• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, साउन ०१, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय समाचार

  • १. चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

मुसा मार्ने औषधि खुवाएर छोराको हlत्या गरेको आरोपमा आमा पक्राउ

काठमाडौं, धनगढीमा १० वर्षीय बालकको हlत्या आरोपमा सौतेनी आमा पक्राउ परेकी छन्। जिल्ला प्रहरी कार्यालय कैलालीले शुक्रबार पत्रकार सम्मेलन गरेर धनगढी उपमहानगरपालिका–२, मालिका टोलका १० वर्षीय निशान्त थापामगरको हत्या आरोपमा ३५ वर्षीया सौतेनी आमा मागी रोकायालाई पक्राउ गरी सार्वजनिक गरेको हो।

धनगढीमा मृत फेला परेका १० वर्षीय बालकको हlत्या आरोपमा सौतेनी आमालाई प्रहरीले प्रकाउ गरी शुकेरबार सार्वजनिक गरेको छ । धनगढी उपमहानगरपालिका २ स्थित शिखर टोलमा बस्दै आएका १० वर्षीय निशान थापामगरको हlत्या आरोपमा प्रहरीले उनकी सौतेनी आमा माघी रोकायालाई पक्राउ गरेको हो ।

भारतको हरियाणाबाट पक्राउ परेकी रोकायालाई जिल्ला प्रहरी कार्यालय कैलालीले आज धनगढीमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । निशान मंसिर २ गते कोठाभित्रै मृत फेला परेका थिए भने रोकाया सोही दिनदेखि फरार थिइन् । उनलाई जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए ।

निशान्त हिमाल एकेडमीमा कक्षा ३ मा अध्ययनरत थिए। उनी मंसिर २ गते कोठामा मृत फेला परेका थिए भने उनका सौतेनी आमा सोही दिनदेखि फरार रहेको अधिकारीले बताए। उनले भने, ‘सौतनी आमाले दूधमा मुसा मार्ने बिषादी घोलेर खुवाएर निशान्तको हlत्या गरेको अनुसन्धानबाट खुल्न आएको छ।’

प्रहरी उपरीक्षक अधिकारीका बहादुर रोकाया रोजगारीको सिलसिलामा भारतमा रहँदा तीन वर्षअघिदेखि निशान्त थापामगरकी आमा निर्मला थापामगरसँग विवाह भएको थियो। मागी रोकायाका तर्फबाट १४ वर्षकी छोरी र आठ वर्षका छोरा छन्। अधिकारीले भने, ‘बहादुर रोकायाले निर्मलालाई विवाह गरेपछि छोरा निशान्त थापामगरलाई पढाउन धनगढीस्थित हिमालय एकेडेमीमा बोडर्स राखेको र केही समयपछि मागी रोकाया र छोराछोरीसँगै निशान्तलाई राखेका रहेछन्।

मागी रोकाया र बहादुर रोकायाबीच विवाद र झैlझlगडा भइरहने छिमेकीलाई उधृत गर्दै प्रहरीले जनाएको छ। सोही रिसमा मागी रोकायाले कात्तिक २९ गते निशान्त विद्यालयबाट फर्किएपछि दूधमा मुसा मार्ने औषधी मिसाई खुवाएको प्रहरी अनुसन्धाबाट खुलेको छ। दूध खुवाएर निशान्तलाई कोठामा बस्दै गर्नु हामी बेलुका आउँछौ भनेर मागी आफ्ना छोराछोरी लिएर भारततर्फ भागेको अधिकारीले बताए। उनलाई कैलाली जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान अगाडि बढाइएको छ।

घटना यसरी बाहिरियो

मागी रोकायाका पति बहादुर रोकायाले मंसिर २ गते भारतबाट आफन्तलाई फोन गरेर श्रीमती (मागी रोकाया) सम्पर्कविहीन भएको बताए। डेरामा बुझ्न पठाउँदा मूल ढोका बन्द थियो। पछाडिको ढोका भने खुला थियो र कोठामा पंखा चलिरहेको थियो। अगाडिको झ्यालबाट बालकको खुट्टा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

तत्काल घटनास्थल पुगेको प्रहरी टोलीले बालक मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए।

शनिबार, मङि्सर १८, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी
सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर
रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

लोकप्रिय

  • १.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

भर्खरै

  • १.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

  • २.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ६.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ८.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.