• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, साउन ०६, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय समाचार

ग’र्भका छोरा यत्रा भैसके तर श्रीमान् फर्केनन, यता श्रीमती वि’ष समेत से’वन गरिन (भिडियो सहित)

वैदेशिक रोजगारि नेपालिहरुको लागि रहरभन्दा बढि बा’ध्यता हो । देशमा रोजगारिको अवसर नहुदा नेपालका युबायुबतिहरु बर्सेनि हजारौको संख्यामा बिदेशिइरहेका छ्न र उनिहरुको गन्तव्य भने खा’डी मुलुकहरु बन्दै गएका छ्न । घरपरिवारको अबस्थामा केही सुधार आउने हिसाबले दुइचार पैसा कमाउन भनी गएका नेपालीहरुको स”मस्याको बिषय किन बन्दैछ पछिल्लो समय वैदेशिक रोजगारी ? श्रीमान बिदेश जादा श्रीमती अर्कै भा”ग्ने त कहिले श्रीमती घरमै छ्दा श्रीमान अर्कै महिलासग लागेर गा”यब हुने कुराहरु त सामान्य विषय नै बन्दै गएका छ्न पछिल्लो समय त ।

आजको घटनापनि यहि विषयमा मेल खाने प्रकृतिको रहेको छ । दाङ तुलसीपुर घर भइ बसोबास गर्दै आएकि सबिता बस्नेत नाम गरेकी महिला आफ्ना वैदेशिक रोजगारिका लागि गएका रुपेश बस्नेत नाम गरेका श्रीमान बिगत अढाई बर्षदेखि सम्पर्कमा नरहेको भन्दै आफ्नो दु”खेसो पो”ख्दै मिडियामा आएकिछिन । आठ बर्षअघि मलेसिया गएका उनका श्रीमानसग उनको सुरुवाती समयमा राम्रै सम्बन्ध रहेतापनी घ”र”झ”गडाका कारण अहिले भने सम्पर्क नरहेको बताइन ।

श्रीमानसग बि”ग्रीएको सम्बन्धले उनलाइ बि”ष पिउनसमेत अर्‍हायो । स”हनै नसकेर बाच्ने आधार नै नभेटेपछी कसको लागि बाच्नु र भनेर बि”ष पिएको बताउछिन उनी । धन्न उनका दिन बलिया थिए कि उनि आज जि”बितै छिन । बिदेश गएको आठ बर्ष हुदा जम्मा सात लाख मात्र पठाएका रहेछ्न उनका श्रीमानले । त्यहि पैसा पनि कहाँ लगेर मा”सिस भन्दा रहेछ्न । उनिहरुको सात बर्षको छोरो नै भैसकेको रहेछ, क”ठै रु”न्छिन उनि श्रीमानले, कस्ता अ”बुझ रहेछ्न उनका श्रीमान ।

गाउघरका मान्छेहरुको कुरा सुनेर बिश्वास गर्ने उनका श्रीमान आफ्नी श्रीमतीलाई चाहिँ बिश्वास गर्दा रहेनछ्न । पैसा पठाउदा पनि अरुलाइ सोध्ने गरेको बताउछिन उनि । श्रीमतीले के खाइ के लाई समेत गाउका मान्छेहरुसग बुझ्दा रहेछ्न उनी अनि कहाबाट होस त श्रीमानश्रीमतीको राम्रो सम्बन्ध । यदि श्रीमान आफुसग बस्न तयार नभएको भए पनि तयार छिन उनी तर छोरालाइ भने हेरिदिनुपर्ने बताइन उनले ।

अहिलेसम्मको छोरोलाइ पढाउन बढाउन जे जति खर्च भएको छ आफैले ब्यहोरेको बताउछिन उनी । झ्यालढोका केही नभएको घरमा छो”डेर गएका रहेछ्न उनी श्रीमती र छोरालाइ । क”ठै ती साना बाबुले त बाबाको अनुहार पनि देखेका रहेनछ्न । अबको माया छोराको भबिष्यप्रती केन्द्रीत हुनुपर्ने कुरा पनि उनले खुलाइन । उनले श्रीमानसग घर आउन बि”न्ती पनि बिसाइन ।

थप जानकारीको लागि भिडियो हेर्नुस

बिहिबार, मङि्सर १६, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी
सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर
रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

लोकप्रिय

भर्खरै

  • १.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

  • २.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ६.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ८.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.