• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, कार्तिक ३०, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

आज मिति २०८२ साल असोज ८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

खल्तीबाट वर्ल्डलिङ्कको बिल भुक्तानी गर्दा विदेश भ्रमण र गाडी जित्ने मौका

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

लोकप्रिय समाचार

ड्राइभरले सहचालकलाई फलामे र’डले थि’चीथि’ची मा’रे, गाउँले सार्वजनिक गरे ह’त्या’रा (भिडियो हेर्नुस्)


घ’ट’ना हो नुवाकोट जिल्ला शिवपुरी गाउँपालिका वाड नं १ तलाखु भन्ने गाउँको । २२ वर्षीय सुमन घरका एक्ला छोरा थिए । तिहारको भोलिपल्ट कुमार पन्डितले सुमनलाई आफ्नो गाडीको सहचालक बसाल्न आफ्नो घाडीमा लिएर गएका थिए । केहिदिन मात्र भनेर लगेका कुमार र सुमनले एउटै गाडीमा काम गर्न थाले ।

मंसिर २१ सुमनको दिदिको जन्मदिन थियो । घ’ट’ना घटेकै दिन २० गते दिउँसो सुमनले आफ्नी दिदिलाई फोन गर्दै भोलि बिहानै जन्मदिन मनाउन घर आइपुग्छु भनेका थिए । तर दु’र्भा’ग्य, त्यही राती १२ बजे सुमनको मृ’त्यु भएको खबर घरपरिवारले थाहा पाए । त्यसपछि घरपरिवार सहित गाउँले हरु उर्लेर उक्त घ’ट’ना भएको घ’ट’ना’स्थ’ल’मा पुगे ।

सुमनको मृ’त शरिर भेटिएको झण्डै ३०० मिटर माथी दुइटा गाडीहरु फसेर बिग्रेको अवस्थामा राखेको थियो । ती दुइटा गाडीमध्य एउटा गाडीको सहचालक थिए मृ’तक सुमन थापा । घ’ट’नाका २ आ’रो’पी’हरु कुमार पण्डित र श्यामहरी पण्डित तीनै दुई गाडीका ड्राइभरहरु हुन । उनीहरू फसेको गाडीलाई निकाल्न खोजेको जस्तो ना’टक गरिरहेका थिए ।

कुमारले चलाउने गाडीभित्र मृ’त’क सुमनको चप्पल भेटियो र गाडी भित्रै राखिएको फ’ला’म’को र’ड’मा र’ग’त ला’गेको भे’टियो । त्यस दृ’श्य देखेपछि त्यहाँ उपस्तिथि मृ’त’क’का आफन्त र गाउँलेले शं’का गर्न थाले कि त्य’हाँ ह”त्’या नै भएको हो भनेर । अब हेर्नुस् बाँकी भिडियोमा:

शुक्रबार, मङि्सर २४, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने
नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह
मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै
नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै
अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु
नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

लोकप्रिय

भर्खरै

  • १.
    चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

  • २.
    नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

  • ३.
    मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

  • ४.
    नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

  • ५.
    अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

  • ६.
    नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

  • ७.
    आज मिति २०८२ साल असोज ८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ८.
    खल्तीबाट वर्ल्डलिङ्कको बिल भुक्तानी गर्दा विदेश भ्रमण र गाडी जित्ने मौका

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.