• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, भदौ ०९, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी

लोकप्रिय समाचार

  • १. १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २. गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३. बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४. गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

सात महिनाकी गर्भवती महिला आफ्नै कोठामा झु’न्डिएको अबस्थामा फे’ला परेपछि….. (भिडियो हेर्नुस)

धादिङ जिल्ला निलकण्ठ नगरपालिका वडा नम्बर ७ मा रहेको तल्लो बेसि पिप्ले भन्ने ठाउमा एक सात महिनाकि ग”र्भवती महिलाको एकदमै र”हस्यमय तरिकाले आफ्नै घरको कोठाभित्र झुन्डिएको अबस्थामा फे”ला परेकीछिन । बिबाह भएको एक बर्ष बित्दा नबित्दै किन चालिन त उनले यस्तो कदम जबकी उनको पेटमा एउटा नया प्रा”ण पनि खेलिरहेको थियो ?

यहि कार्तिक २९ गतेको घटना हो गीता श्रेष्ठ नाम गरेकी एक महिला जसको पेटमा सात महिनाको गर्भ थियो उनले आफ्नै कोठामा आ”त्म”ह”त्या गरेकिछिन । श्रीमानको लगातारको त”नाबले गर्दा उनले यस्तो गरेको भन्ने खबर बाहिरिएको छ । नारायणकाजि श्रेष्ठ नाम गरेका पुरुषसग उनले प्रेम बिबाह गरेकि रहिछिन । धादिङ जिल्लाकै निलकण्ठ १२ साङ्कोचमा माइतिघर भएकी गीतालाई बिबाहको केही दिनपछि नै ट”र्चर दिन थालिएको रहेछ ।

यो घटनाबारे जानकारी दिनको लागि आज गीतालाई बहिनी बताउने एक महिला मिडियामा आएकीछिन । उनका श्रीमान नारायणकाजीले घर नजिकैकी एक राममाया श्रेष्ठ नाम गरेकि महिलालाइ धर्मिदिदी बनाएका रहेछ्न । उनिहरु दुइबिचको सम्बन्धलाई लिएर श्रीमानश्रीमतीबिच म”न”मु”टाब सुरु भएको कुरा उनै दिदिले खुलाइन ।

सन्तानको माया छदाछ्दै पनि बा”च्ने कुनै आधार कुनै ठाउँ नै नभएपछि यस्तो कदम चालेको बताइन उनले । श्रीमानको कु”टाइ न”राम्रो बचन, त”नाबै त”नाबमा बाचेकी रहिछिन उनी । चि”न्ता नै चि”न्ताले उनलाइ चि”ताको बाटोतिर डोर्‍याएको छ । श्रीमानको कु”टाइ खेप्न नसकेर उनी माइतिको शरणमा पनि पुगेकी रहिछिन । क”ठै गीता घरपरिवारको इज्जत सम्झिएर पनि निकै सहिछिन उनले । तर भएपछी यस्तो कदम चालिन उनले ।

नानी जन्मेपछी त केही राम्रो हुन्छ कि भन्ने आशामा बाचेकी गीताले सोचेजस्तो केही भएन, श्रीमानको कु”टाइसम्म त सहेकि नै थिइन उनले तर धर्मिदिदिले दिएको या”तना भने उनले सहन सकिनन र यस्तो गरिन भन्ने आ”रोप माइतीपक्षको रहेको छ । गीताकी दिदिले यस्तो भनिन “ट”र्चर नै त भन्नुपर्यो नि अब, आफ्नो श्रीमानसग सुत्न बस्न खान नपाउने, आफ्नो श्रीमानसग कुरा गर्न नपाउने, धर्मिदिदिको खेतीपातीमा जानुपर्ने र उनिहरु दुइजना चाहिँ छु”ट्नै नहुने ।”

घ”टना भएको आज १७ दिन बित्दा पनि घटनाबारे केहि खुलेको छैन । माइतीपक्षले गीताका श्रीमान र आमाजुबि”रु”द्ध गरेको दर्ता गरेको उ”जुरीअनुसार श्रीमान भने प”क्राउ परे तर आमाजुको भने अहिलेसम्म केही खबर छैन । उल्टो आमाजुका रामशरण श्रेष्ठ नाम गरेका छोराले पि”डित पक्षलाई ड”र र लो”भ देखाइरहेका छ्न । आफू प्रहरि जवान रहेको भन्दै ड”र त देखाए नै उनले साथमा डलरको भाउ सोधेर बि”काउन खोज्दै लो”भ पनि दिए ।

बाकी हेर्नुस तलको भिडियोमा

बिहिबार, मङि्सर १६, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त
गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह
१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ
गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…
जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते
नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

लोकप्रिय

  • १.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४.

  • ५.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

  • ६.
    मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

  • ७.
    आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८.
    नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.