• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, साउन २३, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

नारायणगढ–बुटवल सडक पूर्वीखण्ड विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल

आज मिति २०८३ साल साउन २१ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

तिजको अवसरमा रेडियो संकेतको ‘बृहत खुल्ला तिज गीत प्रतियोगिता २०८३’ : सहभागी महिला समूहलाई मौलाकाली केवलकारको निःशुल्क टिकट

भरतपुरमा सीजी मोटर्सको मल्टि-ब्राण्ड आउटलेट सञ्चालनमा

डा. गोविन्द केसीसँग ७ बुँदे सहमति, अनसन तोडियो

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल साउन १२ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

लोकप्रिय समाचार

  • १. नारायणगढ–बुटवल सडक पूर्वीखण्ड विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल

  • २. तिजको अवसरमा रेडियो संकेतको ‘बृहत खुल्ला तिज गीत प्रतियोगिता २०८३’ : सहभागी महिला समूहलाई मौलाकाली केवलकारको निःशुल्क टिकट

  • ३. आज मिति २०८३ साल साउन २१ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

६५ वर्षीय वृद्धले एक आश्रमकी बोल्न नसक्ने असक्तसँग धुमधामसँग गरे बिहे(भिडियो हेर्नुहोस्)

काठमाडौको बुढानिलकण्ठ नगरपालिका ७ गोल्फुटरमा रिमा सेवा समाज नामक एक आश्रम संचालनमा छ । उक्त संस्थाकी संचालक रिमाले सडकमा भेटिएका अशक्त, एकलहरुको उद्दार गरि राख्दै आएकी छिन । रिमा सेवा समाजमा पुग्दा त्यहा अनौठो दृश्य देखियो । परिवारले छोडेका तथा परिवार बिहिन भएका अपाङ्ग तथा बृद्धअबश्थाका ब्याक्तीहरु रहदै आएको आश्रममा बिबाहको माहोल देखिँदा सबैलाई अचम्म लाग्नु स्वभाबिकै हो । उक्त संस्थाकी संचालक रिमाले एक जोडिको त्यहा बिबाह गरिदिएकी छिन ।

अहिले उक्त आश्राममा बस्ने एक ६५ वर्षिय बुवाले सोही आश्रममा बस्दै आएकी बोल्न नसक्ने एक महिलासगँ बिबाह गरेका छन । संचालक रिमाका अनुसार यहाँ बस्नेहरुले यो आश्रम होइन घर मान्ने गरेको बताउँछिन । त्यही अनुरुप आफुले घरमा जस्तै चाडपर्व मनाउने बताईन । दशै तिहार जस्ता चाडहरुमा एक अर्कालाई टीका लगाउने गरेको उनले बताईन । तर अहिले बिबाह गर्ने बुवा र ती महिलाले भने तिहारमा एक अर्कासगँ टीका नलगाएको रिमाले बताईन ।

तिहारमा किन टीका लगाउनु भएन भन्ने कुरा आफुले अहिले बुझेको उनी बताउँछिन । उहाहरुबिच मायाप्रेम भएको कारणले बिबाहको इच्छा भएकोले नै टीका नलगाएको हुन सक्ने आफुलाई लागेको रिमाले बताईन । बोल्न नसक्ने ती महिलाले हातको इसाराले आफुले ती बुबालाई माया गर्ने र बिबाह गर्न मन लागेको भन्दै आफुहरुलाई भने पछि आफुले बुबालाई सोध्दा उस्ले नि बोल्न नसके पनि माया गर्न खोजे जस्तो गर्छे यदि तपाइहरुलाई मन्जुर छ भने आफुहरु बिबाह गर्न तयार भएको भनी बताए पछि आफुहरुले बिबाह गरिदिएको उनले बताईन ।

वृद्ध अवस्थामा रहेका उहाहरुको चाहानालाई आफुले मार्न नदिएको रिमाको भनाई छ । बिबाह गरेका ती बुबाले भने उनले बोल्न नसकेता पनिआफु जता गयौ त्यतै जाने बोल्न खोज्ने गर्ने गरेको बताए । बोल्न नजानेता पनि हात इसारा गर्ने तर आफुले सबै कुरा नबुझेता पनि केही केही बुझ्दा आफुलाई माया गरे जस्तो गरेको उनले बताए । आफ्नो वरिपरि नै बस्ने, हास्ने, जिस्किन खोज्ने गर्ने गरेको उनले बताए । आफुले पनि बुढेसकालमा माया पाएको अनुभुती गरेर अहिले बिबाह गरेको बताए ।

ती महिलालाई रिमा सेवा समाजले बुढानिलकण्ठ मै प्रहरिको मद्दतमा सडकबाट उद्दार गरि ल्याएको थियो । उनी बोल्न नसक्ने भएकोले अहिलेसम्म उनको पहिचान खुल्न नसकेको संस्थाकी संचालक रिमाले बताईन । यता ती वृद्ध बुबालाई भने मिडियाकर्मी गंगा लामा कै टोलिले असनमा गत लकडाउनको बेला एकदम बिजोक अवस्थामा भेटेर केही सहयोग पनि गरेको थियो । तर त्यहाँ बाटोमा बस्न सक्ने अवस्था नभएकोले रिमा सेवा समाजलाई बोलाएर उनको उद्दार गरिएको थियो । (भिडियो हेर्नुस)

शुक्रबार, मङि्सर २४, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नारायणगढ–बुटवल सडक पूर्वीखण्ड विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल
तिजको अवसरमा रेडियो संकेतको ‘बृहत खुल्ला तिज गीत प्रतियोगिता २०८३’ : सहभागी महिला समूहलाई मौलाकाली केवलकारको निःशुल्क टिकट
भरतपुरमा सीजी मोटर्सको मल्टि-ब्राण्ड आउटलेट सञ्चालनमा
डा. गोविन्द केसीसँग ७ बुँदे सहमति, अनसन तोडियो
चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी
सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

लोकप्रिय

  • १.
    नारायणगढ–बुटवल सडक पूर्वीखण्ड विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल

  • २.
    तिजको अवसरमा रेडियो संकेतको ‘बृहत खुल्ला तिज गीत प्रतियोगिता २०८३’ : सहभागी महिला समूहलाई मौलाकाली केवलकारको निःशुल्क टिकट

  • ३.
    आज मिति २०८३ साल साउन २१ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    नारायणगढ–बुटवल सडक पूर्वीखण्ड विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल

  • २.
    आज मिति २०८३ साल साउन २१ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ३.
    तिजको अवसरमा रेडियो संकेतको ‘बृहत खुल्ला तिज गीत प्रतियोगिता २०८३’ : सहभागी महिला समूहलाई मौलाकाली केवलकारको निःशुल्क टिकट

  • ४.
    भरतपुरमा सीजी मोटर्सको मल्टि-ब्राण्ड आउटलेट सञ्चालनमा

  • ५.
    डा. गोविन्द केसीसँग ७ बुँदे सहमति, अनसन तोडियो

  • ६.
    आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

  • ७.
    आज मिति २०८३ साल साउन १२ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.