भनाई छ । तर अहिले भने निकै अप्ठ्यारो भिरमा मात्र केही घार देखिने गरेको उनिहरु बताउँछन । (भिडियो हेर्नुस)

मङ्गलबार, मङि्सर २८, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी
सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर
रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

भर्खरै

  • १.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

  • २.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ६.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ८.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.