• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय समाचार

माइतिघर जान्छु भनेर हिडेकी छोरी एक महिनादेखी बेखबर, आमाबाबुको रु’वाबासी (भिडियो हेर्नुस)

नवलपरासि जिल्लाको कावास्वतीस्थित गौरीगाउमा घर भइ बसोबास गर्दै आएकि सरस्वती कार्की नाम गरेकी एक महिला माइत जान्छु भनेर घर छोडेर हिडेको आज १ महिना बित्दा पनि उनको केही खबर छैन । नवलपरासी जिल्लाकै हुप्सिकोट स्थित कुलिया भन्ने ठाउमा माइतीघर भएकी उनले बिबाह गरेको मात्र तिन बर्ष भएको रहेछ । यसरी छोरी र”हस्यमय तरिकाले ह”राउदा यता उनका बाबुआमा लगायत परिवारजन भने म”र्नु न बाच्नु भएका छ्न ।

बिक्रम के सि नाम गरेका पुरुषसग भएको रहेछ उनको बिबाह । सबै राम्रै चलिरहेको थियो, बिक्रम वैदेशिक रोजगारमा जाने आउने गर्दा रहेछ्न तर ए”क्कासि घटेको यो घटनाले सरस्वतीको परिवारको मनमुटु नै चु”डालेर लगेको छ । कहाँ छिन जि”उदै छिन कि म”रिसकिन त्यो पनि थाहा छैन । कार्तिक १२ गते घरबाट माइत जान्छु भनेर हि”डेकि सरस्वती न त माइत आइपुगिन न घर नै फर्किन, कुनै खालको सम्पर्कमा समेत आइनन उनि ।

सरस्वतीका बाबुका अनुसार ज्वाइछोरिको सम्बन्ध पनि एकदमै सुमधुर रहेको र उनिहरुबिच कुनै म”न”मु”टाब नरहेको बताउछ्न उनी । छोरी आउलि भनेर दिनभर बाटो हेर्दै बसेको बताउछीन आमाचाही । छोरी त्यसतो स”मस्यामा पनि नपरेको र केही त्यसतो कुरा पनि नखुलाएको बताउछिन उनी । क”ठै आमाको मन न हो था”म्न सकिनन आँ”सु । रु”दै जे जहाँ भएपनी एक कल फोन गरिदे भन्दै बि”न्ती बि”साइन उनले । त घर आइज तलाइ हामी केही भन्दैनौ र त जे चाहन्छस त्यही गर्छौ भन्दै भ”क्कानिइन उनी ।

हजुरआमाले पनि आफ्नी नातिनिप्रतिको माया आखाका आ”सुबाट नै देखाइन । रु”दै जहाँ भएपनी घर आउ मेरो नातिनी भनिन उनले । घर नआएपनी एक कल फोन गरिदिएदेखि नातिनी जि”उदै रहिछ भनेर त्यहि आधारमा बाच्थे होला भन्छिन उनि, क”ठै ब”रा आमा । सरस्वती फर्किने आशमा दिनरात रु”इरहेका छ्न उनका परिवारजन, आखिर कहाँ गइन त उनी ?

बाकी हेर्नुस तलको भिडियोमा

शनिबार, मङि्सर १८, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी
सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर
रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

लोकप्रिय

भर्खरै

  • १.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

  • २.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ६.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ८.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.