• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, साउन २३, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

नारायणगढ–बुटवल सडक पूर्वीखण्ड विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल

आज मिति २०८३ साल साउन २१ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

तिजको अवसरमा रेडियो संकेतको ‘बृहत खुल्ला तिज गीत प्रतियोगिता २०८३’ : सहभागी महिला समूहलाई मौलाकाली केवलकारको निःशुल्क टिकट

भरतपुरमा सीजी मोटर्सको मल्टि-ब्राण्ड आउटलेट सञ्चालनमा

डा. गोविन्द केसीसँग ७ बुँदे सहमति, अनसन तोडियो

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल साउन १२ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

लोकप्रिय समाचार

  • १. नारायणगढ–बुटवल सडक पूर्वीखण्ड विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल

  • २. तिजको अवसरमा रेडियो संकेतको ‘बृहत खुल्ला तिज गीत प्रतियोगिता २०८३’ : सहभागी महिला समूहलाई मौलाकाली केवलकारको निःशुल्क टिकट

  • ३. आज मिति २०८३ साल साउन २१ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

जेठाजु बुहारी काण्ड अन्तिम भाग: हानाहान भएपछि दाजुभाइको सहमति(भिडियो हेर्नुहोस्)

जेठाजुबुहारी काण्ड भनेर अहिले सामाजिक संजालमा निकै चर्चित घटना अन्तिममा आएर सहमतिमा टुङ्गिएको छ।जेठाजु भनिने बीरेन्द्रेले बुहारी र छोरीलाई स्वीकार गरेका छन् र विदेशमा भएको भाइलाई आफ्नो भाग्य यस्तै रहेछ भन्दै चिन्ता नगर्न पनि सुझाएका छन्।त्यसैगरी उनलाई पि’ट्ने गाउँकै दाइप्रती पनि कुनै गुनासो नरहेको उनले बताएका छन्।

संखुवासभा जिल्लाको सिलचुङ गाउपालिका ३ घर भएका नवराज राई ३ वर्ष देखि वैदेशिक रोजगारीको शिलशिलामा बिदेश मै रहेका छन । तर उनकी श्रीमतिले भने यता गाउँ कै जेठाजुसँग लागेर बच्चा जन्माईन । श्रीमान बिदेशमै रहेको बेला बच्चा जन्मिने भए पछि उनी साउन महिना तिरै संखुवासभा छोडेर काठमाडौ बस्दै आएकी छिन । अहिले भने बच्चा जन्मीइ सकेको छ । जेठाजुसगँ आफुले बिबाह गरेको र यो बच्चा पनि उसैको भएको नवराजकि श्रीमतिले बताएकी छिन ।

अहिले गाउँमा जेठाजु बिरेन्द्र राईले नै उनलाई लिएर हिडेको हो भन्ने हल्ला चलेको बिरेन्द्रकी श्रीमतिले बताएकी छिन । अहिले उनिहरु सबै काठमाडौमा भेटिएका छन । भेटमा बिरेन्द्रले भने बुहारिले जन्माएको बच्चा आफ्नो नभएको र आफुलाई आरोप लगाए जस्तो आफुले बुहारिलाई लिएर नहिडेको बताउदै आएका थिए । तर बुहारिले भने आफुहरुले बिबाह गरेको बताएकी थिइन् । साथै अहिले जन्मिएको बच्चा पनि बिरेन्द्र कै भएको उनले बताएकी छिन । तर बिरेन्द्र भने अस्विकार गर्दै आएका थिए तर अन्तिममा आएर उनले बच्चा र आमा दुबैलाई स्वीकार गरेका छन् ।

बिदेशमा रहेका नवराजको काका को छोरा हुन बिरेन्द्र । नवराजकि श्रीमती र बिरेन्द्र जेठाजु बुहारी भएता पनि बेलुका ७/८ बजे तिर मोबाइलको चार्जर लिन बिरेन्द्रकोमा जादाँ संखुवासभाकै घरमा शारीरिक सम्बन्ध भएको बुहारिले बताएकि छिन । तर बिरेन्द्र भने आफू बच्चा नभएको र शारीरिक सम्पर्क पनि नभएको अडान राख्दै आफू डि एन ए परिक्षण गर्न पनि तयार भएको बताएका थिए । उता बुहारिले पनि बिरेन्द्र कै बच्चा भएको भन्दै आफू पनि जुनसुकै परिक्षण गर्न तयार भएको बताईन ।

