• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, भदौ १६, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

लोकप्रिय समाचार

  • १. रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • २. भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ३. आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४. आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

वार्षिक ८ लाख दिनेगरी केवीए ग्लोवल वन्यो भरतपुर फुटवल क्लवको स्पोन्सर

चितवन । केवीए ग्लोवल प्रालिले भरतपुर फुटवल क्लवलाई स्पोन्सर गरेको छ । भरतपुरको लायन्सचोकमा रहेर जापानका लागि विद्यार्थी पठाउँदै आएको केवीए ग्लोबलले कर्पोरेट उत्तरदायित्व सम्झिएर खेल क्षेत्रको उन्नती र विकासका लागि स्पोन्सर गरेको सीइओ शम्भु कडेँलले बताए ।

वार्षिक ८ लाख दिने सहमति पत्रमा हस्ताक्षर गरी आजबाट स्पोन्सर सुरु भएको हो । प्रालिका सीइओ सम्भु कडेँल, नेशनल म्यानेजर उत्तम सापकोटा,क्वलका अध्यक्ष लालसीङ गुरुङ, एन्फा चितवनका महासचिव रामहरी ढकाल लगायतले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

अध्ययनका लागि विद्यार्थीलाई अष्ट्रेलिया पठाउँदै आएको ग्लोबलले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व वहन गर्दै तीन वर्षका लागि स्पोन्सर गरेको सीइओ कडेँलले बताए । खेलले मानिसलाई स्वास्थ्य बनाउनेदेखि अनुशासन सिकाउने र राष्ट्रलाई चिनाउने महत्वपूर्ण माध्यम भएकाले स्पोन्सर गर्न तयार भएको उनको भनाई थियो । आफूहरुको सहयोगपछि भरतपुर फुटवल क्लवले अझ बढी सफलता प्राप्त गर्नेमा आफू विश्वस्त रहेको उनले बताए ।

ग्लोवलको डार्विनमा आफ्नै केबीए ग्लोवल क्रिक्रेट क्लव समेत रहेको र त्यहाँ पनि एक दर्जन बढी स्पोर्टस क्लवहरुलाई स्पोन्सर गर्दै आएको नेशनल म्यानेजर उत्तम सापकोटाले बताए । त्यस्तै बाढी पहिरो पीडित, कोभिड महामारी लगायतमा समेत आर्थिक सहयोग गर्दै सामाजिक दायित्नव वहन गर्दै आएको उनको भनाई थियो ।

सहमति पत्रमा हस्ताक्षर पछि बोल्दै एन्फा चितवनका महासचिव रामहरी ढकालले जिल्लाबाट डिभिजन सी सम्म खेल्ने क्षमता बनाएको एक मात्रै फुटवल क्लव भरतपुर भएको बताए । कर्पोरेट सँगै खेल क्षेत्रमा गरेको लगानी खेर जान नदिनेगरी खेलाडीहरुलाई तालिम, प्रशिक्षण गर्ने उनको भनाई थियो । चन्दाका रुपमा धेरैले सहयोग गरेपनि लाखौँ रकमसहितको स्पोन्सर गरेको ग्लोवल मोफसलमा पहिलो भएको समेत बताए ।

क्लवका कोच ध्रव भुषालले अव तीन वर्ष भरतपुर फुटवलले क्लवले धेरै मेहनत गर्ने बताए । खेलाडीहरुलाई भत्ता, तालिम, उनीका लागि खेल सामाग्री लगायतका क्षेत्रमा खर्च गर्ने बताउँदै लगानीको प्रतिफल दिने बताए । हालसम्म देशभरका गोल्डकपमा सहभागी हुँदै ६ वटा खेलमा फाइनल सम्म पुगेको बताउँदै आगामी दिनमा विजेता वन्नेगरी तयारीमा लाग्ने बताए । ग्लोवलको सहयोगले ठूलो राहत मिलेको उनको भनाई थियो ।

सो अवसरमा केवीए ग्लोवल लेखिएको जर्सी समेत सार्वजनिक गरिएको थियो । यस अघि भरतपुर फुटवल क्लवलाई सेन्ट्रल कलेजले स्पोन्सर गर्दै आएको थियो ।

२०५८ सालमा स्थापना भएको भरतपुर फुटवल क्लवसँग अहिले करिव २५ जना खेलाडी रहेका छन् । खेलक्षेत्रबाट चितवनलाई चिनाउन अग्रणी भूमिका खेलको क्लवले केही समय अघि मात्रै सी डिभिजन खेलेको थियो ।

कार्यक्रममा क्लवका सचिव रोमश पाण्डे, नेपाल खेलकुद पत्रकार मञ्च नेपालका अध्यक्ष विनोदवावु रिजाल, महासचिव दिपेन्द्र अधिकारी, चितवन जिल्ला फुटवल संघका सदस्य गोपाल लामा लगायतको उपस्थिती रहेको थियो ।

बुधबार, मङि्सर २२, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला
भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह
बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त
गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह
१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ
गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

लोकप्रिय

  • १.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • २.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ३.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ३.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ४.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ५.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ६.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ७.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • ८.
    गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.