तर धेरैदिनको उनिहरुको चर्चा परिचर्चा पछि निर्क्योल निस्किएको थियो र बिरेन्द्रले पनि उक्त सन्तान आफ्नै रहेको स्विकारेका थिए । बिरेन्द्रकी जेठी श्रीमतीले पनि एकअर्का मिलेर बस्ने बताएकीथिइन र उनिहरु काठमाडौंबाट गाउँ फर्किसकेका थिए । जेठी श्रीमतीले मिलेर नै बस्ने कुरामा जोड दिइरहेकी थिइन तर एकाएक जेठाजु र बुहारीलाइ समाजले भने न”स्विकार्ने भएको छ र उनिहरुलाइ गा”उ”नि”का”ला गरिएको छ ।

उनका श्रीमानले आफ्नै बुहारिसग यौ”नसम्पर्क गरेको र छोरी पनि आफ्नै रहेको स्विकार गरेपछि जेठाजुबुहारीलाई गाउलेले भने ब”हि”ष्कार गरेका छन । यहि कुराले यता जेठि बुहारी जो उनिहरुसग मिलेर बस्न तयार थिइन भने निकै पि”डामा छिन । उनिहरुको खुसीको लागि नै आफ्नो श्रीमानलाइ कान्छिसहित स्विकारेको बताइन उनले । क”ठै था”म्न सकिनन उनले आँ”सु ।

उनिहरुले गरि खाओस, म केही ट”र्चर दिन्न नराम्रो दृष्टिकोणले हेर्दिन भन्दै रु”न्छिन उनि । ठुलो मन गरेकी रहिछीन उनि, उनिहरुको खुसी नै मेरो खुसी रहेको बताउछिन उनी । श्रीमानसग निकै गु”नासो गरिन उनले, श्रीमानले कमाएर दिन्छु भनेर घा”त गरेको तर यति धेरै चो”ट दिएको भन्दै भा”वुक बनिन उनि । मलाइ चो”ट दिएपनी उसलाइ चो”ट नदिनु भनिन उनले । जती दु”ख परेपनि बाहिर हासो अनि मुस्कान नै देखाउछु भनीन उनले । श्रीमानले दिएको धेरै चो”ट”प”ट”क हासेर सहेकी उनी आज भने मन था”म्न सकिनन ।बाकी हेर्नुस तलको भिडियोमा

आइतबार, मङि्सर १९, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नारायणगढ–बुटवल सडक पूर्वीखण्ड विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल
तिजको अवसरमा रेडियो संकेतको ‘बृहत खुल्ला तिज गीत प्रतियोगिता २०८३’ : सहभागी महिला समूहलाई मौलाकाली केवलकारको निःशुल्क टिकट
भरतपुरमा सीजी मोटर्सको मल्टि-ब्राण्ड आउटलेट सञ्चालनमा
डा. गोविन्द केसीसँग ७ बुँदे सहमति, अनसन तोडियो
चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी
सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

लोकप्रिय

  • १.
    नारायणगढ–बुटवल सडक पूर्वीखण्ड विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल

  • २.
    तिजको अवसरमा रेडियो संकेतको ‘बृहत खुल्ला तिज गीत प्रतियोगिता २०८३’ : सहभागी महिला समूहलाई मौलाकाली केवलकारको निःशुल्क टिकट

  • ३.
    आज मिति २०८३ साल साउन २१ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    नारायणगढ–बुटवल सडक पूर्वीखण्ड विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल

  • २.
    आज मिति २०८३ साल साउन २१ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ३.
    तिजको अवसरमा रेडियो संकेतको ‘बृहत खुल्ला तिज गीत प्रतियोगिता २०८३’ : सहभागी महिला समूहलाई मौलाकाली केवलकारको निःशुल्क टिकट

  • ४.
    भरतपुरमा सीजी मोटर्सको मल्टि-ब्राण्ड आउटलेट सञ्चालनमा

  • ५.
    डा. गोविन्द केसीसँग ७ बुँदे सहमति, अनसन तोडियो

  • ६.
    आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

  • ७.
    आज मिति २०८३ साल साउन १२ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.